यौन शोषणबाट रहेको गर्भपतन गराउन खोज्दा बालिकाको अवस्था गम्भीर !
१३ वर्षीया बालिकाको यौन शोषणका कारण रहेको गर्भपतन गराउन खोज्दा स्वास्थ्य अवस्था गम्भीर बनेकोे प्रहरीले जनाएको छ । यौन शोषणबाट रहेको गर्भ वैशाख ३१ गते असुरक्षित तरिकाले औषधि सेवन गरी पतन गराउन खोज्दा अत्यधिक रक्तश्राव भएपछि पीडित बालिकालाई उपचारका लागि भेरी अञ्चल अस्पताल नेपालगञ्जमा पुर्याएकोमा त्यहाँ उपचार सम्भव नभएकोले सोहीदिन…
विप्लव नेतृत्वको नेकपाका पोलिटव्युरो सदस्यसहित दुई जना गिरफ्तार
इलाका प्रहरी कार्यालय कोहलपुरले वैशाख २५ गते नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटव्युरो सदस्यसहित दुई जनालाई विष्फोटक पदार्थ सहित गिरफ्तार गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी रमेशबहादुर सिंहको नेतृत्वमा गएको टोलीले पोलिटव्युरो सदस्य कालिकोट जिल्ला रासकोट नपा–६ का ३० वर्षीय भरत बम र उनका सहयोगी…
दाइजो नल्याएको आरोपमा हत्या गरेको माइती पक्षको आरोप
दाइजो नल्याएको आरोपमा २५ वर्षीया रूक्सरा कुरैसीको वैशाख १९ गते २८ वर्षीय पति आलम कुरैसीले हत्या गरेको माइती पक्षले आरोप लगाएको छ । नेपालगन्जमा वैशाख २३ गते पत्रकार सम्मेलन गर्दै मृतक रूक्सराका बुबा इस्लाम अहमद कुरैसीले दाइजो नपाएको भन्दै छोरीको हत्या गरेको आरोप लगाएका हुन् । भारत नारापारा घर भई…
श्रमिक दिवस विविध कार्यक्रम गरी मनाइयो
१३० औँ अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा वैशाख १८ गते ‘महिला श्रमको सम्मान गरौँ, सामाजिक न्याय सहितको विकासमा अघि बढौँ’ भन्ने मुल नाराका साथ विविध कार्यक्रम गरी मनाइएको छ । नेपालगन्ज उपमहानगरपालिका, महिला अधिकार मञ्च, एक्सन एड, इन्सेक र हातेमालो सञ्चार समूहको संयुक्त आयोजनमा अयोजित कार्यक्रममा प्रदेश ५ का सामाजिक विकास…
अदालत र आयोगको निर्देशन विपरीत प्रशासन कार्यालय परिसरबाट नेकपा कार्यकर्ता गिरफ्तार
जिल्ला अदालत र मानव अधिकार आयोगको निर्देशन अटेर गर्दै प्रहरीले जिल्ला प्रशासन कार्यालय परिसरबाट दानबहादुर फडेरालाई वैशाख १० गते गिरफ्तार गरेको राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्जले जनाएको छ । राष्ट्रिय मानव अधिकार आयोग केन्द्रीय कार्यालयको वैशाख ९ गतेको निर्णय अनुसार बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलमार्फत फडेरालाई घर पठाई सकुशल…
प्रहरीद्वारा मानव अधिकार आयोगका कर्मचारीलाई धम्की, अधिकारकर्मीहरूद्वारा ध्यानाकर्षण
राष्ट्रिय मानव अधिकार अयोग नेपालगञ्जको संरक्षणमा बसेका व्यक्तिलाई गिरफ्तार गर्न प्रहरीले राति आयोग कार्यालयमा प्रवेशको प्रयास गरी कर्मचारीलाई धम्की दिएको घटनाप्रति वैशाख ९ गते मानव अधिकारकर्मीहरूले ध्यानाकर्षण जनाएका छन् । विष्फोटक पदार्थ मुद्दाको आरोपमा गिरफ्तार भएका हुम्ला जिल्ला ओदानचुली नपा घरभई बाँके जिल्ला कोहलपुर नपा– ११ एकतानगर बस्दै आएका ३५…
सेवा चुस्त बनाउन अधिकारकर्मीद्वारा आग्रह
भूमि सुधार तथा मालपोत कार्यालयमा कर्मचारी अभाव र अनलाइन सेवा सुस्त हुँदा सेवाग्राहीहरु मर्कामा परेको भन्दै सेवा चुस्त बनाउन अधिकारकर्मीले आग्रह गरेका छन् । सहज र प्रभावकारी सेवा प्रवाहका लागि अनलाइन सेवा सुरू गरेपनि काम हुन सकेको छैन । भूमिसुधार र मालपोत कार्यालय एउटैमा गाभिएपछि एउटै कार्यालय बनेको भूमि तथा…
पत्नी हत्या घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
नेपालगन्ज उपमनपा–१० भृकुटीनगरकी १९ वर्षीया स्वस्तिका लिम्बुको हत्या २० वर्षीय पति आशिष भनिने मुकेश बुढा क्षेत्रीले गरेको आरोपमा माइतीपक्षले वैशाख २ गते आरोपितविरूद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । आरोपितले वैशाख १ गते नै हत्या गरेको भन्दै पीडित पक्षले उजुरी दिएको हो । आरोपितलाई कारवाहीको माग गर्दै वैशाख ३…
धारिलो वस्तु प्रहार गरी पत्नीको हत्या
डुडुवा गाउँपालिका– ६ पट्वारीपुर्वाकी ३५ वर्षीया राधा मुराउको चैत १९ गते पति ५० वर्षीय बुद्धिराम मुराउले धारिलो वस्तु प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका एसपी अरूण पौडेलले महिलाको घाँटीको केही भाग काटिएको अवस्थामा शव फेला परेको बताए । एसपी पौडेलले आरोपित भारततिर भागेको सूचना आएको…
पत्रकार कुटपिट घटनाप्रति मानव अधिकारकर्मीहरूको ध्यानाकर्षण
नेपाल पत्रकार महासंघ पाल्पा शाखा अध्यक्ष राजेश अर्याल र रेडियो मदनपोखरामा कार्यरत पत्रकार बिजय कुमार बौडेल माथी धम्की र कुटपिट गरिएको घटनाप्रति चैत १८ गते विज्ञप्ति प्रकाशन गर्दै मानव अधिकारकर्मीहरुले ध्यानाकर्षण जनाएका छन् । समाचार प्रकाशन/प्रशारण गरेकै आधारमा पत्रकारमाथि भएको उक्त घटना, अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता माथिको आक्रमण भएकाले घटनामा…