स्वच्छ निर्वाचनका लागि नागरिक अभियानद्वारा अन्तरक्रिया
स्थानीय तहको दोस्रो चरणको निर्वाचन नजिकंदै गर्दा निर्वाचन आचारसंहिता, मतदाता शिक्षा र मानव अधिकारको अवस्थाका विषयमा स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले रूपन्देहीका राजनीतिक दल, नागरिक समाज, पत्रकारलगायतका सरोकारवालाहरूबीचमा अन्तरक्रिया गरेको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले जेठ २८ गते भैरहवामा आयोजना गरेको अन्तरक्रियामा बोल्दै सो अभियानका अगुवा एवम् इन्सेकका…
बलात्कारका आरोपित गिरफ्तार
२८ वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुद्धोधन गाउँपालिका-२ का ४५ वर्षीय दशरथ थारूलाई जेठ २३ गते भुजौलीबाट गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले जेठ २३ गते बलात्कार गरेको आरोपमा पीडित महिलाले सोही दिन नै इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएकी थिइन् । पीडित महिलाको उजुरीको आधारमा अनुसन्धानका लागि…
अस्पतालमा रेबिज विरूद्धको भ्याक्सिन नहुँदा सेवाग्राही मर्कामा
जनावरले टोके पश्चात् लगाइने रेबिज विरूद्धको भ्याक्सिन आवश्यकता अनुसार नहुँदा लुम्बिनी अञ्चल अस्पताल, बुटवल पुग्ने सेवाग्राहीहरू मर्कामा परेका छन् । अस्पताल स्रोतका अनुसार १० देखि १५ जनासम्म बिरामी विभिन्न जनावरले टोकेर रेबिज विरूको भ्याक्सिन लगाउन आउँछन् । भ्याक्सिन लगाउन आउने व्यक्तिहरूलाई पाँचपटकसम्म लगाउनु पर्ने भएपनि 'भ्याक्सिन' कोटा प्रणालीका कारण सेवा…
बलात्कार र यौन दुर्व्यवहार घटनाका आरोपितहरू गिरफ्तार
२९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले नवलपरासी जिल्ला रामग्राम नगरपालिका-७ घर भई हाल सशस्त्र प्रहरी सीमा सुरक्षा बल भैरहवा डण्डामा कार्यरत ३४ वर्षीय दिनेश नेटुवा राठोरलाई जेठ २१ गते भैरहवाबाटै गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले जेठ २१ गते बलात्कार गरेको आरोपमा पीडित महिलाले दिएको उजुरीका आधारमा आरोपितलाई…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुटवल उमनपा-१२ का १८ वर्षीय कमल रानालाई जेठ १३ गते बुटवलबाटै गिरफ्तार गरेको छ । पीडित बालिकालाई रारा होटल तथा फेम्ली रेष्टुरेण्टका सञ्चालकको सहयोगमा आरोपितले बलात्कार गरेको भनी पीडित बालिकाले जेठ १३ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएकी थिइन् । पीडितले दिएको…
बलात्कार गरेको कसुरमा पाँच वर्षकैदको फैसला
४२ वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा गिरफ्तार परेका २७ वर्षीय सुरज चौधरीलाई जेठ ८ गते जिल्ला अदालत रुपन्देहीले पाँच वर्षकैदको फैसला गरेको छ । न्यायाधीश श्रीप्रसाद सञ्जेलको इजलासले आरोपितलाई कैद सजाय सुनाएको जिल्ला अदालत रुपन्देहीले जनाएको छ । पीडित महिलालाई आरोपितले ०७३ फागुन २१ गते बलात्कार गरेको आरोपमा पीडितका आफन्तले…
बालविवाह घटनाका आरोपितविरूद्ध मुद्दा दर्ता
१२ वर्षीया बालिकालाई ललाई फकाई बालविवाह गराएको आरोपमा प्रहरीले सम्मरीमाई गाउँपालिका-१ करौताका १४ वर्षीय 'बेहुला' र बेहुलाका ३६ वर्षीय बावु सुग्रिम कहारलाई जेठ ८ गते घरबाटै गिरफ्तार गरेको छ । सो घटनामा संलग्न रहेको आरोपमा दुईजना आरोपित सम्मरीमाई गाउँपालिका-१ करौताका ५० वर्षीय पुजारी श्यामनारायण मिश्र र उनका २० वर्षीय छोरा…
मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार
३३ वर्षीया, ४७ वर्षीया र ३८ वर्षीया महिलालाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर भारतको बाटो हुँदै दुवई लैजाँदै गरेको अवस्थामा माइती नेपालको सहयोगमा बेलहिया नाकाबाट जेठ ६ गते साँझ तीन जना महिलाको उद्धार गरी दुई जना आरोपितलाई गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले राम्रो जागिर लगाई दिने प्रलोभन देखाएर…
अञ्चल अस्पतालमा कालाजारको औषधि अभाव
लुम्बिनी अञ्चल अस्पतालमा कालाजारको 'लायपसमल' नामको औषधि अभाव हुँदा बिरामीहरूको उपचारमा समस्या भएको छ । अस्पतालमा वैशाख २९ गतेदेखि कालाजारको औषधिको अभाव भएपछि सम्बन्धित निकायमा जानकारी गराए पनि औषधि नपठाउँदा बिरामीहरूको उपचारमा समस्या उत्पन्न भएको अस्पतालका प्रवक्ता तथा सूचना अधिकारी लक्ष्मीराज रेग्मीले बताए । औषधि अभावका कारण हाल अस्पतालमा उपचाररत…
बहुविवाह घटनाका आरोपित गिरफ्तार
बहुविवाह गरेको आरोपमा प्रहरीले सम्मरीमाई गाउँपालिका-५ का ३३ वर्षीय करम वसिनलाई जेठ १ गते गिरफ्तार गरेको छ । पीडित काईरा खातुनले आफू घरमा हुँदाहुँदै सोही ठाउँकी १९ वर्षीया फातिमा फातुनसँग अर्को विवाह गरेको भनी पीडित महिलाले जेठ १ गते इलाका प्रहरी कार्यालय लुम्बिनीमा उजुरी दिएकी थिइन् । पीडित महिलाले दिएको…