बलात्कार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ऐरावती गाँउपालिका–४ का १९ वर्षीय मिनबहादुर रोका मगरलाई असोज २३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज २३ गते बलात्कार गरेको भन्दै पीडितपक्षले असोज २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय प्यूठानका इन्स्पेक्टर गिताप्रसाद चौधरीले बताए । पीडित…
भवन निर्माण कार्य सम्पन्न नहुँदा सुस्त श्रवण भएका विद्यार्थी मर्कामा
सुस्त श्रवण शक्ति भएका विद्यार्थीका लागि निर्माणधीन आवासीय भवन अलपत्र भए पछि सुस्त श्रवण शक्ति भएका विद्यार्थीहरूलाई बस्न समस्यामा परेको छ । प्यूठान नगरपालिका-१ खैरास्थित भुवनेश्वरी मावि परिसरमा निर्माण थालिएको भवन दुई वर्षदेखि अलपत्र परेको छ । सम्बन्धित निकायको बेवास्ताले गर्दा भवन निर्माणले पूर्णता पाउन सकेको छैन भने निर्माण गरिएको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया बालिकालाई बलात्कार गरेको अरोपमा प्रहरीले १७ वर्षीय बालकलाई असोज २० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज २० गते बलात्कार गरेको भन्दै पीडित पक्षले असोज २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर गिताप्रसाद चौधरीले बताए । पीडित…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा असोज ८ गते गौमुखी गाँउपालिका-३ का २१ वर्षीय श्याम सेनलाई प्रहरीले गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असोज ७ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले असोज ८ गते उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर गिताप्रसाद चौधरीले बताए । पीडितको स्वास्थ्य परीक्षण…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले स्वर्गद्वारी नगरपालिका–२ का २० वर्षीय मने परियारलाई भदौ २८ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले भदौ ९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले भदौ ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । प्रहरीमा उजुरी दिए पनि आरोपित फरार रहेका कारण…
स्थानीय तहमा इजलास कक्ष नहुँदा न्याय सम्पादनमा समस्या
स्थानीय तहमा इजलास कक्ष नहुँदा न्याय सम्पादनमा समस्या भएको उपप्रमुखहरूको गुनासो रहेको छ । प्यूठानमा दुई वटा नगरपालिका र सात वटा गाँउपालिका गरी नौ वटा स्थानीय तह रहेका छन् । त्यसमध्ये कुनै पनि स्थानीय तहमा छुट्टै इजलास कक्ष छैन । स्थानीय तहको आफ्नै भवन नभएको र भवन अभाव अभावका कारणले…
चक्कु प्रहारबाट छात्रा घाइते, आरोपित शिक्षक गिरफ्तार
मल्लरानी गाँउपालिका–२ की आठ वर्षीया बालिका वर्षा घर्तीलाई चक्कु प्रहार गरी घाइते बनाएको आरोपमा बसन्त केसीलाई गिरफ्तार गरेको छ । अमर मावि चुजामा अध्यापन गराउने शिक्षक केसीले भदौ ७ गते सोही विद्यालयकी कक्षा दुईमा अध्ययन गर्ने घर्तीलाई चक्कु देखाएर यातना दिनुका साथै गलामा चक्कु प्रहार गरी घाइते बनाएको पीडित पक्षले…
जातीय विभेद गरेको घटनाका आरोपित गिरफ्तार
दाङ जिल्ला घोराही उपमहानगरपालिका–१४ की २३ वर्षीया सोनी बिकलाई सार्वजनिक स्थलमा ‘अपशब्द’ बोलेर जातीय विभेद गरेको आरोपमा प्रहरीले झिमरुक गाँउपालिका–७ का ६० वर्षीय दुजमान रोकालाई साउन २३ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले साउन १० गते ‘त डङ्गरेनी मातेकी कमिनी’ भन्दै अपशब्द प्रयोग गरी गालिगलौज गरेको आरोपमा पीडित…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्यूठान नपा-१ का २३ वर्षीय किरण आचार्यलाई प्रहरीले साउन ६ गते घरबाट गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन ६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन इलाका प्रहरी कार्यालय बिजुवारमा उजुरी दिएका थिए । पीडित पक्षको उजुरीपछि आरोपितलाई गिरफ्तार गरी घटनाको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले नौबहिनी गाँउपालिका–१ का ३१ वर्षीय गोर्खे पुनलाई ०७५ साउन ५ गते घरवाट गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन १ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले साउन ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर गोपिकृष्ण…