बेचबिखन घटनाका आरोपित गिरफ्तार
२७ वर्षीया महिलालाई राम्रो जागिर लगाईदिने प्रलोभन देखाएर भारतको बाटो हुँदै कुवेत लैजाँदै गरेको अवस्थामा माइती नेपालको सहयोगमा बेलहिया नाकाबाट चैत २९ गते साँझ उद्दार गरी भरतपुर महानगरपालिका-१० की ४३ वर्षीया आशमाया पुन मगरलाई गिरफ्तार गरेको छ । आरोपितले पीडित महिलालाई राम्रो जागिर लगाई दिने प्रलोभन देखाएर बेचविखनको लागि लैजान…
मानव बेचबिखनका आरोपित गिरफ्तार
२२ वर्षीया र २३ वर्षीया दुई जना महिलालाई राम्रो जागिर लगाईदिने प्रलोभन देखाएर भारतको बाटो हुँदै किर्गिस्थान लैजाँदै गरेको अवस्थामा थ्री एन्जल्स नामक संस्थाको सहयोगमा प्रहरीले बेलहिया नाकाबाट चैत २४ गते दिउँसो उद्दार गरी दुई जना आरोपितलाई गिरफ्तार गरेको जनाएको छ । आरोपितद्वयले पीडित महिलाद्वयलाई विभिन्न प्रलोभन देखाएर बेचबिखनको लागि…
बहुविवाह घटनाका आरोपित गिरफ्तार
ओमसतिया गाउँपालिका-१ की २८ वर्षीया रीना चाईको उजुरीका आधारमा प्रहरीले बहुविवाह घटनाका आरोपित ३५ वर्षीय रमेश चाई र सोही ठाउँकी २६ वर्षीया सरीता कठरिया थारुलाई चैत २० गते गिरफ्तार गरेको छ । पीडित महिलाले आरोपितद्वयविरुद्ध चैत २० गते जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा उजुरी दिएकी थिइन् । पीडितको उजुरीको आधारमा आरोपितद्धयलाई…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१९ वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा रुपन्देही प्रहरीले सैनामैना नपा-३ स्थायी घर भई हाल सियारी गाउँपालिका-५ बस्ने ३० वर्षीय प्रेमबहादुर रोकालाई चैत १६ गते दयानगरबाट गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले चैत १५ गते बलात्कार गरेको आरोपमा पीडित महिलाले आरोपितविरुद्ध चैत १६ गते जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा उजुरी दिएकी…
सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई सामूहिक बलात्कार घटनाका फरार आरोपित सैनामैना नपा-१ का २६ वर्षीय डम्बरबहादुर सुर्यवंशी, १७ वर्षीय बालक दुई जना, १९ वर्षीय सुमन सिजापति, २४ वर्षीय सुरेश बिक र २८ वर्षीय श्यामबहादुर थापा लाई रुपन्देही प्रहरीले चैत ९ गते सैनामैना नपा-४ बनकट्टाबाट गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितहरूले फागुन…
बलात्कार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गुल्मी जिल्ला हर्मिचौर-४ स्थायी घर भई हाल बुटवल उमनपा-९ बस्ने ३४ वर्षीय नवराज पाण्डेलाई चैत ८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत ८ गते बलात्कार गरेको आरोपमा पीडित बालिकाकी आमाले इलाका प्रहरी कार्यालय बुटवलमा चैत ८ गते उजुरी दिएकी थिइन्…
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाद्वारा तीन गाउँपालिकामा तालाबन्दी
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा रुपन्देहीले चैत ६ गते दक्षिण मर्चवार क्षेत्रका तीन वटा गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ । मोर्चाले सेमरीमाई, मर्चवारीमाई र कोटहीमाई गाउँपालिका कार्यालयको साईनबोर्ड हटाएर तालाबन्दी गरेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा रुपन्देहीका अध्यक्ष महेन्द्र यादवले बताए । सरकारले संविधान संशोधन नगरी स्थानीय तहको निर्वाचनको घोषणा गरेको भन्दै…
मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार
४५ वर्षीया दुई जना महिलालाई राम्रो जागिर लगाई दिने प्रलोभन देखाएर भारतको बाटो हुँदै कुवेत लैजाँदै गरेको अवस्थामा प्रहरीले बेलहिया नाकाबाट चैत ५ गते उद्दार गरी दुई जना आरोपितलाई गिरफ्तार गरेको छ । पीडित महिलाहरूलाई बेचबिखन गरेको आरोपमा काठमाडौँ-दिल्ली गाडी चलाउने चालक र सहचालक एकै घरका दाजुभाइ सर्लाही धुकौली-८ का…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
नौ वर्षीया बालिकालाई चैत ४ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सौ.फर्साटिकर-२ का २७ वर्षीय लेखनाथ खनाललाई चैत ५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत ४ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले चैत ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरी पछि…
मानव बेचबिखनका आरोपितविरुद्ध मुद्दा दर्ता
३८ र ३३ वर्षीया दुई जना महिलाहरूलाई राम्रो जागिर लगाई दिने प्रलोभन देखाएर बेचबिखन प्रयास गरेको आरोपमा धादिङ जिल्ला निलकण्ठ नपा-१४, धुवाकोटका ४४ वर्षीय खेम बहादुर तामाङविरुद्ध चैत १ गते मुद्दा दर्ता गरिएको छ । पीडित महिलाद्वयलाई आरोपितले भारतको बाटो हुँदै कुवेत लैजाँदै गरेको अवस्थामा थ्री एन्जल्स नेपाल संस्थाका कर्मचारीको…