बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर भारत लैजाँदै गरेको अवस्थामा माइती नेपालसँगको सहकार्यमा प्रहरीले काँकडभित्ता नाकाबाट असोज ३ गते उद्दार गरेको छ भने एक जना आरोपितलाई गिरफ्तार गरेको छ । गिरप्mतार हुनेमा भारतको पश्चिम बंगाल दार्जिलिङ नक्सालवादी थाना स्थायी घर भई सुनसरीको इटहरी नगरपालिका–७ माइतीघर बस्ने ३० वर्षीया…

२०७५ आश्विन ४, बिहीबार ०५:१७ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुटवल उमनपा–११ का २४ वर्षीय  राजु खडकालाई असोज १ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ ३१ बलात्कार गरेको आरोपमा पीडित पक्षले असोज १ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको उजुरीका आधारमा कारबाही अगाडि बढाइएको…

२०७५ आश्विन ३, बुधबार १३:१५ गते  
मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार

२७ वर्षीया महिलालाई औषधि गर्न लैजाने बहाना बनाई यौन व्यवसायमा लगाएको आरोपमा प्रहरीले पीडित महिलाका ५५ वर्षीय बावुलाई असोज १ गते गिरफ्तार गरेको छ । मानसिक समस्या भएकी छोरीलाई औषधि गर्न लैजाने बहानामा मादक पदार्थ सेवन गरी दुई जनालाई बलात्कार गर्न भनी आरोपितहरूबाट पैसा लिएर बलात्कार गर्न लगाएको भनी पीडितले…

२०७५ आश्विन ३, बुधबार १३:१३ गते  
यौन दुर्व्यवहार र बलात्कार घटनाका आरोपित गिरफ्तार

यौन दुर्व्यवहार र बलात्कारका छुट्टाछुट्टै घटनाका तीनजना आरोपितलाई प्रहरीले असोज १ गते गिरफ्तार गरको छ । ११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ का २१ वर्षीय जितेन्द्र लोधलाई असोज १ गते तिलोत्तमा नपा–२ बाट गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ २५ गते यौन दुर्व्यवहार…

२०७५ आश्विन ३, बुधबार १२:२१ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकाकालाई बलात्कार गरेको आरोपमा प्रहरीले लुम्बिनी सांस्कृतिक नगरपालिका–६ का २२ वर्षीय फिरोज अहमद मुसलमानलाई भदौ २३ गते मर्चवारबाट गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ २२ गते बलात्कार गरेको आरोपमा पीडित बालिकाकी आमाले भदौ २३ गते इलाका प्रहरी कार्यालय लुम्बिनीमा उजुरी दिएकी थिइन् । पीडित बालिकाको आमाले…

२०७५ भाद्र २४, आईतवार २०:३९ गते  
यौन दुर्व्यवहारका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सप्तरी जिल्ला सुरूङ्गा नपा–६ घर भई बुटवल उमनपा बस्ने ५२ वर्षीय सन्तोष चौधरी र सोही ठाउँका २२ वर्षीय देवेन्द्र चौधरीलाई भदौ १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ १४ गते बालिकालाई दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले भदौ १४ गते…

२०७५ भाद्र १६, शनिबार ०६:०८ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

३३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले भारतको विहार स्थायी घर भई बुटवल उमनपा–८ बस्ने ५३ वर्षीय गोपाल भनिने मेगबहादुर कौशललाई भदौ १४ गते गिरफ्तार गरेको छ । आरोपितले सञ्चालन गरेको आलु चिप्स फ्याक्ट्रीमा काम गर्ने महिलालाई कब्जामा लिएर भदौ १३ गते बलात्कार गरेको भन्दै पीडित महिलाले भदौ १४ गते…

२०७५ भाद्र १५, शुक्रबार २१:०३ गते  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

कक्षा १० मा अध्ययनरत १५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पाल्पा जिल्ला तानसेन नपा–९ मदन पोखरा घर भई बुटवल उमनपा–११ स्थित ज्ञानकुञ्ज सेकेण्डरी बोर्डिङ स्कुलका प्रिन्सिपल ४६ वर्षीय तोयाराम पौडेललाई भदौ १३ गते गिरफ्तार गरेको छ । घटनाका विषयमा पीडित बालिकाका बुवाले भदौ १३ गते आरोपितविरूद्ध उजुरी दिएको…

२०७५ भाद्र १५, शुक्रबार ०९:५१ गते  
मानव अधिकारमैत्री कानुन बनाउन पछि पर्दैनौँः मुख्यमन्त्री पोखरेल

मानव अधिकारमैत्री कानुन बनाउन प्रदेश सरकार पछि नपर्ने प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश ५ को कार्यालय, कानुन मस्यौदा तथा सुझाव आयोग तथा मुख्य न्याधिवक्ताको कार्यालयले भदौ १२ गते बुटवलमा आयोजना गरेको ‘मानव अधिकारमैत्री कानुन निर्माणमा प्रदेश सरकारको भूमिका विषयक कार्यशाला…

२०७५ भाद्र १२, मंगलवार २०:५० गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकाकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कञ्चन गाउँपालिका–३ धमिलोपानीका २० वर्षीय विकल पुनलाई भदौ ८ गते धमिलोपानी गाउँबाटै गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ ७ गते बलात्कार गरेको देखेर स्थानीयले आरोपितलाई समाउन खोज्दा भागेको र प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय सालझण्डीको टोलीले राति १ बजे गिरफ्तार…

२०७५ भाद्र १०, आईतवार २०:१० गते