बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी
४६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले स्वर्गद्धारी नगरपालिका – ३ का ५८ वर्षीय रविलाल खनाल विरूद्ध साउन १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । पीडितलाई आरोपितले साउन १२ गते बलात्कार गरेको भन्दै उजुरी आएको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर लालबहादुर विकले बताउनु भया । आरोपित घटना लगत्तै…
बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले स्वर्गद्वारी नगरपालिका– १ का २२ वर्षीय सन्तोष दमाई विरूद्ध जिल्ला प्रहरी कार्यालय प्यूठानमा साउन ६ गते उजुरी दिएका छन् । पीडितलाई आरोपितले साउन ४ गते बलात्कार पछि फरार रहेको भन्दै पीडित पक्षको उजुरी आएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर लालबहादुर विकले बताउनु भयो…
शैक्षिक सत्र सुरू भएको दुई महिना बित्दासमेत पाठ्यपुस्तक नपाउदा पठपाठन प्रभावित
शैक्षिक सत्र सुरू भएको दुई महिना बित्दासमेत पाठ्य पुस्तक नपाउदा पठपाठन प्रभावित बनेको छ । जिल्लाका सबै स्थानीय तहका बालबालिकाले नयाँ शैक्षिक शत्र सुरू भएको दुई महिना बित्दा समेत बालबालिकाले पाठय पुस्तक नपाउदा जिल्ला भरीनै पठनपाठनमा समस्या भएको हो । नेपाल सरकारले कक्षा नौ, सात र चारमा नयाँ पाठ्यक्रम लागु…
बलात्कार कसुरमा सात वर्ष कैदको फैसला
४८ वर्षीया महिलालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले असार २० गते नौवहिनी गाँउपालिका – ७ का ४३ वर्षीय खेमराज पुनलाई सात वर्ष कैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश श्यामलाल घिमिरेको इजलासले सात वर्ष कैद ३० हजार रूपियाँ क्षतिपूर्ति र १ हजार ३ सय रूपियाँ पीडित राहत कोषमा…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले प्यूठान नगरपालिका– ३ का २५ वर्षीय गोविन्द्र विकलाई जेठ २५ गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले जेठ २३ गते यौन दुर्व्यवहार गरेको भन्दै बालिकाका आफन्तले जेठ २४ गते इलाका प्रहरी कार्यालय बिजुवारमा उजुरी दिएका थिए । उजुरीका आधारमा आरोपितलाई गिरफ्तार…
बलात्कार कसुरमा १२ वर्ष ६ महिना कैदको फैसला
७२ वर्षीया महिलालाई बलात्कार गरेको कसुर ठहर गदै जिल्ला अदालतले जेठ २३ गते प्यूठान नगरपालिका– ३ का ५२ वर्षीय हुकुमबहादुर खडकालाई १२ वर्ष ६ महिना कैदको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश श्यामलाल घिमिरेको इजलासले १२ वर्ष ६ महिना कैद, ३ लाख रूपियाँ पीडितलाई भराउने र २५ हजार रूपियाँ…
नेकपा एमाले र गठबन्धनका कार्यकर्ताबिच झडप, आठ वर्षीय बालक पनि घाइते
सरुमारानी गाँउपालिका – ६ को बुढीचौरमा नेकपा एमाले र गठबन्धनका कार्यकर्ताबिच वैशाख २१ गते झडप भएको छ । उक्त झडपमा राजनीतिक दलका कार्यकर्तासँगै आठ वर्षीय सुशील पुन घाइते भएका छन् । अन्य घाइते हुनेहरूमा गठबन्धन तर्फका सरुमारानी गाँउपालिका – ६ का ४४ वर्षीय तनबहादुर घर्ती, ३४ वर्षीया निशाख पुन, ३२…
बलात्कार कसुरमा १८ वर्ष कैदको फैसला
१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गदै जिल्ला अदालतले चैत १० गते नौबहिनी गाँउपालिका– २ का २१ वर्षीय प्रेमबहादुर बुढामगरलाई १८ वर्ष कैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश श्यामलाल घिमिरेको इजलासले १८ वर्ष कैद ३० हजार रूपियाँ क्षतिपूर्ति पीडितलाई भराउने र २ हजार २ सय रूपियाँ पीडित राहत…
बलात्कार कसुरमा १८ वर्ष कैदको फैसला
२५ वर्षीया महिलालाई बलात्कार गरेको कसुर ठहर गदै जिल्ला अदालतले फागुन २२ गते स्वर्गद्धारी नगरपालिका–१ का २१ वर्षीय सुनिल सुनारलाई १८ वर्ष कैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश श्यामलाल घिमिरेको इजलासले १८ वर्ष ७ दिन कैद, २५ हजार रुपियाँ क्षतिपूर्ति र २ हजार २ सय रुपियाँ पीडित राहत कोषमा…
गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतमाथि दुर्व्यवहार
मल्लरानी गाँउपालिकाका अध्यक्ष ४९ वर्षीय अमरध्वज राना र प्रमुख प्रशासकीय अधिकृत ऐरावती गाउँपालिका– ६ का ३१ वर्षीय बालकृष्ण थापालाई फागुन ९ गते नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूले मोसो दल्नुका साथै दुर्व्यवहार गरेको छ । पीडितहरूलाई मल्लरानी गाउँउपालिका– ५ को सरङकोटस्थित भूमि विकास आधारभुत विद्यालयमा पठन पाठन र…