राजनीतिक दलका प्रतिनिधिहरूद्वारा बालबालिकाहरूको प्रयोग नगर्ने प्रतिबद्धता

राजनीतिक दलका प्रतिनिधिहरूले स्थानीय तह निर्वाचानमा बालबालिकाहरूको प्रयोग नगर्ने प्रतिबद्धता जनाएका छन् । सिजप, इन्सेक, सिविन र स्याक नेपालको आयोजना तथा राष्ट्रिय मानव अधिकार आयोगको नेपालगञ्जको समन्वयमा वैशाख १४ गते आयोजित स्थानीय तहको निर्वाचन र बालबालिकाका सवाल विषयक अन्तरक्रिया कार्यक्रममा राजनीतिक दलका प्रतिनिधिहरूले उक्त प्रतिबद्धता जनाएका हुन् । कार्यक्रममा सिजपका…

April 27, 2022  
लुम्बिनी प्रदेशमा स्थानीय तह निर्वाचनकालागि २२ हजार ६ सय ५५ जनाको उम्मेदवारी दर्ता

लुम्बिनी प्रदेशमा चार उप–महानगरपालिका, ३२ नगरपालिका, ७३ गाउँपालिका र ९ सय ८३ वडाहरू रहेका छन् । वैशाख ३० गते हुने स्थानीय तह निवार्चन २०७९ को लागि लुम्बिनी प्रदेशमा विभिन्न पदका लागि २२ हजार ६ सय ५५ जनाले वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता गराएको इन्सेक जिल्ला प्रतिनिधिहरूले जानकारी दिएका…

April 27, 2022  
मनोनयन दर्ता शान्तिपूर्ण, दलहरुद्वारा आाचार संहिता उल्लंघन

आसन्न स्थानीय तह निर्वाचनकालागि लुम्बिनी प्रदेशका स्थानीय तहमा विभिन्न राजनीतिक दलका उम्मेदवारहरूले वैशाख ११ र १२ गते गरेको मनोनयन दर्ता शान्तिपूर्ण  गरेका छन् । केही ठाँउमा भने दलहरूले  निर्वाचन आचार संहिताको उल्लङ्घन गरेको इन्सेकले गरेको अनुगमनमा पाइएको छ । तिलोत्तमा नगरपालिकामा निर्वाचन आचार संहिता विपरित नेपाली काग्रेसले स्थानीय तहको मनोनयन…

April 26, 2022  
राजनीतिक दलहरूले व्यक्त गरेका नौ बुँदे प्रतिबद्धताको सूची प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण

नागरिक समाजले राजनीतिक दलहरूले व्यक्त गरेकाप्रतिबद्धताको नौ बुँदे सूची वैशाख ८ गते प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरिएको छ । नागरिक समाजको प्रतिनिधित्वगर्दै एफडब्लुएलडी अधिवक्ता सुनिलकुमार श्रेष्ठ, फातिमा फाउन्डेसनकी मैमुना सिद्धीकी , मानव अधिकार रक्षक रविन्द्र कर्ण, एड्भोकेसी फोरमका अधिवक्ता वसन्त गौतम र इन्सेकका  टेकनाथ आचार्यको टोलीले उक्त सूचि प्रमुख जिल्ला…

April 21, 2022  
युरोपियन युनियन वर्किङ ग्रुप र इन्सेक प्रतिनिधिद्वारा मानव अधिकारको अवस्था र मानव अधिकार रक्षकहरूका विषयमा छलफल

इयु वर्किङ ग्रुप र इन्सेकका प्रतिनिधि सम्मिलित टोलीले चैत ३० गते मानव अधिकारको अवस्था र मानव अधिकार रक्षकहरूका विषयमा  मानव अधिकार रक्षकहरूसँग छलफल गरेको छ । इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले प्रदेशको मानव अधिकार रक्षकहरूको चुनौतीको वास्तविक अवस्थाका बारेमा जानकारी लिन कार्यक्रमको आयोजना गरिएको बताउदै प्रदेश तथा जिल्ला तहमा मानव…

April 13, 2022  
शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको सवालमा टेलिभिजन संवाद सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुुम्बिनी प्रदेश कार्यालय र नेपाल टेलिभिजन कोहलपुरलगायत संघ संस्थाको सयुक्त आयोजनामा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको सवालमा टेलिभिजन संवाद कार्यक्रम चैत २७ गते राप्ती सोनारी गाउँपालिकामा सम्पन्न भएको छ । इन्सेक प्रदेश संयोजक भोला महतले विगत तीन वर्षदेखि इन्सेकले राप्ती सोनारी गाउँपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य…

April 11, 2022  
स्थानीय तहको निवार्चनलाई स्वतन्त्र, निष्पक्ष र भय रहित बनाउन राजनीतिक दलको प्रतिबद्दता

स्थानीय तह निर्वाचन ०७९ लाई स्वतन्त्र, निष्पक्ष र भय रहित बनाउन राजनीतिक दल र सुरक्षा निकायका प्रमुखहरूले प्रतिबद्दता गरेका छन् । डिसिएको सहयोगमा इन्सेक नेपालगञ्ज, राष्ट्रिय मानव अधिकार आयोग, नेपालगञ्ज,  र एफडब्लुएलडिको आयोजनामा चैत २४ गते नेपालगञ्जमा आयोजित स्थानीय तहको निवार्चनलाई स्वतन्त्र, निष्पक्ष र भय रहित बनाउन सरोकारवालाहरूको प्रतिबद्धता कार्यक्रममा…

April 7, 2022  
घरेलु हिंसा र जातीय विभेद घटनाका पीडितलाई इन्सेकको सहयोग

घरेलु हिंसा पीडित कोहलपुर नगरपालिका– ४ की तुलसा बिक र जातीय विभेद घटना पीडित राप्ती सोनारी गाउँपालिका–७ की आरती गुरूङ परियारलाई इन्सेकले चैत १८ गते आर्थिक सहयोग प्रदान गरेको छ । डिसिएको सहयोगमा गठित मानव अधिकार सहायता कक्षको चैत १४ गते बसेको बैठकले पीडितलाई सहयोग दिने निर्णय गरेको थियो ।…

April 1, 2022  
क्यान्सर पीडित बालिकालाई इन्सेकको सहयोग

खजुरा गाउँपालिका– ५ की क्यान्सर पीडित सात वर्षीया रोशनी हरिजनलाई  इन्सेकले चैत १८ गते आर्थिक सहयोग प्रदान गरेको छ । डिसिएको सहयोगमा गठित मानव अधिकार सहायता कक्षको चैत १४ गते बसेको बैठकले पीडितलाई सहयोग दिने निर्णय गरेको थियो । ब्लड क्यान्सरबाट पीडितको औषधि उपचारका लागि आर्थिक समस्या भएकोले  आवश्यक सहयोग…

March 31, 2022  
स्थानीय तह निर्वाचन–०७९, लुम्बिनी प्रदेशमा ३२ लाख बढी मतदाता

स्थानीय तह निर्वाचन ०७९ वैशाख ३० का लागि लुम्बिनी प्रदेशमा  ३२ लाख बढी मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार प्रदेशभर ०७९ वैशाख २९ गतेभित्र १८ वर्ष पुरा भएका मतदातामध्ये १६ लाख १८ हजार ७३ जना पुरूष, १६ लाख १ हजार ३ सय ५२ जना महिला र ३२…

March 29, 2022