यौन दुर्व्यवहारका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सप्तरी जिल्ला सुरूङ्गा नपा–६ घर भई बुटवल उमनपा बस्ने ५२ वर्षीय सन्तोष चौधरी र सोही ठाउँका २२ वर्षीय देवेन्द्र चौधरीलाई भदौ १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ १४ गते बालिकालाई दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले भदौ १४ गते…

२०७५ भाद्र १६, शनिबार ०६:०८ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

३३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले भारतको विहार स्थायी घर भई बुटवल उमनपा–८ बस्ने ५३ वर्षीय गोपाल भनिने मेगबहादुर कौशललाई भदौ १४ गते गिरफ्तार गरेको छ । आरोपितले सञ्चालन गरेको आलु चिप्स फ्याक्ट्रीमा काम गर्ने महिलालाई कब्जामा लिएर भदौ १३ गते बलात्कार गरेको भन्दै पीडित महिलाले भदौ १४ गते…

२०७५ भाद्र १५, शुक्रबार २१:०३ गते  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

कक्षा १० मा अध्ययनरत १५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पाल्पा जिल्ला तानसेन नपा–९ मदन पोखरा घर भई बुटवल उमनपा–११ स्थित ज्ञानकुञ्ज सेकेण्डरी बोर्डिङ स्कुलका प्रिन्सिपल ४६ वर्षीय तोयाराम पौडेललाई भदौ १३ गते गिरफ्तार गरेको छ । घटनाका विषयमा पीडित बालिकाका बुवाले भदौ १३ गते आरोपितविरूद्ध उजुरी दिएको…

२०७५ भाद्र १५, शुक्रबार ०९:५१ गते  
मानव अधिकारमैत्री कानुन बनाउन पछि पर्दैनौँः मुख्यमन्त्री पोखरेल

मानव अधिकारमैत्री कानुन बनाउन प्रदेश सरकार पछि नपर्ने प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश ५ को कार्यालय, कानुन मस्यौदा तथा सुझाव आयोग तथा मुख्य न्याधिवक्ताको कार्यालयले भदौ १२ गते बुटवलमा आयोजना गरेको ‘मानव अधिकारमैत्री कानुन निर्माणमा प्रदेश सरकारको भूमिका विषयक कार्यशाला…

२०७५ भाद्र १२, मंगलवार २०:५० गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकाकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कञ्चन गाउँपालिका–३ धमिलोपानीका २० वर्षीय विकल पुनलाई भदौ ८ गते धमिलोपानी गाउँबाटै गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ ७ गते बलात्कार गरेको देखेर स्थानीयले आरोपितलाई समाउन खोज्दा भागेको र प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय सालझण्डीको टोलीले राति १ बजे गिरफ्तार…

२०७५ भाद्र १०, आईतवार २०:१० गते  
शरीर बन्धक गरी बलात्कार गरेको घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१६ वर्षीया बालिकालाई शरीर बन्धक गरी बलात्कार गरेको आरोपमा पीडित पक्षले नवलपरासी जिल्ला पालीनन्दन गाउँपालिका–४ का २१ वर्षीय बर्खु भन्ने सन्दिप पासी, सोही ठाउँका ४५ वर्षीय नरेश पासी र ४० वर्षीय सङ्गिता पासीविरूद्ध भदौ ८ गते उजुरी दिएको छ । पीडित बालिकालाई आरोपितले ०७४ चैत २८ गते अपहरण गरी भारत…

२०७५ भाद्र १०, आईतवार २०:०८ गते  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीय बालकलाई ललाईफकाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले भारत स्थायी घरभई लामो समयदेखि बुटवल उपमहानगरपालिका–४ मा डेरा गरी बस्ने ७२ वर्षीय (दिनभरी जोगी बनेर माग्ने) सुन्दर पुरीलाई बुटवलस्थित डेराबाट साउन २६ गते गिरफ्तार गरेको छ । अभिभावक विहीन पीडित बालकलाई आरोपितले पटकपटक यौन दुर्व्यवहार गरेको र पछिल्लो पटक साउन…

२०७५ श्रावण २७, आईतवार २०:५८ गते  
मेडिकल कलेजका विद्यार्थीद्वारा अस्पतालको आइसीयु तोडफोड, रिपोटिङ् गर्न गएका पत्रकारमाथि दुर्व्यवहार

नितम्बमा पिलो आएर उपचार गर्ने क्रममा धनुषा स्थायी घरभई भैरहवास्थित युनिभर्सल मेडिकल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसिएमएस) मा डेण्टल विभागको चौथो वर्षमा अध्ययनरत २४ वर्षीय महादेव शाहको मृत्य भएपछि सहकर्मी विद्यार्थीहरूले उपचारमा लापरवाही भएकाले उनको मृत्यु भएको भन्दै अस्पतालको अतिसम्वेदनशील आइसीयुमा तोडफोड गरेका छन् । प्रदर्शनमा उत्रिएका विद्यार्थीले…

२०७५ श्रावण २२, मंगलवार १५:१६ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कोटहीमाई गाउँपालिका–१ का २८ वर्षीय जगलाल केवटलाई आरोपितको घरबाटै साउन १७ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले साउन १७ गते बलात्कार गरेको भनी पीडितले सोही दिन इलाका प्रहरी कार्यालय लुम्बिनीमा उजुरी दिएकी थिइन् । पीडित महिलाले दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार…

२०७५ श्रावण १९, शनिबार ०४:३९ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

दुई वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सियारी गाउँपालिका-६ का २६ वर्षीय राजकुमार चौधरीलाई साउन १५ गते सैनामैनाबाटै गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन १४ गते साँझ बलात्कार गरेको भनी पीडित बालिकाकी आमाले साउन १५ गते इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिएकी थिइन् । पीडित पक्षको उजुरीका आधारमा…

२०७५ श्रावण १७, बिहीबार ०९:४५ गते