लुम्बिनी प्रदेशका चार जिल्लासहित १६ जिल्लामा कुष्ठरोगीहरूको सङ्ख्या उच्च

लुम्बिनी प्रदेशका चार जिल्लासहित १६ जिल्लामा कुष्ठरोगीहरूको सङ्ख्या उच्च रहेको छ । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोद गिरीका अनुसार लुम्बिनी प्रदेशको रुपन्देही, कपिलबस्तु, बाँके र बर्दियासहित देशका १६ जिल्लामा कुष्ठरोगीहरूको संख्या उच्च रहेको छ । विश्व स्वास्थ्य संगठनले २०६६ माघ ५ गते नेपालमा कुष्ठरोग निवारण भएको घोषणा गरे पनि…

February 20, 2023  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुटवल उपमनपा–३ का १९ वर्षीय विरु यादवलाई माघ २७ गते बुटवलबाटै गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले विवाहको प्रलोभन देखाएर ०७८ पुस १८ गते बलात्कार गरेको भन्दै पीडितले माघ २७ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिनुभयो । पीडित परिवारका अनुसार ०७८ पुस…

February 14, 2023  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले देवदह नपा–७ का ३४ वर्षीय मोहन गुरुलाई माघ २५ गते घरबाट गिरफ्तार गरेको छ । पीडतलाई आरोपितले माघ २० गते बलात्कार गरेको भन्दै पीडितले माघ २५ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका थिए । पीडित परिवारका अनुसार बालिकालाई नृत्य सिकाउने शिक्षकले माघ…

February 13, 2023  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तिलोत्तमा नपा–४ का ३३ वर्षीय झविन्द्र अर्याललाई माघ २० गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले पुस २८ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितले माघ १९ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिनु भएको थियो । पुस २८ गते यौन दुरव्यवहार…

February 6, 2023  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गैडहवा गाउँपालिका–४ ठाकुरापुरका २८ वर्षीय करण पासीलाई माघ १८ गते घरबाट  गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले  माघ ५ गते काम बलात्कार गरेको भन्दै माघ १८ गते इलाका प्रहरी कार्यालय लुम्बिनीमा उजुरी दिनुभयो । पीडित परिवारका अनुसार माघ ५ गते काम छ भन्दै…

February 5, 2023  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मर्चवारी गाउँपालिका–४ महदेवाका २६ वर्षीय सञ्जय पासीलाई माघ १० गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले माघ १ गते बलात्कार गरेको भन्दै पीडितले माघ २ गते जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा उजुरी दिनुभयो । खेतमा घाँस काट्न गएको बेला आरोपितले बलात्कार गरेको पीडित…

January 29, 2023  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मर्चवारी गाउँपालिका–४ महदेवाका २६ वर्षीय सञ्जय पासीलाई माघ १० गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले माघ १ गते बलात्कार गरेको भन्दै पीडितले माघ २ गते जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा उजुरी दिनुभयो । खेतमा घाँस काट्न गएको बेला आरोपितले बलात्कार गरेको पीडित…

January 29, 2023  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कपिलवस्तु बाणगंगा नपा–१० ओदारीका १९वर्षीय मनोज चौधरी र तिलोत्तमा नपा–१० सुपौलीका कुलबहादुर थापालाई माघ १० गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले पुस २३ गते बलात्कार गरेको भन्दै   पीडित पक्षले माघ ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । पीडित परिवारका…

January 27, 2023  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गैडहवा गाउँपालिका–४ का २४ वर्षीय गोकर्ण पासीलाई माघ ८ गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले पुस १ गतेदेखि लगातार बलात्कार गरेको र अन्तिम पटक माघ ५ गते बलात्कार गरेको भन्दै पीडितले माघ ९ गते इलाका प्रहरी कार्यालय लुम्बिनीमा उजुरी दिनु भयो…

January 23, 2023  
बलात्कार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १४ वर्षीय बालकलाई पुस ३० गते सैनामैनाबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले पुस २९ गते बलात्कार गरेको भन्दै पीडित पक्षले  पुस ३० गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका थिए । पीडित परिवारका अनुसार बालिका खेल्दै गरेको अवस्थामा पुस २९ गते बलात्कार…

January 18, 2023