बलात्कार घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलाली कलौरी गाउँपालिका-६ स्थायी घरभई तिलोत्तमा नगरपालिका-३ एघारविगाह बस्ने ४० वर्षीया किशोर चौधरीलाई वैशाख २५ गते तिलोत्तमाबाट गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले काम लगाइदिने भनी प्रलोभन देखाएर पटकपटक बलात्कार गरेको भनी पीडित महिलाले वैशाख २५ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी…
मानव बेचबिखन र बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर भारतको दिल्ली लैजाँदै गरेको आरोपमा माइती नेपालको सहयोगमा प्रहरीले बेलहिया नाका भैरहवाबाट वैशाख २५ गते दिउँसो उद्धार गरेको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले बर्दिया जिल्ला राजापुर नगरपालिका-४ स्थायी घर भई काठमाडौँ महानगरपालिका-१६ कपन बस्ने ३४ वर्षीय खगेन्द्रप्रसाद पाण्डेलाई गिरफ्तार गरेको…
बहुविवाह घटनाका आरोपित गिरफ्तार
बहुविवाह गरेको आरोपमा प्रहरीले कोटहीमाई गाउँपालिका-३ का २४ वर्षीय धिरेन्द्र मधेसियालाई वैशाख २० गते साँझ आरोपितको घरबाटै गिरफ्तार गरेको छ । आरोपित मधेसियाले पत्नी कुसुम हुँदाहुँदै महाराजगञ्ज नौतुनहवा थाना भारतकी २२ वर्षीया रिङ्की मधेसियालाई ०७४ चैत २९ गते भगाएर फरार रहेको र वैशाख १८ गते साँझ घरमा लिएर आएको भनी…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले लुम्बिनी सांस्कृतिक नपा-६ का २० वर्षीय गुसरान आलम मुसलमानलाई वैशाख १९ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले वैशाख १८ गते बलात्कार गरेको भनी पीडितले वैशाख १९ गते जिल्ला प्रहरी कार्यालय, रुपन्देहीमा उजुरी दिएकी थिइन् । पीडित पक्षले दिएको उजुरीका आधारमा प्रहरीले…
बेचबिखन प्रयास घटनाका पीडितको उद्धार
३३ वर्षीया र ४३ वर्षीया दुई जना महिलालाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर भारतको बाटो हुँदै कुवेत लैजाँदै गरेको आरोपमा प्रहरीले बेलहिया नाकाबाट वैशाख १९ गते दिउँसो उद्दार गरेको छ । घटनामा संलग्न आरोपितद्वय काठमाडौँ मनपा चावहिल बस्ने अन्दाजी ३५ वर्षीय विनोद घले र पदम घलेको खोजी कार्य सुरू गरिएको…
बलात्कार गरेको कसुरमा १० वर्षकैदको फैसला
सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका बुटवल उमनपा-११ देबीनगरका ३० वर्षीय पूर्णबहादुर छन्त्याललाई चैत २७ गते जिल्ला अदालत रूपन्देहीले बलात्कार गरेको ठहर गर्दै १० वर्षकैद र ५० हजार रुपियाँ क्षतिपूर्तिबापत जरिबानाको फैसला गरेको छ । न्यायाधीश हिमलाल बेल्बासेको इजलासले यस्तो फैसला गरेको हो । पीडित बालिकालाई…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले जिल्ला सप्तरी जिल्ला राजविराज स्थायी घर भई सिद्धार्थनगर नगरपालिका-१२ शान्तिनगर डेरा गरी बस्ने अन्दाजी ४० वर्षीय भुपेन्द्र यादवलाई चैत २२ गते शान्तिनगरबाटै गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले सोही दिन पीडित बालिकाकी आमाले आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बुटवल उमनपा-३ का १९ वर्षीय सम्राज गुरुङलाई चैत २१ गते बुटवलबाट गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत २० गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले चैत २१ गते इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिएका थिए । पीडित पक्षले दिएको उजुरीका…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
चार वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मर्चवारी गाउँपालिका-६ का २७ वर्षीय पिन्टु भन्ने सच्चीकुमार हरिजनलाई आरोपितको घरबाटै चैत १६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत १४ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले चैत १६ गते इलाका प्रहरी कार्यालय मर्चवारीमा उजुरी दिएको थियो । पीडित…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुटवल उमनपा-११ का २२ वर्षीय विजय श्रेष्ठ, बुटवल उमनपा-१४ का २३ वर्षीय पदम थापा र २४ वर्षीय अर्जुन क्षेत्रीलाई चैत १५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितत्रयले चैत १५ गते होटलमा लगेर बलात्कार गरेको भनी पीडित महिलाले चैत १५ गते इलाका…