बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुटवल उमनपा–११ का २४ वर्षीय  राजु खडकालाई असोज १ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ ३१ बलात्कार गरेको आरोपमा पीडित पक्षले असोज १ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको उजुरीका आधारमा कारबाही अगाडि बढाइएको…

September 19, 2018  
मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार

२७ वर्षीया महिलालाई औषधि गर्न लैजाने बहाना बनाई यौन व्यवसायमा लगाएको आरोपमा प्रहरीले पीडित महिलाका ५५ वर्षीय बावुलाई असोज १ गते गिरफ्तार गरेको छ । मानसिक समस्या भएकी छोरीलाई औषधि गर्न लैजाने बहानामा मादक पदार्थ सेवन गरी दुई जनालाई बलात्कार गर्न भनी आरोपितहरूबाट पैसा लिएर बलात्कार गर्न लगाएको भनी पीडितले…

September 19, 2018  
यौन दुर्व्यवहार र बलात्कार घटनाका आरोपित गिरफ्तार

यौन दुर्व्यवहार र बलात्कारका छुट्टाछुट्टै घटनाका तीनजना आरोपितलाई प्रहरीले असोज १ गते गिरफ्तार गरको छ । ११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ का २१ वर्षीय जितेन्द्र लोधलाई असोज १ गते तिलोत्तमा नपा–२ बाट गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ २५ गते यौन दुर्व्यवहार…

September 19, 2018  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकाकालाई बलात्कार गरेको आरोपमा प्रहरीले लुम्बिनी सांस्कृतिक नगरपालिका–६ का २२ वर्षीय फिरोज अहमद मुसलमानलाई भदौ २३ गते मर्चवारबाट गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ २२ गते बलात्कार गरेको आरोपमा पीडित बालिकाकी आमाले भदौ २३ गते इलाका प्रहरी कार्यालय लुम्बिनीमा उजुरी दिएकी थिइन् । पीडित बालिकाको आमाले…

September 9, 2018  
यौन दुर्व्यवहारका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सप्तरी जिल्ला सुरूङ्गा नपा–६ घर भई बुटवल उमनपा बस्ने ५२ वर्षीय सन्तोष चौधरी र सोही ठाउँका २२ वर्षीय देवेन्द्र चौधरीलाई भदौ १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ १४ गते बालिकालाई दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले भदौ १४ गते…

September 1, 2018  
बलात्कार घटनाका आरोपित गिरफ्तार

३३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले भारतको विहार स्थायी घर भई बुटवल उमनपा–८ बस्ने ५३ वर्षीय गोपाल भनिने मेगबहादुर कौशललाई भदौ १४ गते गिरफ्तार गरेको छ । आरोपितले सञ्चालन गरेको आलु चिप्स फ्याक्ट्रीमा काम गर्ने महिलालाई कब्जामा लिएर भदौ १३ गते बलात्कार गरेको भन्दै पीडित महिलाले भदौ १४ गते…

August 31, 2018  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

कक्षा १० मा अध्ययनरत १५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पाल्पा जिल्ला तानसेन नपा–९ मदन पोखरा घर भई बुटवल उमनपा–११ स्थित ज्ञानकुञ्ज सेकेण्डरी बोर्डिङ स्कुलका प्रिन्सिपल ४६ वर्षीय तोयाराम पौडेललाई भदौ १३ गते गिरफ्तार गरेको छ । घटनाका विषयमा पीडित बालिकाका बुवाले भदौ १३ गते आरोपितविरूद्ध उजुरी दिएको…

August 31, 2018  
मानव अधिकारमैत्री कानुन बनाउन पछि पर्दैनौँः मुख्यमन्त्री पोखरेल

मानव अधिकारमैत्री कानुन बनाउन प्रदेश सरकार पछि नपर्ने प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश ५ को कार्यालय, कानुन मस्यौदा तथा सुझाव आयोग तथा मुख्य न्याधिवक्ताको कार्यालयले भदौ १२ गते बुटवलमा आयोजना गरेको ‘मानव अधिकारमैत्री कानुन निर्माणमा प्रदेश सरकारको भूमिका विषयक कार्यशाला…

August 28, 2018  
बलात्कार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकाकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कञ्चन गाउँपालिका–३ धमिलोपानीका २० वर्षीय विकल पुनलाई भदौ ८ गते धमिलोपानी गाउँबाटै गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ ७ गते बलात्कार गरेको देखेर स्थानीयले आरोपितलाई समाउन खोज्दा भागेको र प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय सालझण्डीको टोलीले राति १ बजे गिरफ्तार…

August 26, 2018  
शरीर बन्धक गरी बलात्कार गरेको घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१६ वर्षीया बालिकालाई शरीर बन्धक गरी बलात्कार गरेको आरोपमा पीडित पक्षले नवलपरासी जिल्ला पालीनन्दन गाउँपालिका–४ का २१ वर्षीय बर्खु भन्ने सन्दिप पासी, सोही ठाउँका ४५ वर्षीय नरेश पासी र ४० वर्षीय सङ्गिता पासीविरूद्ध भदौ ८ गते उजुरी दिएको छ । पीडित बालिकालाई आरोपितले ०७४ चैत २८ गते अपहरण गरी भारत…

August 26, 2018