शिक्षा, स्वास्थ्य, खाद्य र आवासको सवाल सम्बोधन गर्न नगर प्रमुखलाई ज्ञापन पत्र

इन्सेक र मानव अधिकार समुहले शिक्षा, स्वास्थ्य, खाद्य र आवासको सवाल सम्बोधन गर्न बाँसगढी नगरपालिकाका प्रमुख खडकबहादुर खडकालाई जेठ १८ गते ज्ञापन पत्र बुझाएको छ । शिक्षा, स्वास्थ्य, खाद्य र आवासको सवाल सम्बोधन गर्न आगामी आर्थिक वर्षमा बजेट समेट्न ज्ञापन पत्र बुझाएको मानव अधिकार समुहका सदस्य तथा मानव अधिकार समूहका…

June 3, 2022  
बलात्कार घटनाका आरोपित गिरफ्तार

२४ वर्षीया अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले ठाकुरबाबा नगरपालिका– १ का २४ वर्षीय  शेरे बिकलाई जेठ १९ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले जेठ १७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको  इन्स्पेक्टर हृदेश सापकोटाले बताउनु भयो । घटना पछि…

June 3, 2022  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मधुवन नगरपालिका–३ बिपतपुरका ६१ वर्षीय दुखवा थारूलाई जेठ १७ गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले जेठ १७ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय ढोढरीमा उजुरी दिएका थिए । घटनाको मौखिक जानकारी पाए पछि आरोपितलाई जेठ १७…

June 2, 2022  
शिक्षा, स्वास्थ्य, खाद्य र आवासका सवाललाई घोषणा पत्रमा समेट्न राजनीतिक दललाई ज्ञापन पत्र

इन्सेक र मानव अधिकार समूहले स्थानीय तहको निर्वाचनमा शिक्षा स्वास्थ्य खाद्य र आवासका सवाललाई घोषणा पत्रमा समेट्न माग गर्दै  राजनीतिक दलहरूलाई चैत २१ गते ज्ञापन पत्र बुझाएको छ । बाँसगढी नगरपालिकाका ठूला राजनितिक दल नेकपा एमाले, नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्रका अध्यक्ष र प्रतिनिधिलाई पार्टी कार्यालयमा गएर ज्ञापन पत्र…

April 4, 2022  
एन्टिजेन परीक्षणकाे प्रमाण अस्वीकार गर्दा कोभिडबाट मृत्यु भएका व्यक्तिका परिवार राहतबाट वञ्चित

एन्टिजेन परीक्षणमा कोभिड पोजेटिभ देखिएर होम आइसोलेशनमा मृत्यु भएका व्यक्तिका परिवार प्रदेश सरकारबाट पाउने राहतबाट वञ्चित भएका छन् । लुम्बिनी प्रदेश सरकारले कोभिड सङ्क्रमणबाट  मृत्यु भएका व्यक्तिको नजिकको हकदारलाई राहत स्वरूप १ लाख रूपियाँ दिने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार मृतकका हकदारले लुम्बिनी प्रदेश सरकारलाई निवेदन दिएपनि निवेदन…

April 4, 2022  
बलात्कार घटनाका आरोपित गिरफ्तार

३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बारबर्दिया नगरपालिका– १ जमुनीयाका ४० वर्षीय रामदिन थारूलाई फागुन ७ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले फागुन ७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन ८ गते आरोपित विरूद्ध इलाका प्रहरी कार्यालय बानियाभारमा उजुरी दिएका थिए । घटनाका बारेमा पीडित पक्षले दिएको…

February 21, 2022  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बाँसगढी नगरपालिका– ४ अस्नेरीका २९ वर्षीय बीरबहादुर रोकालाई माघ २६ गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले माघ २४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले माघ २७ गते इलाका प्रहरी कार्यालय  मोतिपुरमा उजुरी दिएका थिए । पीडित पक्षको मोखिक जानकारीका आधारमा आरोपितलाई…

February 10, 2022  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले मधुवन नगरपालिका–४ का २५ वर्षीय प्रकास चौधरीलाई माघ २४ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले माघ २३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले माघ २४ गते इलाका प्रहरी कार्यालय बानियाभारमा उजुरी दिएका थिए । पीडत पक्षले दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी…

February 9, 2022  
आर्थिक, सामाजिक, सांस्कृतिक र कानुनी समस्या भोगिरहेको द्वन्द्वपीडितको गुनासो

मानव अधिकारको अवस्थासम्बन्धी मिडियाकर्मीसँगको समन्वय बैठकमा बर्दियाका सशस्त्र द्वन्द्वका बेला बेपत्ता पारिएका परिवारका सदस्यहरुले आर्थिक, सामाजिक, सांस्कतिक र कानुनी समस्याबाट पीडित भइरहेको गुनासो गरेका छन् । बर्दियाको गुलरियामा इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जको आयोजना र नेपाल पत्रकार महासङ्घ बर्दिया शाखाको सहकार्यमा पुस २० गते आयोजित समन्वय बैठकमा द्वन्द्वपीडित परिवारका सदस्यहरुले…

January 5, 2022  
आर्थिक र सामाजिक रूपमा विभेद भोगिरहेका समूहका मानव अधिकार उल्लङ्घनको घटना अभिलेख गर्नु पर्नेमा जोड

इन्सेकले पुस ९ गते गुलरियामा आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रममा सहभागीहरूले आर्थिक र सामाजिक रूपमा विभेद भोगिरहेका समूहका मानव अधिकार उल्लङ्घनका घटना अभिलेखमा जोड दिनु पर्ने बताएका छन् । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले राज्यले मानव अधिकार संरक्षणलाई पहिलो प्राथमिकतामा…

December 25, 2021