बलात्कार घटनाका आरोपित गिरफ्तार
दुई वर्ष ६ महिनाकी बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुटवल उप-महानगरपालिका-११ बुद्धनगरका ३२ वर्षीय विनोदकुमार दर्जीलाई साउन २२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन २१ गते बलात्कार गरेको आरोपमा पीडित बालिकाकी अभिभावकले साउन २२ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका थिए । पीडित पक्षको उजुरीका आधारमा…
बेचबिखन घटनाका पीडितको उद्धार, आरोपित गिरफ्तार
३४ वर्षीया र २३ वर्षीया दुईजना महिलालाई राम्रो जागिर लगाईदिने प्रलोभन देखाएर भारतको बाटो हुँदै दुवई लैजाँदै गरेको अवस्थामा भारतीय प्रहरीको सहयोगमा रुपन्देही प्रहरीले बेलहिया नाकाबाट साउन २२ गते दिउँसो उद्धार गरी दुई जना आरोपितलाई बेलहियाबाटै गिरफ्तार गरेको छ । प्रहरीले तिलोत्तमा नगरपालिका-१७ का २१ वर्षीय विष्णुप्रसाद पाण्डे र तिलोत्तमा…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
८ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले देवदह नपा-१० चरङ्गेका ५६ वर्षीय रिकबहादुर नेपालीलाई साउन २२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन २१ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित बालिकाका अभिभावकले इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका थिए । पीडित पक्षको उजुरीका आधारमा प्रहरीले आरोपितलाई अनुसन्धानका…
मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार
तीनजना महिलाहरूलाई राम्रो जागिर लगाईदिने प्रलोभन देखाएर भारतको बाटो हुँदै ओमन र कुवेत लैजाँदै गरेको आरोपमा प्रहरीले पाँचथरको नवमी डाँडा-२ का ३६ वर्षीय रूपन भन्ने भोजराज नेम्वाङलाई गिरफ्तार गरेको छ । २८ वर्षीया दुई जना र ३९ वर्षीया एकजना पीडित महिलालाई बेलहिया नाकाबाट साउन १६ गते उद्दारसमेत गरेको जिल्ला प्रहरी…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बुटवल उपमनपा-६ का २६ वर्षीय कमल नेपालीलाई साउन १० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन १० गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय बुटवलमा सोही दिन उजुरी दिएको थियो । उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार…
बलात्कार घटनाका आरोपित गिरफ्तार
आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मकवानपुर जिल्ला भिमफेदी गाउँपालिका-१ स्थायी घर भई हाल तिलोत्तमा नगरपालिका-३ सीमानगर बस्ने ३१ वर्षीय रवि खत्रीलाई साउन १० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन १० गते बलात्कार गरेको आरोपमा पीडित बालिकाका अभिभावकले इलाका प्रहरी कार्यालयमा सोही दिन उजुरी दिएका थिए…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
२० वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सुद्धोधन गाउँपालिका-५ का ३८ वर्षीय शैलेश थारुलाई साउन ९ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले साउन ९ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित महिलाले जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा दिएको उजुरीका आधारमा प्रहरीले अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले रोहिणी गाउँपालिका-५ का ४० वर्षीय हरिराम केवटलाई साउन ६ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले साउन ६ गते बलात्कार गरेको आरोपमा पीडितले दिएको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बेलबहादुर पाण्डेले बताए । पीडित महिलाको स्वास्थ्य…
कुटपिट गर्ने विरुद्ध ज्यानमार्ने मुद्दा दर्ता, प्रहरी इन्स्पेक्टर विभागिय कारबाहीमा
१६ वर्षीय बालिकालाई दलितसँग प्रेम सम्बन्ध राखेको आरोपमा आफ्नै बाबु, ठूलो बुवा, दाजुबाट निर्घात कुटाई खाएकी बालिकाले आफन्तलाई कारबाही नगर्न अधिकारकर्मी, पत्रकार र प्रहरीलाई अनुरोध गरेकी छन् । बालिकाले भनिन्-'मैले गरेको गल्तीको कारण मेरो आफन्तबाट मैले कुटाइ खाएपनि यसमा मेरो आफन्तको कुनै दोष छैन ।' उनले आफूले जन्माएको सन्तानलाई बाबुआमाले…
मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार
१८ वर्षीया युवतीलाई राम्रो जागिर लगाईदिने प्रलोभन देखाएर भारतको गोरखपुर लैजाँदै गरेको आरोपमा प्रहरीले बेलहिया नाकाबाट असार २९ गते ओखलढुङ्गा जिल्ला सिद्धिचरण नपा-५ की २५ वर्षीया निमु शेर्पालाई गिरफ्तार गर्नुका साथै पीडितको उद्धार गरेको छ । घटनास्थलबाट पीडित युवतीकी ३० वर्षीया सौतेनी दिदी फरार रहेको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका डिएसपी…