बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बालिकाका ३५ वर्षीय बावुलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले माघ २३ गते गिरफ्तार गरेको छ । तीन वर्षघि आमा वैदेशिक रोजगारीमा गएपछि बाबुले ०७२ साउनदेखि ०७३ माघ १५ गतेसम्म निरन्तर बलात्कार गरेको पीडित बालिकाले आरोप लगाएकी छन् । पीडित बालिकाको स्वास्थ्य परीक्षण माघ २४ गते…
सिमापार गराउँदै गरेको अवस्थामा दुई जनाको उद्धार, आरोपित गिरफ्तार
सर्लाहीका १७ वर्षीया बालिका र १८ वर्षीया युवतीलाई बेचबिखनका लागि भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले महेशपुर नाकाबाट माघ २४ गते उद्धार गरेको जनाएको छ । ती दुवै जना पीडितलाई बेचबिखनका लागि भारततर्फलैजाँदै गरेको आरोपमा प्रहरीले माइती नेपालको सहयोगमा १७ वर्षीय बालक र रजहर गाविस-१ स्थित विके इट्टा भट्टामा काम गर्ने…
घरघरमा मानव अधिकार शिक्षा पुर्याउन आयोगको प्रतिबद्धता
मानव अधिकार शिक्षा घर घरमा पुर्याउन राष्ट्रिय मानव अधिकार आयोग प्रतिबद्ध रहेको आयोगका क्षेत्रीय निर्देशक मुरारी खरेलले बताएका छन् । माघ २३ गते नेपालगञ्जमा राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालयको आयोजनामा घरघरमा मानव अधिकार शान्ति र विकासको आधार विषयक सचेतनामूलक कार्यक्रममा खरेलले उक्त कुरा बताएका हुन् । आयोगले तर्जुमा गरेको…
आयोगको समयावधि थप्नुपर्ने द्वन्द्व पीडितहरूको माग
सशस्त्र द्वन्द्व व्यवस्थापन गर्न गठित सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको समयावधि थप गर्नुपर्ने द्वन्द्व पीडितहरूले माग गरेका छन् । दुई वर्षअघि गठित ती आयोगको समयावधि माघ २७ गते सकिनै लागेको भन्दै आफूहरूको उजुरीमाथि छानबिन नै नभई आयोग विघटन हुन नहुने भन्दै समयावधि थप गर्न…
मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार
तीन जना युवतीलाई बेचबिखन गर्ने उद्धेश्यले भारततर्फ लैजाँदै गरेको आरोपमा नेपाल-भारत सिमास्थित इलाका प्रहरी कार्यालय जमुनाहले माघ २० गते दाङ जिल्ला मानपुर गाविस-७ का ३२ वर्षीय यमबहादुर बस्नेतलार्इ गिरफ्तार गरेको छ । भारतको बाटो हुँदै कुवेत लैजान काठमाडौँबाट १८, १९ र २५ वर्षीया तीन जना युवतीहरूलाई आरोपितले पालैपालो मोटरसाइकलबाट जमुनाह…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सैनामैना नपा-७ का ३९ वर्षीय कमलबहादुर कामीलाई माघ १९ गते सैनामैनाबाटै गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले यौन दुर्व्यवहार गरेको आरोपमा पीडित बालिकाका अभिभावकले इलाका प्रहरी कार्यालय रन्यौरामा माघ १९ गते उजुरी दिएका थिए । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार…
पत्नी हत्याका आरोपित गिरफ्तार
नेपालगञ्ज उपमनपा-१२ की २२ वर्षीया अनिशा खटिकमाथि आगजनी गरी फरार रहेको आरोपमा प्रहरीले २६ वर्षीय पति राजेन्द्र खटिकलाई माघ १९ गते नेपाल भारत सिमानाको जमुनाहा नाकाबाट गिरफ्तार गरेको छ । आरोपितले माघ ६ गते राति घरयासी विवादमा आगजनी गरिएकी पीडितको काठमाडौँको शिक्षण अस्पतालमा उपचारको क्रममा माघ १८ गते निधन भएको…
बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय तुलसीपुरले माघ १९ गते शारदा नपा-१५ सल्यानका २३ वर्षीय रमेश रावललाई गिरफ्तार गरेको छ । 'बिहे गर्छु भनी' ललाई फकाई तुलसीपुर ल्याएर एक होटेलमा माघ १८ गते बलात्कार गरी बिहान बालिकालाई कोठामै थुनेर भाग्ने क्रममा प्रहरीले रावललाई तुलसीपुर नपा-१८ बाट…
बेचबिखन घटनाका पीडित तीन महिलाको उद्धार र आरोपित गिरफ्तार
राम्रो जागिर लगाई दिने प्रलोभन देखाएर भारतको बाटो हुँदै कुवेत लैजाँदै गरेको अवस्थामा प्रहरीले रूपन्देही जिल्लास्थित बेलहिया नाकाबाट माघ १८ गते तीन महिलाको उद्धार र पाँचथर जिल्ला फत्तिम गाविस-९ की ३७ वर्षीया राजकुमारी चोम्जोङलाई गिरफ्तार गरेको छ । भारतको बाटो हुँदै घरेलु कामदारको रूपमा कुवेत लैजाँदै गर्दा रौतहट जिल्लाकी ३१…
आयोगको सम्पर्क कार्यालय विस्थापित भएकोमा रोल्पालीको गुनासो
रोल्पा जिल्लामा रहेको राष्ट्रिय मानव अधिकार आयोगको सम्पर्क कार्यालय विस्थापित भएकोमा रोल्पालीहरूले गुनासो गरेका छन् । राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्ज र मानव अधिकार संरक्षण तथा कानुनी सेवा केन्द्र (हरप्लेस) रोल्पाको आयोजनामा माघ १७ गते लिवाङमा आयोजित 'सङ्क्रमणकालीन न्याय प्रक्रिया र सरोकारवालाको भूमिका' विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले यस्तो…