४ हजार घरधुरी शुद्ध र सुरक्षित पिउने पानीबाट वञ्चित

रोल्पा जिल्लाका ४ हजार ३ सय ८३ घरधुरीले शुद्ध पिउने पानीबाट वञ्चित भएका छन् । जिल्ला खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालयको तथ्याङ्क अनुसार जिल्लाका ४४ हजार ५ सय घरधुरीमा सुरक्षित पिउने पानीको सुविधा पुगेको भएपनि बाँकी घरधुरीमा सुरक्षित पिउने पानीको सुविधा नपुगेको हो । जिल्लामा ०२० सालमा बनेका योजना…

२०७३ आश्विन १९, बुधबार १४:३५ गते  
एक हजार आठ सय बालबालिका विद्यालयको पहुँच बाहिर

रोल्पा  जिल्लामा अझैपनि १ हजार ८ सय ९३ जना बालबालिका विद्यालयको पहुँच भन्दा बाहिर रहेको जिल्ला शिक्षा कार्यालयले गरेको अध्ययनले देखाएको छ । जिल्लाको पश्चिम क्षेत्रमा रहेका गाविसका बालबालिका विद्यालयको पहुँच भन्दा बाहिर रहेको उक्त अध्ययनले देखाएको हो । जिल्ला शिक्षा कार्यालय, रोल्पाको तथ्याङ्क अनुसार विद्यालय बाहिर रहेका दलित बालबालिका…

२०७३ आश्विन ३, सोमबार १४:५९ गते  
शैक्षिक सत्र सुरू भएको पाँच महिना सकिँदासम्म पनि पाठ्यपुस्तक अभाव

शैक्षिक सत्र सुरू भएको पाँच महिना बितेपनि जिल्लाका विभिन्न विद्यालयमा पाठ्यपुस्तक अझै पुग्न सकेको छैन् । विद्यालयमा पाठयपुस्तक नपुग्दा पठनपाठनबाट विद्यार्थी वञ्चित भएका छन् । रोल्पाको अरेस गाविस–५ स्थित अरेस माविमा कक्षा ९ को भूगोल विषयको पाठ्यपुस्तक भदौ ३० गतेसम्म पुग्न नसक्दा विद्यार्थीहरूले अध्ययन गर्न पाएका छैनन् । हालसम्म पुस्तक…

२०७३ आश्विन १, शनिबार ०२:५८ गते  
बलात्कार घटनाका आरोपितविरुद्ध मुद्दा दर्ता

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले झेनाम गाविस-८ च्यूरीपानीका २६ वर्षीय हिराबहादुर योगीविरुद्ध जिल्ला अदालतमा भदौ २४ गते मुद्दा दर्ता गरिएको छ । पीडित बालिकालाई भदौ १६ गते आरोपितले बलात्कार गरेको आरोपमा भदौ १८ गते इलाका प्रहरी कार्यालय होलेरीमा पीडित पक्षले उजुरी दिएको थियो । उजुरीका आधारमा आरोपितलाई भदौ…

२०७३ भाद्र २४, शुक्रबार १५:५९ गते  
बालविवाह गर्ने र गराउने कार्यमा संलग्न रहेको आरोपमा मुद्दा दायर

एक १७ वर्षीया बालिकालाई बालविवाह गर्ने र उक्त कार्य गराउन संलग्न भएको आरोपमा तीन जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय रोल्पाले भदौ १५ गते जिल्ला अदालत रोल्पामा मुद्दा दायर गरेको छ । पीडित बालिकाको विवाह गैरीगाउँ गाविस-८ का २४ वर्षीय रमेश परियारसँग गराएको आरोपमा करेटी गाविस-३ का २१ वर्षीय लक्ष्मण विक, गैरीगाउँ…

२०७३ भाद्र १६, बिहीबार ११:३९ गते  
स्वास्थ्यचौकीमा औषधि अभाव हुँदा सेवाग्राही मर्कामा

पश्चिम रोल्पाको राँक स्वास्थ्यचौकीमा दुई हप्तादेखि औषधि अभाव हुँदा बिरामीहरू मर्कामा परेका छन् । उक्त स्वास्थ्यचौकीमा सिटामोल र ब्रुफिन ट्याबलेट बाहेक अन्य औषधि नपाइएको स्थानीय दुर्गेश ओलीले बताए । भाइरल ज्वरोले थलिए पनि स्वास्थ्य संस्थामा सिटामोल मात्र दिएकाले बिरामी निको नभएको उनले गुनासो गरे । स्वास्थ्यचौकीमा औषधि अभाव हुँदा गाउँमा…

२०७३ भाद्र १२, आईतवार १४:५८ गते  
धारिलो हतियार प्रहार गरी घाइते बनाएको आरोपमा पति गिरफ्तार

लिवाङ नपा-७ धारापानीकी ६५ वर्षीया मनकुमारी महरालाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको आरोपमा ७५ वर्षीय पति मानसिङ महरालाई प्रहरीले साउन २८ गते गिरफ्तार गरेको छ । पति पत्नीबीच साउन २७ गते राति सामान्य विषयमा विवाद हुँदा महराले सिरानीमा राखेको खुकुरी झिकेर प्रहार गरेको प्रहरीले जनाएको छ । पीडित महिलाले…

२०७३ श्रावण २९, शनिबार १६:३१ गते