बहुविवाह घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
सिद्धार्थनगर नपा-३ की २५ वर्षीया अनिता यादवले पति ३१ वर्षीय बब्लु यादवले २०७४ माघ २८ गतेबहुविवाह गरेको भन्दै अारोपितविरुद्ध फागुन ९ गते जिल्ला प्रहरी कार्यालय, रुपन्देहीमा उजुरी दिएकी छन् । पतिले बुटवल उमनपा-९ इँटाभट्टीकी २६ वर्षीया अप्सरा दानुलाई माघ २८ गते भगाएर फरार रहेको भनी फागुन ८ गते जानकारी पाएको प्रहरी…
तिवारी र पौडेल हत्या काण्डका आरोपित दुई जना 'इन्काउण्टर'मा मारिएको प्रहरीको दावी
युवा सङ्घ रुपन्देहीका जिल्ला अध्यक्ष दुर्गा तिवारी र बसन्त पौडेलको हत्या घटनाका मुख्य आरोपित देवदह नपा-५ का २९ वर्षीय मनोज पुन फागुन ९ गते बिहान साढे तीन बजे प्रहरीको 'इन्काउन्टर'मा मारिएको प्रहरीले दावी गरेको छ । मनोजसँगै उनका साथी सोम आले पनि मारिएको प्रहरीले जनायो । प्रहरीका अनुसार सोम आले…
बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार
३३ वर्षीया, ३५ वर्षीया र ४५ वर्षीया तीन जना महिलाहरूलाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर भारतको बाटो हुँदै कुवेत लैजाँदै गरेको आरोपमा केआई नेपाल, थ्री एञ्जल्स नामक संस्था र प्रहरीको सहकार्यमा बेलहिया नाकाबाट फागुन ७ गते दिउँसो उद्दार गरी एक जना आरोपितलाई बेलहियाबाटै गिरफ्तार गरेको छ । गिरफ्तार हुनेमा मकवानपुर…
बहुविवाह घटनाका आरोपित गिरफ्तार
बहुविवाह गरेको आरोपमा प्रहरीले बुटवल उमनपा-४ आर्दशनगरका २५ वर्षीय इश्वरी शाहीलाई फागुन ६ गते गिरफ्तार गरेको छ । २५ वर्षीया पत्नी अस्मिता शाहीले आफू हुँदाहुँदै आरोपितले गुल्मीको अर्खले घर भई बुटवल उमनपा-६ ट्राफिक चोक डेरा गरी बस्ने २४ वर्षीया पुष्पा खनाललाई माघ १० गते भगाएर फरार रहेको र फागुन ५…
बलात्कार घटनाका आरोपित गिरफ्तार
७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुटवल उमनपा-१५ का २४ वर्षीय नारायण रिजाललाई फागुन ६ गते सेमलारबाट गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन ६ गते साँझ बलात्कार गरेको आरोपमा पीडित पक्षले फागुन ६ गते नै इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएको थियो । पीडित बालिकाले दिएको उजुरीका…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुटवल उमनपा-३ गोलपार्कका २५ वर्षीय अर्जुन ठटराईलाई आरोपितको घरबाटै माघ २५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले माघ २४ गते बलात्कार गरेको भनी पीडित पक्षले माघ २५ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएको थियो । पीडित महिलाले दिएको उजुरीका आधारमा…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
चार वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सैनामैना नपा-१ का ३१ वर्षीय धनबहादुर विकलाई माघ १५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ १४ गते साँझ यौन दुर्व्यवहार गरेको पीडित पक्षले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ । पीडित पक्षले इलाका प्रहरी कार्यालय, बुटवलमा माघ १५ गते उजुरी…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मर्चवारी गाउँपालिका-३ का २८ वर्षीय अशोक लोनियालाई आरोपितको घरैबाट माघ १० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ ९ गते साँझ आफ्नै गाउँमा हिँडदै गरेको अवस्थामा समातेर मुख छोपेर धम्की दिँदै बलात्कार गरेको भनी पीडित बालिकाले माघ १० गते इलाका प्रहरी…
कुटपिट घटनाका आरोपित गिरफतार
४५ वर्षीया सासू आमा सोहरती बरईलाई हँसिया प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले मायादेबी गाउँपालिका-५ का ३१ वर्षीय पिन्टु बरइलाई माघ १० गते आरोपितको घरैबाटै गिरफतार गरेको छ । आरोपितले माघ ९ गते माइतमा बस्दै आएकी पत्नीलाई लिन माघ ९ गते सम्मरीमाई गाउँपालिकामा रहेको ससुराली गएको र माघ १० गते…
मानव बेचविखन प्रयास घटनाका आरोपित गिरफ्तार
३४ वर्षीया, ४० वर्षीया र ४५ वर्षीया दुईजना गरी चारजना महिलाहरूलाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर भारतको बाटो हुँदै दुबई र कुवेत लैजाँदै गरेको आरोपमा केआई नेपाल र प्रहरीले बेलहिया नाकाबाट माघ ९ गते एकजना आरोपितलाई गिरफ्तार र पीडित महिलाको उद्दार गरेको छ । पीडितहरूलाई विक्री गर्ने उद्धेश्यले भारततर्फ लैजाँदै…