बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा लुम्बिनी सांस्कृतिक नपा–१३ का ४० वर्षीय कोठी यादवविरूद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय लुम्बिनीमा चैत ४ गते उजुरी दर्ता गराएको छ । पीडित बालिकालाई आरोपितले डर र प्रलोभन देखाएर चैत ३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले उजुरी दिएको थियो । पीडितकी आमाले दिएको…
तरुण दलका कार्यकर्ताको हत्या घटनाका आरोपित गिरफ्तार
तरुण दलका नगर कमिटी सदस्य देवदह नपा–५ खैरेनीका २० वर्षीय अनिस पुरीको हत्या आरोपमा प्रहरीले देवदह नपा–९ का २१ वर्षीय अर्जुन मगर, सोही ठाउँका २० वर्षीय सुवास अर्याल, २८ वर्षीय रमेश शाही, २१ वर्षीय आकाश थापा, २१ वर्षीय शिशिर राना र १९ वर्षीय मनोज क्षेत्रीलाई फागुन २७ गते गिरफ्तार गरेको…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सिद्धार्थनगर नपा–११ का १९ वर्षीय राममिलन यादवलाई फागुन २३ गते भैरहवाबाट गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले यौन दुर्व्यवहार गरेको भनी पीडित बालिकाकी आमाले फागुन २३ गते जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा उजुरी दिएकी थिइन् । पीडित बालिकाकी आमाले दिएको उजुरीका आधारमा…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
१९ वर्षीय छोरीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ३७ वर्षीय बाबुलाई फागुन १७ गते तिलोत्तमाबाटै गिरफ्तार गरेको छ । आरोपितले आफ्नै छोरीलाई फागुन १६ गते बलात्कार प्रयास गरेको भनी पीडित छोरीले फागुन १७ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएकी थिइन् । पीडितले दिएको उजुरीका आधारमा प्रहरीले कारबाही अगाडि बढाएको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले तिलोत्तमा नपा–८ दिपनगरका ५५ वर्षीय अनिश पाण्डेलाई फागुन १७ गते तिलोत्तमाबाटै गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन १७ गते बलात्कार गरेको भनी पीडित बालिकाकी आमाले फागुन १७ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएकी थिइन् । पीडित बालिकाकी आमाले दिएको उजुरीका…
बलात्कार घटनाका आरोपित गिरफ्तार
पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १६ वर्षीय बालकलाई फागुन ११ गते मर्चवारीबाटै गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन ११ गते बलात्कार गरेको भन्दै पीडित बालिकाकी आमाले इलाका प्रहरी कार्यालय मर्चवारमा फागुन ११ गते उजुरी दिएको असई अखिल रानाले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन ११…
बलात्कार प्रयासका आरोपित गिरफ्तार
२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले चितवन जिल्ला भरतपुर उमनपा–८ बस्ने ४५ वर्षीय निरञ्जनकुमार सिंह ठकुरीलाई फागुन ९ गते न्यु करूणा होटलबाट गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले न्यु करूणा होटलको कोठा नं. २०१ नं. को कोठामा सुतिरहेको अवस्थामा झ्यालको शिशा फोरेर भित्र पसी बलात्कार प्रयास गरेको भनी…
मानव अधिकार र कानुनी सचेतनाका लागि समन्वय जरूरीः मन्त्री केसी
मानव अधिकार र कानुनी सचेतनाका लागि प्रदेश सरकार र मानव अधिकार समुदायको समन्वय जरूरी रहेको आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले बताएका छन् । इन्सेक प्रदेश ५ कार्यालयको आयोजनामा फागुन ७ गते आयोजित नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ को सार्वजनिकीकरण कार्यक्रममा उक्त कुरा बताएका हुन् । मन्त्री केसीले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुटवल उमनपा–२ मैनाबगरका कुरीकुरी भन्ने ३० वर्षीय रमेश बिकलाई फागुन ४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन ४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय बुटवलमा फागुन ४ गते उजुरी दिएको डिएसपी डिलबहादुर मल्लले बताए । पीडित बालिकाको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ताप्लेजुङ जिल्ला खुम्लिङ्ग नपा–९ हाङ्गडेवा घर भई भारतीय सेनामा कार्यरत २१ वर्षीय अनिश लिम्बुलाई माघ २२ गते सिद्धार्थनगर नपा–५ भैरहवा स्थित पोखरा गेष्ट हाउसबाट गिरफ्तार गरेको छ । आरोपितले उक्त होटलमा काम गर्ने बालिकालाई विवाह गर्ने प्रलोभन देखाएर माघ २२ गते बलात्कार गरेको…