पाल्पामा रेफर प्रक्रियाले स्वास्थ्य बिमाको सेवा लिन सास्ती

झण्झटिलो रेफर प्रक्रियाले स्वास्थ्य बिमाको सेवा लिन बिरामीलाई सास्ती हुँदै आएको छ । बिरामीले रेफर बनाउने प्रक्रियाकै लागि जिल्ला अस्पतालमा टिकट लिन र रेफर लेटर बनाउनकै लागि दिन बिताउनुपर्ने बाध्यता छ । गरिब तथा विपन्न नागरिकहरूले सहज रूपमा औषधि उपचार सेवा पाउन सकुन् भन्ने हेतुले आएको स्वास्थ्य बिमा कार्यक्रमको सहज…

२०८१ असार १६, आईतवार २३:०१ गते  
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को अर्ध वार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व अर्ध वार्षिक समीक्षा कार्यक्रम ०८१ असार १४ गते तानसेनमा सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक पाल्पा जिल्ला प्रतिनिधिले २०२४ को जनवरीदेखि जुनसम्म सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घनका ३३ ओटा घटना इन्सेकले अभिलेख गरेको जानकारी गराउनुभयो । जसमा बालबालिका सम्बन्धी बलात्कारका ६ ओटा,…

२०८१ असार १४, शुक्रबार ११:१६ गते  
राष्ट्रिय परिचयपत्रका लागि नयाँ नागरिकता अनिवार्य हुँदा ज्येष्ठ नागरिकलाई समस्या

राष्ट्रिय परिचयपत्रका लागि नयाँ नागरिकता अनिवार्य हुँदा ज्येष्ठ नागरिकलाई समस्या भएको छ । सरकारले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य हुने व्यवस्था गर्न लागेको खबरपछि जिल्ला प्रशासन कार्यालयमा दैनिक रूपमा राष्ट्रिय परिचयपत्र बनाउनेहरूको भीड हुँदा उक्त समस्या भएको हो । राष्ट्रिय परिचय बनाउनकै लागि ज्येष्ठ नागरिक तथा सेवाग्राहीहरूले सास्ती भोग्दै आएका…

२०८१ असार १२, बुधबार ०६:३८ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रिब्दीकोट गाउँपालिका-५, नयाटोल बस्ने ३६ वर्षीय बृहस्पती पचभैयालाई प्रहरीले ०८१ जेठ २८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ २६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको सोही उजुरीको आधारमा…

२०८१ जेष्ठ २९, मंगलवार १२:३७ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रामपुर नगरपालिका-२ का २५ वर्षीय बिक्की दमाईलाई प्रहरीले ०८१ जेठ २५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ ३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको सोही उजुरीको आधारमा आरोपितलाई…

२०८१ जेष्ठ २७, आईतवार ०८:४७ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका-७ घर भई पाल्पामा कवाडीको काम गर्ने २७ वर्षीय मुकेश महतोलाई प्रहरीले ०८१ जेठ १३ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले जेठ १२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ १३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो…

२०८१ जेष्ठ १४, सोमबार १३:३९ गते  
'बोक्सी' घटनाका आरोपित गिरफ्तार

४३ वर्षीया महिलालाई ' बोक्सी' भन्दै कुटपिट गरेको आरोपमा बगनासकाली गाउँपालिका-९, चापपानी ग्वासिङका २९ वर्षीय पदम बस्याललाई प्रहरीले ०८१ जेठ ९ गते गिरफ्तार गरेको छ । पीडितको आँखामा 'बोक्सी' देखिएको र उक्त 'बोक्सी' भगाउन आरोपितले जेठ ६ गते लौरा र हातले कुटपिट गरी शरीर भरी निलडाम गराएको भन्दै पीडित पक्षले…

२०८१ जेष्ठ १०, बिहीबार ११:०७ गते  
बलात्कार गरेको कसुरमा २५ वर्ष कैद सजायको फैसला

नौ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले २६ वर्षीय बुबालाई २५ वर्ष कैद सजायको फैसला गरेको छ । न्यायाधीश दलबहादुर केसीको ०८१ जेठ ८ गतेको इजलासले कसुर ठहर गर्दै २५ वर्ष कैद सजाय र ७ लाख रुपियाँ जरिबाना भराउने फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार केशव पराजुलीले इन्सेकलाई जानकारी दिनुभयो ।…

२०८१ जेष्ठ ९, बुधबार १२:०२ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रम्भा गाउँपालिका-४ का ७५ वर्षीय पदमबहादुर खनाललाई प्रहरीले ०८१ वैशाख १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले अन्तिम पटक ०८० चैत ६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको उजुरीका आधारमा…

२०८१ बैशाख २०, बिहीबार १०:२० गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रम्भा गाउँपालिका-२ का ४८ वर्षीय अमर बहादुर सारुलाई प्रहरीले ०८१ वैशाख ७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० कात्तिक १३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले ०८१ वैशाख ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको सोही उजुरीको…

२०८१ बैशाख ९, आईतवार १३:४२ गते