पाल्पामा २८ प्रतिशत मुहानको पानीमा इकोली जीवाणु भेटिँदै

पाल्पामा अधिकांश नागरिकहरूले पिउँदै आएका २८ प्रतिशत मुहानको पानीमा ‘इकोली’ जीवाणु भेटिएको छ । जिल्लाका ५२ ओटा खानेपानी योजनाको १ सय १४ ओटा नमुना सङ्कलन गरी गुणस्तर परीक्षण गर्दा २८ प्रतिशत पिउने पानीमा ‘इकोली’ जीवाणु भेटिएको हो । तानसेन नगरपालिकामा पाँच ओटा, रामपुर नगरपालिकामा १० ओटा, पूर्वखोला गाउँपालिकामा ६ ओटा,…

२०८१ श्रावण ४, शुक्रबार ०९:५८ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

५० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा निस्दी गाउँपालिका-७, ज्यामिरेका ३५ वर्षीय सन्तबहादुर विकलाई प्रहरीले ०८१ साउन १ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असार ३१ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन १ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको सोही उजुरीको आधारमा आरोपितलाई…

२०८१ श्रावण ३, बिहीबार १४:३२ गते  
अस्पतालको भवन निर्माण कार्य अलपत्र हुँदा सेवाग्राहीलाई समस्या

पाल्पा अस्पतालको भवन निर्माण कार्य अलपत्र हुँदा सेवाग्राहीलाई समस्या भएको छ । एक सय वर्ष पुरानो जीर्ण भवनबाट पाल्पा अस्पतालको सेवा प्रवाह हुँदै आएको छ । दैनिक ६ सय जनासम्म बिरामी आउने यो अस्पतालको पुननिर्माणका लागि हरेक वर्ष बजेट विनियोजन हुने गरेपछि कार्यान्वयन नहुँदा बजेट फर्कने गरेको हो । विगत…

२०८१ असार ३०, आईतवार १३:३० गते  
बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले तिनाउँ गाउँपालिका–१, ठुलीउदाङका २३ वर्षीय हिमाल सोमरेलाई १२ वर्ष कैद सजायको फैसला गरेको छ । न्यायाधीश दलबहादुर केसीको असार २७ गतेको इजलासले कसुर ठहर गर्दै १२ वर्ष कैद सजाय, ५ लाख रुपियाँ जरिबाना र ५० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको जिल्ला…

२०८१ असार २८, शुक्रबार १६:४० गते  
पहिरोले पाल्पामा दुई जना घाइतेः तीन स्थानीय तहको जनजीवन प्रभावित

पाल्पामा अविरल वर्षासहितको पहिरोले दुई जना घाइते भएसँगै तीन स्थानीय तहका नागरिकको जनजीवन प्रभावित भएकाे छ । रम्भा गाउँपालिका–२, फोक्सिङकोटमा सुकेको ठुङ्टेपिपलको रुख ढल्दा फोक्सिङ्गकोटको निर्माणाधीन वडा कार्यालय भवनमा क्षति पुगेको छ । निर्माण कामदार रम्भा गाउँपालिका–३ घोङसिङका १९ वर्षीय शिव गाहा र डोजर अप्रेटर इन्द्र रानाको टाउको र अनुहारमा…

२०८१ असार २२, शनिबार १८:२९ गते  
न्यायिक प्रक्रियाका लागि इन्सेकद्वारा आर्थिक सहयोग

बहुविवाह तथा घरेलु हिंसा पीडित महिलालाई न्यायिक प्रक्रियामा जानका लागि इन्सेकले आर्थिक सहयोग गरेको छ । तानसेन नगरपालिका-४ की ४५ वर्षीया तेजकुमारी मुखियालाई ०८१ असार २१ गते इन्सेक पाल्पा जिल्ला प्रतिनिधिले न्यायिक प्रक्रियाका लागि सहयोग रकम १० हजार रुपियाँ हस्तान्तरण गर्नुभएको हो । पीडित मुखियाले ०८१ असार १९ गते न्यायिक प्रक्रियाका…

२०८१ असार २२, शनिबार १७:२१ गते  
घरेलु हिंसा पीडित महिलालाई न्यायिक प्रक्रियामा जानको लागि इन्सेकको सहयोग

घरेलु हिंसा पीडित महिलालाई न्यायिक प्रक्रियामा जानको लागि इन्सेकले आर्थिक सहयोग गरेको छ । रिब्दीकोट गाउँपालिका–३, खस्यौलीकी ३१ वर्षीया बिजु दङ्गाललाई ०८१ असार २१ गते इन्सेक पाल्पा जिल्ला प्रतिनिधिले जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेवा केन्द्रकी प्रतिनिधि तारा कुँवर मार्फत न्यायिक प्रक्रियाका लागि १० हजार रुपियाँ हस्तान्तरण गर्नुभयो ।…

२०८१ असार २१, शुक्रबार ११:४४ गते  
पाल्पा अस्पतालमा आठ महिनादेखि रेविज रोग विरुद्धको भ्याक्सिन अभाव हुँदा सेवाग्राहीलाई समस्या

पाल्पा अस्पतालमा आठ महिनादेखि रेविज रोग विरुद्धको भ्याक्सिन अभाव हुँदा सेवाग्राहीलाई समस्या भएको छ । रेविज रोग विरुद्धको भ्याक्सिन अभाव भएपछि जिल्ला अस्पताल पाल्पामा रेविजको सुई लगाउन आउने बिरामीहरू त्यसै फर्कन बाध्य भएका छन् । अस्पतालमा आठ महिनादेखि भ्यासिक्न अभाव भएको अस्पतालका स्टाफ नर्स सूचना अधिकारी प्रतिमा पाठकले बताउनु भयो…

२०८१ असार २०, बिहीबार १५:५१ गते  
कारागारका कैदीबन्दीहरूमा दीर्घरोगीको सङ्ख्या बढ्दै

पाल्पा जिल्ला कारागारमा २ सय ६५ कैदीबन्दीहरू रहेकोमा ७२ जना कैदीबन्दीहरू दीर्घरोगी रहेका छन् । जिल्ला कारागारको बन्दी क्षमता ३ सय २५ जनाको छ । कारागारको क्षमता महिला १ सय ५० र पुरुष १ सय ७५ छ । जसमा महिला २० जना र पुरुष २ सय ४५ गरी जम्मा २…

२०८१ असार १८, मंगलवार ११:३८ गते  
उद्यमशील बन्दै पाल्पा कारागारका बन्दीहरू

पाल्पा कारागारका बन्दीहरू उद्यमशील बन्दै गएका छन् । पाल्पा कारागारका कैदीबन्दीहरूले कारागार भित्रै नाम्लो, दाम्लो बाट्ने, बत्ती कात्ने र गुडिया बनाउने कार्य गरेर आम्दानी लिँदै आएका छन् । आफूले सात वर्षदेखि कारागारमा नाम्लो बाटेर मासिक ५ हजार रुपियाँसम्म आम्दानी लिने गरेको बन्दी मनबीर श्रेष्ठले बताउनु भयो । काराागरमा ल्याइने चामल…

२०८१ असार १७, सोमबार १७:१४ गते