प्रतिबन्धित नेकपा निकट विद्यार्थी सङ्गठनका सदस्य गिरफ्तार
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठनका केन्द्रीय सदस्य ऐरावती गाँउपालिका –२ का २६ वर्षीय याङ्क पुनलाई प्रहरीले चैत २ गते गिरफ्तार गरेको छ । पुन विद्यार्थी सङ्गठन प्यूठानका पूर्व अध्यक्ष र पार्टी सचिवालय सदस्य समेत रहेको प्रहरीले जनाएको छ । थप अनुसन्धानकालागि जिल्ला प्रहरी कार्यालयमा…
यौन दुर्व्यवहार कसुरमा ३ वर्ष ६ महिना कैदको फैसला
२६ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले फागुन १८ गते माण्डवी गाउँपालिका –२ का २९ वर्षीय नेत्रबहादुर सिरीसलाई ३ वर्ष ६ महिना कैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश विष्णुप्रसाद गौतमको इजलासले कैदसँगै १० हजार रूपियाँ क्षतिपुर्तिको फैसला गरेको अदालतका सुचना अधिकारी दामोदर गौतमले बताउनु भयो…
प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता सरुमारानी गाउँपालिका – २ का ५५ वर्षीय भेषराज खत्री, प्यूठान नपा– २ का ४० वर्षीया प्रेमा बस्नेत र ४३ वर्षीय रुद्र बस्नेतलाई प्रहरीले फागुन १२ गते घरबाट गिरफ्तार गरेको छ । गिरफ्तार गरिएका तीनै जना उक्त पार्टीका जिल्ला सदस्य रहेको जिल्ला…
प्रतिबन्धित नेकपाका दुई जना कार्यकर्ता गिरफ्तार
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता माण्डवी गाउँपालिका – ४ का ४२ वर्षीय भक्तबहादुर बुढा र ३६ वर्षीय देउकबहादुर पुनलाई प्रहरीले फागुन ७ गते घरबाट गिरफ्तार गरेको छ । गिरफ्तार गरिएका दुबै जना उक्त पार्टी निकट युवा सङ्गठनका जिल्ला सदस्य रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी नरेन्द्रकुमार कार्की…
प्रतिबन्धित नेकपाका कार्यकर्ता पुनः गिरफ्तार
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका राप्ती व्युरो सदस्य प्यूठान नपा–३ का ५५ वर्षीय रत्नबहादुर थापालाई प्रहरीले फागुन ४ गते पुनः गिरफ्तार गरेको छ । जिल्ला प्रशासन कार्यालयले कात्तिक १९ गते २० हजार रूपिँया धरौटीमा रिहा गर्ने आदेश दिएका वली धरौटी रकम नबुझाएर जिल्ला कारागारमा थुनामा रहेका थिए…
बलात्कार कसुर ठहर गर्दै १८ वर्ष कैदको फैसला
३२ वर्षीया महिलालाई बलात्कार गरेको कसुर ठहर गदै जिल्ला अदालतले माघ २४ गते माण्डवी गाउँपालिका– १ का २४ वर्षीय बलबहादुर रावतलाई १८ वर्षको फैसला गरेको छ । जिल्ला न्यायाधीश विष्णुप्रसाद गौतमको इजलासले बलात्कार कसुर ठहर गर्दै १८ वर्ष कैद र ७५ हजार रूपियाँ क्षतिपुर्तिको फैसला गरेको श्रेष्तेदार सिता रेग्मीले बताउनु…
यौन दुर्व्यवहार कसुरमा २ वर्ष ६ महिना कैदको फैसला
४० वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले माघ २४ गते प्यूठान नपा – ८ का २० वर्षीय नारायण परियारलाई २ वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ । न्यायाधीश विष्णुप्रसाद गौतमको इजलासले उक्त फैसला गरेको श्रेष्तेदार सिता रेग्मीले बताउनु भयो । परियारले ०७६ कात्तिक १३…
बलात्कार कसुर ठहर गर्दै ६ महिना कैद फैसला
१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले माघ १९ गते १४ वर्षीय बालकलाई ६ महिना कैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश विष्णुप्रसाद गौतमको इजलासले उक्त फैसला गरेको जिल्ला अदालतका नासु दामोदर गौतमले बताउनु भयो । आरोपित बालकले ०७६ भदौ १८ गते बलात्कार गरेको भन्दै पीडित…
प्रतिबन्धित नेकपा निकट विद्यार्थी सङ्गठनका जिल्ला उपाध्यक्ष गिरफ्तार
नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी सङ्गठनका जिल्ला उपाध्यक्ष गौमुखी गाँउपालिका – ४ का २६ वर्षीय बालबहादुर घर्तीलाई प्रहरीले माघ १० गते गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी नरेन्द्रकुमार कार्कीले घर्तीलाई प्यूठान नपा – ४ बिजुवारबाट गिरफ्तार गरी अनुसन्धान थालिएको बताउनु भयो ।
अज्ञात पक्षबाट एनसेल टावरमा आगजनी
माण्डवी गाँउपालिका–५ मा रहेको एनसेल टावरमा पुस २५ गते अज्ञात पक्षले आगजनी गरेको प्रहरीले जनाएको छ । आगजनीबाट टावरको तार र अन्य भागमा क्षति भए पश्चात सेवा अवरूद्ध भएको छ । घटना स्थल नजिकै फेला परेको शङ्कास्पद बस्तुलाई नेपाली सेनाको टोलीले हटाएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर लोकेन्द्र जिसीले बताउनु भयो…