यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
२१ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले महेन्द्र बहुमूखी क्याम्पस नेपालगञ्जका प्राध्यापक ४८ वर्षीय रविराज शर्मालाई भदौ १९ गते जिल्ला प्रहरी कार्यालयले गिरफ्तार गरेको छ । पीडित युवतीलाई भदौ १२ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितले बताएपछि क्याम्पसमा क्रियाशील विद्यार्थी सङ्गठनले विरोध जनाउदै घटनाका आरोपितलाई कारबाहीको माग गरेका थिए…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिर्द्धार्थनगर नगरपालिका-७ का १९ वर्षीय केशव क्षेत्रीलाई भदौ १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले बलात्कार गरेको आरोपमा पीडित बालिकाका अभिभावकले भदौ १३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला…
बेपत्ता आयोगको कार्यशैलीप्रति द्वन्द्व पीडित असन्तुष्ट
बलपूर्वक बेपत्ता बनाउने कार्य विरूद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा गुलरियामा भदौ १४ गते आयोजित कार्यक्रममा बेपत्ता पारिएका व्यक्तिका परिवारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको कार्यशैलीले आफूहरू निराश भएको बताएका छन् । आयोगले पाएको जिम्मेवारी सुरूबाट नै गर्न नसकेको र पछिल्लो पटक पाएको थप समय पनि केही नगरी बिताउन थालेको गुनासो पीडित…
बेपत्ता पारिएका व्यक्तिका परिवारलाई अन्यौलमा नराख्न राज्यसँग आग्रह
सशस्त्र द्वन्द्वका समयमा बेपत्ता पारिएका व्यक्तिका परिवारले आफूलाई अन्यौलमा नराख्न राज्यसँग आग्रह गरेका छन् । बेपत्ता पारेको वर्षौँ भइसक्दा समेत आफन्तको अवस्था सार्वजनिक नहुँदा आफूहरूले धार्मिक परम्परा अनुसार काजक्रिया गर्ने/नगर्ने विषयमा अन्यौल भएको पीडितहरूले गुनासो गरे । बलपूर्वक बेपत्ता बनाउने कार्य विरूद्धको अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा न्यायका लागि द्वन्द्व पीडित समाज…
बाढीले पाठ्यपुस्तक बगाएका बालबालिकाको पठनपाठन प्रभावित
बाढी प्रभावित डुडुवा गाउँपालिकास्थित श्री नेपाल राष्ट्रिय प्रावि सन्तलिया, जनता आधारभूत विद्यालय पिप्रहवा, नेरा प्रावि चौफेरीका बालबालिकाहरूको पाठ्यपुस्तक बाढीले बगाउँदा उक्त विद्यालयमा अध्ययनरत बालबालिकाको पठनपाठन प्रभावित भएको छ । साउन २७ र २८ गते आएको बाढीले बगाएका पुस्तक भदौ १२ गतेसम्म बालबालिकाले कुनै निकायबाट पाउन सकेका छैनन् । बाढी प्रभावित…
बहुविवाह घटनाका आरोपित गिरफ्तार
बहुविवाह गरेको आरोपमा प्रहरीले सरावल गाउँपालिका-३ सरावलका ३२ वर्षीय दयानन्द चौधरी र रुपन्देही जिल्ला बुटवल नपा-७ की ३५ वर्षीया चौतारियादेवी थारुलाई भदौ ११ गते गिरफ्तार गरेको छ । ३० वर्षीया मिनाकुमारी थारुले आफू घरमा हुँदाहुँदै आरोपित दयानन्दले चौतारियादेवीसँग बहुविवाह गरेको आरोपसहित भदौ ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन्…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बर्दघाट नपा-३ लगुनहाका २५ वर्षीय सञ्जय हरिजनलाई भदौ ११ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले ६ महिना पहिला बलात्कार गरेको र गर्भसमेत रहेको भन्दै पीडितको उचित व्यवस्थापन साथै क्षतिपूर्तिको माग र आरोपितलाई कारबाहीको माग गर्दै भदौ ११ गते प्रहरीमा उजुरी दिइएको…
मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार, पीडितको उद्धार
३१ वर्षीया, २४ वर्षीया र २२ वर्षीया तीन जना महिलाहरूलाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर भारतको बाटो हुँदै दुवई र ओमन लैजाँदै गरेको अवस्थामा भारतीय प्रहरीको सहयोगमा रुपन्देही प्रहरीले बेलहिया नाकाबाट भदौ ११ गते दिउँसो उद्दार गरी दुई जना आरोपितलाई भैरहवाबाट गिरफ्तार गरेको छ । पीडित महिलाहरूलाई प्रलोभन देखाएर आरोपितहरूले…
परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने इएलपी कार्यक्रम अन्तर्गत परियोजना सल्लाहकार समितिको बैठक भदौ ११ गते घोराहीमा सम्पन्न भयो । परियोजना सल्लाहकार समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख जीतेन्द्रमान नेपालीको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । समितिका संयोजक नेपालीले परियोजनालाई परिणाममूखी…
नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताद्वारा जिशिअमाथि अमानवीय व्यवहार
जिल्ला शिक्षा अधिकारी चिरञ्जीवी पौडेललाई कार्यालयको सभा कक्षमा बैठकमा सहभागी रहेको अवस्थामा भदौ १२ गते नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रा.) का कार्यकर्ताले मोसो दलेर अमानवीय व्यवहार गरेका छन् । जिशिअ पौडेलले जिल्लाका विभिन्न विद्यालयको भवन निर्माण गर्दा ५ हजारदेखि २० हजार रुपियाँसम्म घुस लिएको आरोपमा कालो मोसो…