बलात्कार गरेको कसुरमा आठ वर्ष कैदको फैसला
२६ वर्षीया महिलालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले मङसिर ११ गते स्र्वगद्वारी नगरपालिका–९ का ३६ वर्षीय दिपक कामीलाई आठ वर्ष कैदको फैसला गरेको छ । न्यायाधीश विष्णुप्रसाद गौतमको इजलासले आठ वर्ष कैद र ३० हजार रुपिँया क्षतिपूर्तिको फैसला गरेको जिल्ला अदालतले जनायो । पीडित महिलालाई आरोपितले ०७५ साउन…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१८ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले गुल्मी जिल्ला चन्द्रकोट गाँउपालिका–९ घरभई बुटवल उमनपा–११ बस्ने ३६ वर्षीय मनु बगालेलाई मङ्सिर ११ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले मङ्सिर ११ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितले मङ्सिर ११ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएको आधारमा आरोपितलाई गिरफ्तार…
मानव बेचबिखन तथा शरीर बन्धकका आरोपितविरूद्ध प्रहरीमा उजुरी
२९ वर्षीया महिलालाई प्रलोभन देखाएर बेचबिखनको उद्धेश्यले शरीर बन्धक बनाई राखेको भन्दै पीडितले मङ्सिर ११ गते सम्मरीमाई गाउँपालिका–३ का ३५ वर्षीय जमालुद्दिन मुसलमानविरूद्ध इलाका प्रहरी कार्यालय मर्चवारमा उजुरी दिएकी छन् । पीडित महिलालाई आरोपितले मङ्सिर ८ गते देखि राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर बेचबिखनका लागि बन्धक बनाएर राखेको पीडित पक्षको…
जीर्ण भवनमा जोखिम मोल्दै पुरूष बन्दीहरू
पाल्पा कारागारका पुरूष बन्दीहरू जोखिम मोलेर बस्न बाध्य भएका छन् । ०७० सालबाट पुरूष बन्दी गृहको निर्माणको काम सुरू भएपनि हालसम्म निर्माण कार्यले पुर्णता पाउन सकेको छैन । १९८३ सालमा निर्माण गरिएको कारागारका पुराना भवनहरू अधिकांश जीर्ण र भत्किने अवस्थामा रहेका छन् । ०७२ साल वैशाखको भुकम्पका कारण भत्किएका दुई…
राजाबावु हत्या घटनाको मानव अधिकारकर्मीद्वारा स्थलगत अनुगमन
सुद्धोधन गाँउपालिका-४ का राजाबावु भनिने दिपेन्द्रकुमार चौधरीको हत्या र हत्या पछि सिर्जना भएको घटनाको मङ्सिर ९ गते मानव अधिकारकर्मीको टोलीले स्थलगत अनुगमन गरेको छ । इन्सेक जिल्ला प्रतिनिधिको समन्वयमा, राष्ट्रिय मानव अधिकार आयोग, माहुरीहोम, मानव अधिकार निगरानी समूह, नेपाल पत्रकार महासङ्घ र मानव अधिकार शान्ति समाज रूपन्देहीलगायतका सङ्घ संस्था आबद्ध…
गत प्रदेशसभा निर्वाचनका उम्मेदवारलाई गोली हानी हत्या
कपिलवस्तुमा एक जनाको गोली हानी हत्या भएको छ । शुद्धोधन गाउँपालिका ४ मोतिभारीका दिपेन्द्र कुमार चौधरी (राजा बाबु)को हत्या भएको हो । उनी प्रदेश सभा सदस्य निर्वाचनमा कपिलबस्तु क्षेत्र नं. १ ‘ख’बाट स्वतन्त्र उम्मेदवार थिए । उनलाई घर नजिकैको सडकमा अज्ञात पक्षले गोली हानेर घाइते बनाएको थियो । उनलाई तत्काल…
नेपाल मानव अधिकार वर्ष पुस्तकको प्रकाशन पूर्व समीक्षा सम्पन्न
आनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश ५ कार्यालय नेपालगञ्जको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ का लागि सङ्कलन गरिएका घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा मङ्सिर ६ गते सम्पन्न गरिएको छ । कार्यक्रममा प्रमुख जिल्ला आधिकारी मदन भुजेलले इन्सेकले विगतदेखि मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरू सङ्कलन गरी वर्ष पुस्तकमार्फत…
घटना न्यूनिकरण गर्नेतर्फ सहकार्य गरी काम गर्नु पर्नेमा जोड
सदरमुकाम गुलरियामा मङ्सिर ७ गते इन्सेकले आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ को प्रकाशन पूर्व समीक्षा कार्यक्रममा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटना न्यूनिकरण गर्नेतर्फ सबै सरोकारवालाबीच सहकार्य गरी काम गर्नु पर्नेमा जोड दिइएको छ । समाजमा भइरहेका घटनामा बालिका र महिला सबैभन्दा बढी पीडित भएको देखिएको बताउँदै…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
सुनिल स्मृति गाउँपालिका–५ की ४२ वर्षीया त्रिमता घर्ती मगरलाई बन्चरो प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ५५ वर्षीय पति ईन्द्रबहादुर घर्ती मगरलाई मङ्सिर ६ गते गिरफ्तार गरेको छ । मादक पदार्थ सेवन गरेका आरोपितले घरायसी विवाद हुँदा मङ्सिर ५ गते पत्नीलाई बन्चरो प्रहार गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।…
बलात्कार मुद्दामा दोषी अभियुक्त गिरफ्तार
बलात्कार मुद्दामा दोषी ठहर अभियुक्त बढैयाताल गाउँपालिका–४ का ३० वर्षीय भुपेन्द्र सुनार भन्ने भविन्द्रबहादुर सुनारलाई मङ्सिर ७ गते जिल्ला प्रहरी कार्यालय बर्दियाको टोलीले नेपालगञ्जबाट गिरप्mतार गरेको छ । १५ वर्षीय बालिकालाई भविन्द्रबहादुरले ०६६ जेठ १० गते बलात्कार गरेको आरोपमा मुद्दा दर्ता गरी कानुनी कारवाही अगाडि बढाएको थियो । घटनापछि उनी…