बेचबिखन घटनाका आरोपित गिरफ्तार

३० वर्षीया दुईजना र ३५ वर्षीया एक जना गरी तीनजना महिलाहरूलाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर भारतको बाटो हुँदै कुवेत लैजाँदै गरेको आरोपमा प्रहरीले असार १० गते भैरहवाको सिर्द्धार्थ बसपार्कबाट उद्धार गरेको छ । घटनामा संलग्न रहेको आरोपमा सुनसरी जिल्ला इटहरी उपमहानगरपालिका-५ की ३० वर्षीया सरीता चौधरी थापा, नवलपरासी बर्दघाट…

२०७५ असार १२, मंगलवार १२:४९ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिर्द्धार्थनगर नपा-११ का १८ वर्षीय वास्तगिर आलमलाई असार १० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार १० गते बलात्कार गरेको भनी पीडित बालिकाकी आमाले सोही दिन जिल्ला प्रहरी कार्यालय, रुपन्देहीमा उजुरी दिएकी थिइन् । पीडित बालिकाकी आमाले दिएको उजुरीका आधारमा आरोपितविरूद्ध…

२०७५ असार १२, मंगलवार १२:४८ गते  
मानव बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार

२० वर्षीया र २१ वर्षीया दुईजना युवतीलाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर भारत लैजाँदै गरेको अरोपमा साना हात नेपालसँगको सहकार्यमा प्रहरीले भैरहवाको बुद्धचोकबाट जेठ २५ गते राति उद्दार गरेको छ भने एक जना आरोपितलाई बुद्धचोकबाटै गिरफ्तार गरेको छ । आरोपित स्याङ्गजा जिल्ला कालीगण्डकी गाउाँपालिका-५ का २० वर्षीय सुमन बिक रहेको…

२०७५ जेष्ठ २८, सोमबार १०:३५ गते  
गाउँपालिका अध्यक्ष चौधरीमाथि दुर्व्यवहार

शुद्धोधन गाउँपालिकाका अध्यक्ष किशुनचन्द चौधरीमाथि जेठ २० गते सवा पाँच बजे शुद्धोधन गाउँपालिका-४ को जुगेडिया भन्ने ठाउँमा तीन वटा मोटरसाइकलमा आएका ६ जना अपरिचत नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको जिल्ला परिषदका व्यक्ति बताउने व्यक्तिहरूले मोविल खन्याएर दुर्व्यवहार गरेका छन् । जेठ २० गते कार्यालय समयपछि घरतर्फ फर्कंदै गरेका…

२०७५ जेष्ठ २२, मंगलवार ११:१९ गते  
बेचबिखन घटनाका आरोपित गिरफ्तार

३७ वर्षीया महिलालाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर भारत लैजाँदै गरेको अवस्थामा माइती नेपालसँगको सहकार्यमा प्रहरीले बेलहिया नाका भैरहवाबाट जेठ १३ गते साँझ उद्धार गरेको र दुई जना आरोपितलाई गिरफ्तार गरिएको छ । गिरफ्तार हुनेमा मकवानपुर जिल्लाको हेटौँडा उप-महानगरपालिका-८ का २७ वर्षीय सन्तबहादुर थिङ र उनकी पत्नी ३७ वर्षीया रीता…

२०७५ जेष्ठ १५, मंगलवार ११:१५ गते  
यौन दुर्व्यवहारका आरोपितविरूद्ध उजुरी दर्ता

४५ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडितले मायादेवी गाउँपालिका-३ का ३० वर्षीय दिलीप थारुविरूद्ध जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा जेठ ९ गते उजुरी दर्ता गरेकी छिन् । पीडित महिलालाई आरोपितले जेठ ८ गते यौन दुर्व्यवहार गरेको र पीडित चिच्याएपछि भागेको भनी पीडित महिलाले जेठ ९ गते जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा…

२०७५ जेष्ठ ९, बुधबार २०:३० गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ओमसतिया गाउँपालिका-५ मौजा गौरीका २० वर्षीय रोशन शाहनी निशादलाई आरोपितको घरबाटै जेठ ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ ८ गते बलात्कार गरेको भनी पीडित पक्षले जेठ ९ गते जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा उजुरी दिएको थियो । पीडित बालिकाले दिएको…

२०७५ जेष्ठ ९, बुधबार २०:३० गते  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तिलोत्तमा नपा-६ का २६ वर्षीय हरि न्यौपानेलाई जेठ ७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ ६ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित बालिकाकी आमाले आरोपितविरूद्ध इलाका प्रहरी कार्यालय बुटवलमा जेठ ७ गते उजुरी दिएकी थिइन् । पीडित बालिकाको आमाले…

२०७५ जेष्ठ ८, मंगलवार २१:४७ गते  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सैनामैना नगरपालिका-१ का ३३ वर्षीय धनबहादुर बिकलाई जेठ ७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपतिले जेठ ६ गते यौन दुर्व्यवहार गरेको भनी पीडित पक्षले आरोपितविरूद्ध जेठ ७ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी गरेको थियो । पीडित पक्षले दिएको उजुरीका…

२०७५ जेष्ठ ८, मंगलवार २१:४६ गते  
बहुविवाह घटनाका आरोपित गिरफ्तार

बहुविवाह गरेको आरोपमा प्रहरीले सियारी गाउँपालिका-७ पकडीका २५ वर्षीय जयकुमार मल्लाहलाई वैशाख २९ गते आरोपितको घरबाटै गिरफ्तार गरेको छ । आरोपित मल्लाहले पत्नी हुँदाहुँदै भारतको नौतुनहवा मिश्रबलिया ग्रामकी १७ वर्षीया बालिकालाई वैशाख २३ गते भगाएर फरार रहेको र वैशाख २८ गते साँझ गाउँमा आएको भनी आरोपितकी पत्नी २२ वर्षीय पुनमकुमारी…

२०७५ बैशाख ३०, आईतवार २०:२० गते