कुटपिट गरी गम्भीर घाइते बनाएको आरोपमा पति गिरफ्तार

थबाङ गाविस-८ की ३८ वर्षीया सोनाकुमारी नेपालीलाई कुटपिट गरी गम्भीर घाइते बनाएको आरोपमा प्रहरीले ४० वर्षाय पति ध्रुव नेपालीलाई असोज २६ गते गिरफ्तार गरेको छ । असोज २५ गते राति १२ बजे सुतिरहेकी सोनाकुमारीलाई आरोपितले मदिरा सेवन गरेर कुटपिट गरेको आरोपमा उजुरी आएपछि अनुसन्धानका लागि प्रहरी चौकी थबाङले असोज २६…

October 12, 2016  
दाउरा प्रहार गरी हत्या गरेको आरोपमा आमा गिरफ्तार

६ वर्षीया झकमा वुढाथोकीको हत्या गरेको आरोपमा लिवाङ नपा-२ खुमेल घरभई हाल मिझिङ गाविस-६ सुलिचौर माइतीघर बस्दै आएकी ३१ वर्षीया आमा धना वुढाथोकीलाई प्रहरीले असोज २६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई असोज २५ गते राति ९ बजे दाउराले प्रहार गरी हत्या गरेको आरोपमा अनुसन्धानका लागि धनालाई गिरफ्तार गरिएको…

October 12, 2016  
लक्षित समूह सरह सुविधा पाउनुपर्ने लैङ्गिक अल्पसङ्ख्यकहरूको माग

लैङ्गिक अल्पसङ्ख्यकहरूले लक्षित समूहलाई जस्तै बजेटको व्यवस्था गर्न माग गरेका छन् । समाजको अपहेलनाका कारण बाँच्न गाह्रो भएको भन्दै उनीहरूले आत्मनिर्भर हुनका लागि छुट्टै बजेटको व्यवस्था गर्न स्थानीय निकायहरूसमक्ष असोज २१ गते आग्रह गरेका हुन । जिल्ला विकास समितिको कार्यालयमा पुगेका लैङ्गिक अल्पसङ्ख्यकहरूले स्थानीय विकास अधिकारी रमेश गौतमलाई महिला, बालबालिका,…

October 9, 2016  
लोपोन्मूख जातिमा सूचीकृत नगरेकोमा मगन्ता समुदायको गुनासो

बाँकेको हिरिमिनिया गाविसमा सदियौंदेखि बसोबास गर्दै आएका मगन्ता (महाउत) जातिलाई राज्यले सूचीकृत नगरेको मगन्ता समुदायले गुनासो गरेका छन् । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गत गठित सूचीकृत गर्ने विशेष कार्यदलले ०५८ सालमा मगन्ता/महाउत समुदायलाई लोपोन्मुख जातिमा समावेश गर्नका लागि सबै विवरण अभिलेखीकरण गरेपनि लोपोन्मूख जातिमा सूचीकृत नगरेको महाउत समुदायका…

October 9, 2016  
कारागारमा बन्दी बढेसँगै बिरामीको सङ्ख्यामा बृद्धि

कारागार कार्यालय नवलपरासीमा नयाँ कारागार सञ्चालन भए लगत्तै विभिन्न कारागारबाट  र स्थानीय स्तरमा भएका अपराधका घटना बृद्धिका कारण ३ गुणा बन्दी पुगेपछि दैनिक जसो ५ देखि १० जना बन्दी बिरामी हुने गरेका छन् । कारागार प्रशासनका अनुसार रुपन्देहीको भैरहवा, कपिलवस्तुको तौलिहवा, पर्साको बीरगञ्जलगायतका कारागारबाट र स्थानीय अदालत प्रशासनबाट विभिन्न अपराधको…

कमलरीलाई तत्काल उद्धार गर्न सरकारसँग माग

पूर्व कमलरीहरूले दाङलगायत पश्चिम नेपालका पाँच जिल्लामा अझै पनि २ सय ९५ जना बालिका दासका रूपमा कमलरी बस्न बाध्य भएको उल्लेख गर्दै तत्काल उद्धारका लागि असोज २० गते सरकारसँग माग गरेका छन् ।   पूर्व कमलरीहरूको सङ्गठन मुक्त कमलरी विकास मञ्चको दोस्रो राष्ट्रिय अधिवेशनले दाङ घोषणापत्र जारी गर्दै लुकिछिपी राखिएका…

October 6, 2016  
४ हजार घरधुरी शुद्ध र सुरक्षित पिउने पानीबाट वञ्चित

रोल्पा जिल्लाका ४ हजार ३ सय ८३ घरधुरीले शुद्ध पिउने पानीबाट वञ्चित भएका छन् । जिल्ला खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालयको तथ्याङ्क अनुसार जिल्लाका ४४ हजार ५ सय घरधुरीमा सुरक्षित पिउने पानीको सुविधा पुगेको भएपनि बाँकी घरधुरीमा सुरक्षित पिउने पानीको सुविधा नपुगेको हो । जिल्लामा ०२० सालमा बनेका योजना…

October 5, 2016  
सोनाहा जातिद्वारा पुर्ख्याैली पेसा गर्न दिन सरकारसँग माग (फोटोसहित)

बिहान सबेरै उठछिन् उनी । अलि चाँडै भात पकाई तुल्याई परिवारलाई खुवाउँछिन् । आफू पनि खान्छिन् र लाग्छिन् आफ्नो गन्तव्यतिर । यो उनको दैनिकी हो । यति नगरे उनी र उनको परिवारका अन्य सदस्यको हातमुख जोड्न धौ धौ हुन्छ । साँझ बिहान भान्छामा आगो बल्दैन । बर्दिया जिल्ला पाताभार गाविस–६…

October 4, 2016  
मुक्त कमलरीद्वारा परिचयपत्र र सामाजिक सुरक्षाको माग

दाङका मुक्त कमलरीहरूले जुनसुकै काम गर्दा पनि पहिचान चाहिने भन्दै आफूहरूलाई परिचयपत्र उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । घोराहीमा असोज १७ गते भेला भएका मुक्त कमलरीहरूले मुक्त कमैयालाई जस्तै आफूहरूलाई पनि राज्यले परिचयपत्रको व्यवस्था गर्नुपर्ने माग गरेका हुन् । उनीहरूले दासतापछिको स्वतन्त्रताका लागि, मुक्त कमलरीहरूको पहिचानका लागि, राज्यले प्रदान…

October 3, 2016  
बलात्कार घटनाका आरोपित गिरफ्तार

एक २० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा हापुर-३ का ३५ वर्षीय सुर्यबहादुर नेपालीलाई प्रहरीले असोज १६ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई असोज १६ गते आरोपितले बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी गरेपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको डिएसपी प्रकाशराज शर्माले बताए । पीडित महिलाको स्वास्थ्य परीक्षण…

October 3, 2016