नकावधारी समूहले गोली प्रहार गरी हत्या

नकावधारी समूहले कात्तिक १८ गते बढैयाताल गाउँपालिका-३ गोब्रेपुरूवाका ३५ वर्षीय मोहन खटिकलाई घरमा सुतिरहेको अवस्थामा गोली प्रहार गरी हत्या गरेको छ । मृतकका नातेदार रामसोहन सोनकरका अनुसार राति एक बजेको समयमा नकावधारी पाँच जनाको समूहले खटिकलाई नियन्त्रणमा लिएर बायाँ कोखामा गोली प्रहार गरेका हुन् । घटना लगत्तै प्रहरीमा जानकारी गराइएको…

२०७५ कार्तिक १९, सोमबार १५:५२ गते  
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

पत्नी हत्याका आरोपित मदाने–६ पुर्कोटदह पनाहका ३२ वर्षीय दुर्गाबहादुर नेपालीलाई प्रहरीले कात्तिक १८ गते गिरफ्तार गरेको छ । अरोपितले कात्तिक १५ गते राति ३१ वर्षीया पत्नी सीता नेपालीलाई मान्छे नबस्ने स्थानीय एक व्यक्तिको घरमा लगेर हत्या गरेका थिए । तीन दिनदेखि फरार दुर्गाबहादुरलाई नजिकैको धाराचौर जङ्गलबाट प्रहरीले गिरफ्तार गरी हिरासतमा…

२०७५ कार्तिक १८, आईतवार २०:१८ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

क्यान्सर रोग पीडित ४३ वर्षीया महिलालाई सञ्चो गराइदिन्छु भन्दै बलनात्कार गरेको आरोेपमा प्रहरीले बारबर्दिया नपा–१० बैदीका ७१ वर्षीय सुब्बा थारुलाई कात्तिक १६ गते गिरफ्तार गरेको छ । पीडित महिलाले कात्तिक १६ गते इलाका प्रहरी कार्यालय बाँसगढीमा थारुविरूद्ध उजुरी दिएकी थिइन् । गुरुवा (धामी झाँक्री) रहेका सुब्वाले ०७४ माघ महिनादेखि उपचारको…

२०७५ कार्तिक १८, आईतवार ०९:३७ गते  
पत्नी हत्या घटनाका आरोपित फरार

मदाने गाउँपालिका–६ पुर्कोट पनाहकी ३१ वर्षीया सीता नेपालीलाई ३२ वर्षीय पति दुर्गा नेपालीले कात्तिक १६ गते बिहान हत्या गरी फरार भएको प्रहरीले जनाएको छ । आरोपित फरार भएकाले खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका एसपी दिपककुमार बस्नेतले बताए । घटनास्थल गुल्मीसँगै छिमेकी जिल्ला अर्घाखाँची र प्युठान जिल्ला नजिकै पर्दछ…

२०७५ कार्तिक १७, शनिबार ०७:३७ गते  
बलात्कार प्रयास गरेको कसुरमा तीन वर्ष कैदको फैसला

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा पुपक्र्षका लागि थुनामा रहेका नौवहिनी गाउँपालिका–१ का ३१ वर्षीय गोर्खे पुनलाई जिल्ला अदालत प्यूठानले कात्तिक १५ गते बलात्कार कसुर नठरिएको र बलात्कार प्रयास गरेको कसुर ठहर गर्दै तीन वर्ष कैदको फैसला सुनाएको छ । न्यायाधीश विष्णुप्रसाद गौतमको इजलासले बलात्कार कसुर नठरिएको र बलात्कार प्रयास…

२०७५ कार्तिक १७, शनिबार ०७:३४ गते  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा कात्तिक १४ गते सरावल गाँउपालिका–५ का २२ वर्षीय प्रदिप राजभरलाई प्रहरी गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक १४ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको इन्स्पेक्टर विरेन्द्र गुरूङले बताए…

२०७५ कार्तिक १७, शनिबार ०७:२९ गते  
बेपत्ता व्यक्तिको अवस्था खोज्ने आयोग नै ‘बेपत्ता’ !

बेपत्ता व्यक्तिको अवस्थाबारे छानविन गर्न बनेको आयोग नै ‘बेपत्ता’ भएको पीडत परिवारले आरोप लगाएका छन् । बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले कात्तिक १३ गते अयोजना गरेको कार्यक्रममा बोल्ने पीडत परिवारका सदस्यले उक्त आरोप लगाएका हुन् । रेसुङ्गा नगरपालिका–२ की धनकला थापाले ०५८ साल भदौमा बेपत्ता भएका पति शेरबहादुर थापाको अवस्था…

२०७५ कार्तिक १५, बिहीबार २०:५७ गते  
बाल विवाहविरूद्ध प्रहरीको उजुरी

भुुमिकास्थान नगरपालिका–९ की १७ वर्षीया हेमा रानामगरसँग सोही ठाउँका १९ वर्षीय सन्देश नेपालीले ललाई फकाई विवाह गरेको भन्दै बालिकाकी आमाले कात्तिक १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । छोरी हेमा र सन्देशले कात्तिक ९ गते बाल विवाह गरेकाले कानुन अनुसार कारवाहीको माग गर्दै प्रहरीमा उजुरी दिएको पीडित पक्षले…

२०७५ कार्तिक १५, बिहीबार १०:१५ गते  
स्थानीय सरकारलाई सक्रिय बनाउन भूमिका खेल्नुपर्नेमा जोड

स्थानीय सरकारलाई सक्रिय बनाउन नागरिक समाजले भूमिका खेल्नुपर्नेमा इन्सेकका संस्थापक अध्यक्ष एवम् राष्ट्रपतिका मानव अधिकार तथा राजनीतिक विज्ञ सुशील प्याकुरेलले जोड दिएका छन् । कात्तिक १२ गते नेपालगञ्जमा आयोजित 'शान्ति प्रक्रिया र सङ्क्रमणकलीन न्याय' विषयक अन्तरक्रिया कार्यक्रममा इन्सेकका संस्थापक अध्यक्ष प्याकुरेलले उक्त कुरामा जोड दिएका हुन् । कार्यक्रममा प्याकुरेलले द्वन्द्वपीडितहरूको…

२०७५ कार्तिक १३, मंगलवार १६:१७ गते  
धनुष्टङ्कारविरूद्ध दिइने टिटी खोप अभाव

जिल्लाका सरकारी अस्पताल, निजी अस्पतालमा समेत एक हप्तादेखि धनुष्टङ्कार विरूद्ध दिइने टिटी खोप सकिएको अस्पतालहरूले जनाएका छन । उत्पादनमा कमी आएकाले दशै वटा स्थानीय तहका अस्पताल, राप्ती अञ्चल अस्पताल, लमही अस्पताल र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा टिटीको अभाव भएको राप्ती अञ्चल अस्पताल तुलसीपुरका फार्मेसी इञ्चार्ज सुलभ अधिकारीले बताए । घाँस…

२०७५ कार्तिक १३, मंगलवार १४:३९ गते