आचारसंहिता उल्लङ्घनको आरोपमा उजुरी
स्वास्थ्यमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) दीपक बोहोराले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै निर्वाचन कार्यालयमा उजुरी परेको राससले जनाएको छ । आचारसंहिता विपरीत आफ्नो निर्वाचन क्षेत्रमा बिजुलीका पोल तथा पैसा बाँडेको भन्दै उनको उम्मेदवारी खारेजीको मागसहित उजुरी परेको हो । रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रहेका…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई कात्तिक २९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक २८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले कात्तिक २९ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका थिए । पीडित पक्षको उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको इलाका प्रहरी…
रुपन्देहीका ७५ ओटा मतदानस्थल अति सम्वेदनशील
रुपन्देहीका ७५ ओटा मतदानस्थल अति सम्वेदनशील रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ । सुरक्षा समितिले तयार पारेको विवरण अनुसार जिल्ला भरका २ सय ८ मतदानस्थलमध्ये ७५ ओटा अति सम्वेदनशील रहेका छन् । जिल्लामा ५ सय ९८ ओटा मतदान केन्द्र रहेका छन् । स्थानीय तहको निर्वाचनमा ५ सय ४३ मतदान केन्द्र…
मानव बेचविखन घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई काठमाडौँको गोङ्गबुमा लगी घुमाउने प्रलोभन देखाएर बुटवलको बसपार्कमा रहेको गुल्मी धुर्कोट होटलमा पुर्याएको आरोपमा प्रहरीको सक्रियतामा कात्तिक १६ गते दिउँसो उद्दार गरी गोरखा जिल्ला अजिरकोट गाउँपालिका-२ का २७ वर्षीय रविन भन्ने राजकुमार तामाङ्लाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक १५ गते साँझ काठमाडौँ घुम्न जाउँ…
मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार
२१ वर्षीया महिलालाई राम्रो जागिर लगाईदिने प्रलोभन देखाएर हवाईमार्ग हुँदै दुवई लैजाँदै गरेको आरोपमा प्रहरीको सक्रियतामा कात्तिक १२ गते दिउँसो भैरहवा एयरपोर्टबाट उद्धार गरी एक जना आरोपितलाई गिरफ्तार गरिएको छ । प्रहरीले सियारी गाउँपालिका-६ का ३२ वर्षीय सफिक अहमद मुसलमानलाई गिरफ्तार गरिएको र सियारी गाउँपालिका-६ का ४० वर्षीय राज्य बेगम,…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई कात्तिक ८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक ८ गते बलात्कार गरेको आरोपमा पीडित बालिकाका अभिभावकले कात्तिक ८ गते इलाका प्रहरी कार्यालयमा बुटवलमा उजुरी दिएका थिए । पीडित पक्षको उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई कात्तिक ८ गते…
बलात्कार घटनाका आरोपित गिरफ्तार
७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई कात्तिक ७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक ७ गते साँझ बलात्कार गरेको भनी पीडित बालिकाका अभिभावकले सोही दिन इलाका प्रहरी कार्यालयमा बुटवलमा उजुरी दिएका थिए । पीडित पक्षको उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको इलाका…
बालिकालाई देहव्यापारमा लगाएको घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई राम्रो जागिर दिने प्रलोभन देखाएर देहव्यापारमा लगाएको आरोपमा प्रहरीले बुटवल उमनपा-४ गोलपार्कस्थित होटल हेगन हिल्सका सञ्चालक २८ वर्षीय सुर्यबहादुर क्षेत्रीलाई कात्तिक ७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले राम्रो काम दिने र छोरी समान व्यवहार गरिराख्ने भनी ललाईफकाई राखे पनि होटलमा आएका ग्राहकसँग र अन्य…
बलात्कार घटनाका आरोपित गिरफ्तार
५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई कात्तिक ७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक ६ गते बलात्कार गरेको भनी पीडित पक्षले कात्तिक ७ गते जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा उजुरी दिएपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी डिल्लीनारायण पाण्डेले बताए…
मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार, पीडितको उद्धार
३५ वर्षीया एक महिलालाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर भारतको बाटो हुँदै दुबई लैजाँदै गरेको आरोपमा प्रहरीले बेलहिया नाकाबाट असोज २६ गते उद्धार गरी आरोपितलाई गिरफ्तार गरको छ । पीडितलाई नवलपरासी जिल्ला सुनवल नगरपालिका-६ का ४७ वर्षीय हर्कबहादुर थापाले सिमापार गराउँदै गरेको अवस्थामा पीडित महिलाको उद्धार गरी आरोपित हर्कबहादुरलाई गिरफ्तार…