नेतृत्व विकास तालिम सम्पन्न
मानव अधिकार निगरानी समूहका सदस्यहरूको नेतृत्व विकास गराउने उद्देश्यले अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालय नेपालगञ्जद्वारा आयोजित तीन दिने नेतृत्व विकास तालिम पुस २६ गते नेपालगञ्जमा सम्पन्न भएको छ । स्थानीयस्तरमा कामकाज गर्न सजिलो बनाउने उद्देश्य र सहजकर्ता तथा निगरानी समूहका पदाधिकारीलाई शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सम्बन्धमा जानकार…
शिक्षिकाको कुटपिटबाट ६ वर्षीय बालक घाइते
नेपालगञ्ज नपा-५ स्थित बालमैत्री विद्यालयको युकेजीमा अध्ययनरत ६ वर्षीय बालक अमृत सिंहलाई पुस २५ गते विद्यालयकी शिक्षिका गङ्गा श्रेष्ठले प्रहार गर्दा बालक घाइते भएका छन् । लेख्न नजानेको आरोपमा क्लीप बोर्डले प्रहार गर्दा बालकको टाउकोमा चोट लागेको छ । घाइते बालकको नेपालगञ्ज शिक्षण अस्पतालमा उपचार भइरहेको अभिभावक महेश सिंहले बताए…
पत्नीको हत्या गरी फरार भएको आरोपमा पतिको खोजी
कपिलवस्तु नपा-१० की २३ वर्षीया पुनता पासीको पुस २२ गते बिहान ५ बजे घरमा रहस्यमय तरिकाबाट मृत्यु भएपछि पतिले हत्या गरेर फरार भएको आशङ्का गरिएको छ । पीडित महिलाको पेट दुखेको भन्दै बिहान औषधि लिन भनेर २४ वर्षीय पति रामसेवक पासी गएपछि नपर्किएकाले पत्नीको हत्या गरेर फरार भएको हुन सक्ने…
'ड्रपआउट' रोक्न मुक्तकमैयाका बालबालिकालाई साइकल उपहार
नियमित विद्यालय जानका लागि प्रोत्साहन गर्न दाङमा मुक्त कमैयाका बालबालिकालाई पुस २२ गते साइकल उपहार दिइएको छ । देउखुरीको गढवा, गङ्गापरस्पुर, गोवरडिहा, लालमटिया र सिसहनीयाका मुक्त कमैयाका २७ जना बालबालिकालाई साइकल वितरण गरिएको हो । घर नजिक विद्यालय नहुँदा हिँडेर जानुपर्ने र विद्यालय ढिलो जाने अवस्थाले विद्यार्थीहरूले विद्यालय नै छोड्ने…
कथित बोक्सीको आरोपमा कुटपिट घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी
कपिलवस्तु चन्द्रौटा घर भई रेसुङ्गा नपा-१४ उर्लेनीमा बस्दै आएकी २६ वर्षीया कमला चौधरीले आपूलाई कथित बोक्सीको आरोप लगाएर कुटपिट गरेको भन्दै सोही ठाउँकी २८ वर्षीया बाटुली कुँवरविरुद्ध जिल्ला प्रहरी कार्यालय गुल्मीमा पुस २२ गते उजुरी दिएकी छन् । पीडित महिलालाई आरोपितले 'बोक्सी'को आरोप लगाउँदै घरमा बसिरहेको अवस्थामा पुस २२ गते…
यौन दुर्व्यवहार गरेको कसुरमा ६ वर्षकैदको फैसला
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको ठहर गर्दै रुपन्देही जिल्लाका १८ वर्षीय बुद्धिनारायण कुर्मीलाई जिल्ला अदालतले पुस २० गते ६ वर्षकैद र ५० हजार रुपियाँ जरिबाना हुने गरी फैसला गरेको छ । न्यायाधीश केशवप्रसाद बास्तोलाको इजालासले घटनको प्रमाणको आधारमा उक्त फैसला गरेको जिल्ला अदालतका नासु टेकलाल गैरेले जानकारी दिए ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा जुम्ला, कनका सुन्दरी गाविस-७ का १८ वर्षीय मुस्कान आचार्य र सोही ठाउँका १७ वर्षीय शेर सिकर्मीलाई इलाका प्रहरी कार्यालय कोहलपुरले पुस २० गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितद्वयले पुस २० गते बलात्कार गरेको आरोपमा पीडितले प्रहरीमा मौखिक उजुरी दिएको आधारमा अनुसन्धानका लागि…
बलात्कार गरेको कसुरमा २० वर्षकैदको फैसला
सात वर्षीया बालिका बलात्कार गरेको कसुरमा ४३ वर्षीय बावुलाई जिल्ला अदालत दाङले २० वर्षकैद गर्ने फैसला गरेको छ । न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले पुस १८ गते आरोपितलाई बलात्कार घटनामा दोषी ठहर गर्दै २० वर्षकैद तथा ३० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको हो । अदालतले बलात्कार गरेको ठहर गर्दै १०…
बहुविवाह घटनाका आरोपित गिरफ्तार
सन्धिखर्क नपा-४ की सफिना मियाँको उजुरीका आधारमा बहुविवाह गरेको आरोपमा ३३ का वर्षीय अलाउँदिन मियाँ र सोही ठाउँकी २२ वर्षीया जुविदा खातुनलाई प्रहरीले ०७३ पुस १८ गते घरैबाट गिरफ्तार गरेको छ । पीडित महिलाले आरोपितद्वयले विवाह गरेको आरोप लगाउँदै कानुनी कारवाहीको मागसहित पुस १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी…
आम नागरिकले आयोगको अनुभूति गर्न पाउनु पर्छः प्रवक्ता अन्सारी
राष्ट्रिय मानव अधिकार आयोग भएको आम नागरिकले अनुभूति गर्न पाउनु पर्नेमा राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य एवम् प्रवक्ता मोहना अन्सारीले जोड दिएकी छन् । पुस १६ गते नेपालगञ्जमा प्रवक्ता अन्सारीले राज्यको संवैधानिक निकायलाई आम नागरिकले 'एनजिओ'को रूपमा चिन्न थालेको बताउँदै आयोगले पँहुच वृद्धि गर्नुपर्ने धारणा राखेकी थिइन् । सो अवसरमा…