बलात्कार घटनाका आरोपित गिरफ्तार

अपाङ्गता भएकी ४२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले रुरु गाउँपालिका-६ रिमुवाका ४६ वर्षीय लक्ष्मीप्रसाद ज्ञवालीलाई जेठ २० गते गिफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले जेठ १९ गते बलात्कार गरेको आरोपमा जेठ २० गते जिल्ला प्रहरी कार्यालय गुल्मीमा उजुरी परेपछि सोको आधारमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी…

June 4, 2017  
स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको जिल्ला समन्वय समिति गठन

दोश्रो चरणमा हुन लागेको स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउने अभियानमा सहयोग पुर्‍याउने गरी अनुगमन र पर्यवेक्षण गर्ने उद्देश्यले इन्सेक साधारण सदस्य घनश्याम आचार्यको संयोजकत्वमा जेठ २१ गते पाँच सदस्यीय रोल्पा जिल्ला समन्वय समिति गठन गरिएको छ । समितिका सदस्यहरुमा इन्सेक जिल्ला प्रतिनिधि माधवकुमार ओली, मानव अधिकार सङ्गठनका…

June 4, 2017  
९० प्रतिशत द्वन्द्वपीडितद्वारा कारबाहीको मागः सदस्य सुवेदी

सत्यनिरूपण तथा मेलमिलाप आयोगले द्वन्द्वकालीन घटनाको छानबिनकालागि प्रदेश नं. ५ को मुकाम कार्यालय तुलसीपुरमा स्थापना गरेको छ । आयोगका सदस्य श्रीकृष्ण सुवेदीले उच्च अदालत तुलसीपुरको सरकारी वकिल कार्यालयमै मुकाम कार्यालय स्थापना गरिएको बताए । आयोगले जेठ २१ गते नै पाँच नम्वर प्रदेशका कुल १५ हजार उजुरीमध्ये १ हजार ५ वटा…

June 4, 2017  
मानव अधिकार राष्ट्रिय कार्ययोजना कार्यान्वयन गर्न आयोगको ध्यानाकर्षण

राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जले दाङका सरकारी कार्यालयहरूलाई मानव अधिकार राष्ट्रिय कार्ययोजना कायान्वयनकालागि ध्यानाकर्षण गराएको छ । आयोगका क्षेत्रीय संयोजक मुरारी खरेलले जेठ २१ गते घोराहीमा मानव अधिकारको अवस्था र प्रमुख मानव अधिकार सवाल विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै कार्ययोजनाको कार्यान्वयनकालागि गम्भीर हुन प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रमुखको…

June 4, 2017  
मतदाता भन्छन – ‘भोट कसरी हाल्ने भन्ने सिकाउन कोहि आएनन्’

आगामी असार १४ गते हुने दास्रो चरणको स्थनीय तह निर्वाचनमा मतदान कसरी गर्ने भन्ने बारे कोही सिकाउन घर घरमा नआएको मतदातले गुनासो गरेका छन् । भुमिकास्थान नपाको नुवाकोट र खिल्जिका मतदाहरूले भने-'हामीलाई कसैले मतदान कसरी गर्ने ? मत कसरी बदर हुन्छ ? कसरी मतपत्र पट्याउने ? लगायतका विषयमा घरमा आएर…

जिल्लास्तरीय बहस तथा सम्वाद कार्यक्रम सम्पन्न

इन्सेकद्वारा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल (इएलपी) कार्यक्रम अन्तर्गत सेवा प्रदायक निकाय र सेवाग्राहीबिच जिल्लास्तरीय बहस/सम्वाद कार्यक्रम जेठ २१ गते घोराहीमा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै संरक्षक शिक्षकहरूले शैक्षिक सत्र सुरू भएको दुई महिना बित्नै लाग्दा पनि जिल्लामा पाठ्यपुस्तक आइनपुगेको, विद्यालयमा छात्रामैत्री शौचालयको निर्माण…

June 4, 2017  
मानव अधिकार आयोगद्वारा निर्वाचन पूर्व अनुगमन

राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय बुटवलको एक टोलीले आगामी असार १४ गते हुने स्थानीय तह निर्वाचन पूर्वको मानव अधिकार अवस्थाका बारेमा जेठ १९ गते अर्घाखाँची जिल्ला अनुगमन गरेको छ । राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय बुटवलका मानव अधिकार अधिकृत अनिश कुमार पौडेल नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारी डिल्लिराज…

राष्ट्रिय मानव अधिकार आयोगको टोलीद्वारा सरोकारवालाहरूसँग छलफल

राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जको टोलीले जेठ १९ गते सरोकारवालाहरूसँग जिल्लाको मानव अधिकारको अवस्थाका बारेमा छलफल गरेको छ । आयोगका क्षेत्रीय निर्देशक मुरारी खरेलको नेतृत्वमा रहेको टोलीले जिल्लाका सरकारी कार्यालयका प्रमुख र जिल्लाका मानव अधिकारकर्मी, पत्रकार, बार एशोसियसन, महिला मानव अधिकारकर्मी, द्वन्द्वपीडित, स्थानीय शान्ति समितिका संयोजकसँग दुई चरणमा…

June 2, 2017  
मानव अधिकार राष्ट्रिय कार्यायोजना कार्यन्वयन गर्ने निकाय नै बेखबर !

नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले तयार गरेको पञ्चवर्षीय चौथो मानव अधिकार राष्ट्रिय कार्ययोजना कार्यान्वयन गर्ने अन्तिम चरणमा आइपुग्दा कार्यन्वय गर्ने निकायहरूनै बेखबर बनेका छन् । सो कार्ययोजना अनुरुप जिल्ला स्थित कार्यान्वयन गर्ने समितिको बैठक ३/३ महिनामा बस्नुपर्ने र जिल्लाको अवस्थाबारे प्रधानमन्त्री कार्यालयमा जानाकारी गराउनु पर्ने कार्ययोजनामा नै उल्लेख…

June 2, 2017  
निर्वाचनमा बालबालिका प्रयोग नगर्ने दलहरूको प्रतिबद्धता

पाल्पामा क्रियाशील राजनीतिक दलहरूले स्थानीय तहको निर्वाचनमा बालबालिकालाई प्रयोग नगर्ने प्रतिबद्धता जनाएका छन् । यहाँ क्रियाशील आठ ओटा राजनीतिक दलहरूले जेठ १९ गते सम्पन्न बैठकमार्फत ८ बुँदे प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका हुन् । नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपासहितका दलका जिल्ला स्थित प्रमुखहरूले निर्वाचन प्रचारप्रसार कार्यक्रम, चुनावी सभा, गोष्ठी,…

June 2, 2017