यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीय बालकलाई ललाईफकाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले भारत स्थायी घरभई लामो समयदेखि बुटवल उपमहानगरपालिका–४ मा डेरा गरी बस्ने ७२ वर्षीय (दिनभरी जोगी बनेर माग्ने) सुन्दर पुरीलाई बुटवलस्थित डेराबाट साउन २६ गते गिरफ्तार गरेको छ । अभिभावक विहीन पीडित बालकलाई आरोपितले पटकपटक यौन दुर्व्यवहार गरेको र पछिल्लो पटक साउन…

August 12, 2018  
मेडिकल कलेजका विद्यार्थीद्वारा अस्पतालको आइसीयु तोडफोड, रिपोटिङ् गर्न गएका पत्रकारमाथि दुर्व्यवहार

नितम्बमा पिलो आएर उपचार गर्ने क्रममा धनुषा स्थायी घरभई भैरहवास्थित युनिभर्सल मेडिकल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसिएमएस) मा डेण्टल विभागको चौथो वर्षमा अध्ययनरत २४ वर्षीय महादेव शाहको मृत्य भएपछि सहकर्मी विद्यार्थीहरूले उपचारमा लापरवाही भएकाले उनको मृत्यु भएको भन्दै अस्पतालको अतिसम्वेदनशील आइसीयुमा तोडफोड गरेका छन् । प्रदर्शनमा उत्रिएका विद्यार्थीले…

August 7, 2018  
बलात्कार घटनाका आरोपित गिरफ्तार

२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कोटहीमाई गाउँपालिका–१ का २८ वर्षीय जगलाल केवटलाई आरोपितको घरबाटै साउन १७ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले साउन १७ गते बलात्कार गरेको भनी पीडितले सोही दिन इलाका प्रहरी कार्यालय लुम्बिनीमा उजुरी दिएकी थिइन् । पीडित महिलाले दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार…

August 4, 2018  
बलात्कार घटनाका आरोपित गिरफ्तार

दुई वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सियारी गाउँपालिका-६ का २६ वर्षीय राजकुमार चौधरीलाई साउन १५ गते सैनामैनाबाटै गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन १४ गते साँझ बलात्कार गरेको भनी पीडित बालिकाकी आमाले साउन १५ गते इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिएकी थिइन् । पीडित पक्षको उजुरीका आधारमा…

August 2, 2018  
मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया महिलालाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर भारत लैजाँदै गरेको अवस्थामा साना हातसँगको सहकार्यमा प्रहरीले बेलहिया नाकाबाट साउन ८ गते दिउँसो उद्दार गरेको छ भने तीन जना आरोपितलाई गिरफ्तार गरेको छ । गिरफ्तार हुनेमा रुपन्देही जिल्ला लुम्बिनी सांस्कृतिक नगरपालिका-१ का २३ वर्षीय सर्वेश कहार, सोही ठाउँकै २० वर्षीय टेगाने…

July 25, 2018  
आगो लगाएर हत्या गरेको आरोपमा आरोपितविरूद्ध प्रहरीमा उजुरी

कञ्चन गाउँपालिका-५ पिपरीचापाकी १६ वर्षीया बालिका समीक्षा मल्ललाई आगो लगाएर मारेको भनी मृतकका ३६ वर्षीय बावु तेजबहादुर ठकुरी, ६० वर्षीय हजुरआमा हरिकला माया ठकुरी, फुपूहरू ४० वर्षीय मधु ठकुरी र अमृता ठकुरीविरूद्ध मृतककी आमा माया थापाले असार २२ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएकी छन् । मृतक बालिकालाई आरोपितहरूले…

July 7, 2018  
मानव बेचबिखन र यौन दुर्व्यवहारका आरोपित गिरफ्तार

खाजा खान होटलमा गएका ३१ वर्षीया र ३५ वर्षीया दुई जना महिलाहरूलाई होटलमा आउने गेष्टहरूसँग यौन सम्बन्ध राख्न भनी यौन शोषण गरेको आरोपमा प्रहरीले स्याङ्जा जिल्ला गल्याङ गाउँपालिका-६ स्थायी घर भई बुटवल उपमहानगरपालिका-१० रामनगरस्थित ग्रिन गेष्ट हाउस एण्ड लज सञ्चालक ३९ वर्षीय तारा पाण्डे, भारतीय नागरिक भारतको उत्तर प्रदेश प्रताव…

July 7, 2018  
सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार

अपाङ्गता भएकी १९ वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले भारतको बिहार जिल्ला गोपालगञ्ज ठाना मोहमदपुर स्थायी घर भई बुटवल उमनपा-२ पाखापानी बस्ने ३० वर्षीय राकेश शर्मा र भारत बिहार जिल्ला मोतिहारी ठाना गोविन्दगञ्ज स्थायी घर भई बुटवल उमनपा-२ मैनाबगर बस्ने २७ वर्षीय अजयकुमार साहनीलाई असार १७ गते बुटवलबाट गिरफ्तार…

July 3, 2018  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कञ्चन गाउँपालिका-४ का २३ वर्षीय करन रानालाई आरोपितको घरैबाटै असार १७ गते साँझ गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार १७ गते बलात्कार गरेको भनी पीडित पक्षले सोही दिन इलाका प्रहरी कार्यालय, सालझण्डीमा उजुरी दिएको थियो । पीडित बालिकाका दाजुले दिएको उजुरीका…

July 2, 2018  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बुटवल उप-महानगरपालिका-१७ का २६ वर्षीय दिनेश भन्ने टोपबहादुर कुँवरलाई असार १६ गते मोतिपुबाट गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार १५ गते यौन दुर्व्यवहार गरेको र पीडित चिच्याएपछि भागेको भनी पीडित बालिकाकी आमाले असार १६ गते इलाका प्रहरी कार्यालय रुपन्देहीमा उजुरी…

July 2, 2018