नेकपा एमालेको प्रचार प्रसार र सवारी साधनमा तोडफोड गरेको आरोप
देवदह नगरपालिका–१० चरङ्खेमा नेकपा एमालेको चुनाव प्रचार सामग्री तथा सवारी साधनमाथि गठबन्धनका कार्यकर्ताद्वारा वैशाख १७ गते राती तोडफोड भएको नेकपा एमालेले आरोप लगाएको छ । स्थानीय बुद्धिमाया गोलेको घरमा पार्किङ गरेर राखिएको ना २ ह ६७२ नम्बरको अटो रिक्सा र उक्त रिक्सामा टाँसिएको नेकपा एमालेको प्रचार सामग्रीमा धारिलो हतियार प्रहार…
मनोनयन दर्ताका क्रममा पञ्चकन्याकोरुपमा बालिकाको प्रयोग
तिलोत्तमा नगरपालिकामा नेपाली काग्रेसले स्थानीय तहको निर्वाचनका लागि मनोनयन गर्ता गर्ने क्रममा निर्वाचन आचार संहिता विपरित पञ्चकन्याकोरुपमा बालिकाहरुको प्रयोग गरेको छ । मनोनयन गर्न निस्केको र्यालीमा गुन्यु चोलोमा सजिएका बालिकाहरुले हातमा कलश बाेकेर नारा लगाउदै आएका थिए । निर्वाचन आयोगले वैशाख ११ र १२ गते मनोनय दर्ताका लागि दलहलाई आब्हान…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गैडहवा गाउँपालिका–८ सित्तल छायाँका १७ वर्षीय बालकलाई वैशाख ९ गते गैडहवाबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले विवाहको प्रलोभन देखाएर ०७८ पुस २४ गते बलात्कार गरेको भन्दै पीडितकी आमाले वैशाख ९ गते इलाका प्रहरी कार्यालय सालझण्डीमा उजुरी दिनु भयो । घटनाबारे ढिलो जानकारी…
राजनीतिक परिवर्तनका लागि लडेका व्यक्तिहरूको अधिकार कुण्ठित हुँदासम्म मानव अधिकारको प्रत्याभूति हुन सक्दैनः सभामुख घर्ती
राजनीतिक परिवर्तनका लागि लडेका व्यक्तिहरूको अधिकार कुण्ठित हुँदासम्म मानव अधिकारको प्रत्याभूति नहुने लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले बताउनु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक लुम्बिनी प्रदेशद्वारा वैशाख ९ गते बुटवलमा आयोजित मानवअ धिकारको पाँचौ राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा सरोकारवालाहरूको भूमिका विषयक प्रदेश स्तरीय कार्यक्रममा घर्तीले उक्त कुरा बताउनु भएको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कोटहीमाई गाउँपालिका–१ बोगडियाका ३० वर्षीय भल्लु मल्लाहलाई वैशाख ४ गते आरोपितको घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले वैशाख ३ गते बलात्कार गरेको भन्दै पीडितले वैशाख ४ गते इलाका प्रहरी कार्यालय, लुम्बिनीमा उजुरी दिनु भएको थियो । उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी कारबाही…
प्रहरी हिरासतमा आत्महत्याको प्रयास गरेकाे प्रहरीकाे दाबी
देवदह नगरपालिका–३ खैरेनी सेमराहना स्थायी घरभई बुटवल उप–मनपा–११ देवीनगर बस्ने लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा १३ वर्षदेखि कार्यरत सफाईकर्मी ३५ वर्षीय रुद्रबहादुर नेपालीले चैत २१ गते आत्महत्याको प्रयास गरेको प्रहरीले दाबी गरेकाे छ । बुटवल औद्योगिक क्षेत्र र विभिन्न स्थानबाट तामाका तारहरु चोरी गरेको आरोपमा प्रहरीले आरोपितलाई तामाको तार चोरेको आरोपमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मायादेवी गाउँपालिका–१ दुबिहवाका ३७ वर्षीय घनश्याम चमारलाई चैत १३ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले चैत २ गते विवाहको प्रलोभन देखाएर बलात्कार गरेको भन्दै पीडित पक्षले चैत ११ गते इलाका प्रहरी कार्यालय लुम्बिनीमा उजुरी दिएका थिए । उजुरीका आधारमा कारबाही अगाडि बढाइएको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गैडहवा गाउँपालिका–३ सगरहवाका २२ वर्षीय प्रदिप कुमाललाई चैत १२ गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले चैत २ गते बलात्कार गरेको भन्दै पीडितले चैत १२ गते इलाका प्रहरी कार्यालय लुम्बिनीमा उजुरी दिनुभयो । उजुरीका आधारमा कारबाही अगाडि बढाएको इलाका प्रहरी कार्यालय लुम्बिनीका…
बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी
११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले ओमसतिया गाउँपालिका–५ का २७ वर्षीय सन्दिप चौधरी विरूद्ध चैत ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । पीडितलाई आरोपितले चैत १ गते बलात्कार गरेको भन्दै पीडित पक्षको उजुरी आएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नवरत्न पौडेलले बताउनु भयो । पीडित पक्षको उजुरीका…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
चार वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले लुम्बिनी साँस्कृतिक नगरपालिका–१ भगवानपुरका ५५ वर्षीय ओमप्रकाश श्रीवास्तवलाई चैत १ गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले फागुन ३० गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले चैत १ गते इलाका प्रहरी कार्यालय लुम्बिनीमा उजुरी थिए । पीडितले दिएको उजुरीका आधारमा कारवाही…