प्रहरी र प्रदर्शनकारीबीचको झडपमा तीन जना घाइते

ताहुँ गाविस-७ पाल्पाकी २४ वर्षीया बिनु थापा पुलामीको हत्यामा संलग्नलाई गिरफ्तार गरी कारबाही प्रक्रिया सुरु गर्न माग गर्दै प्रदर्शनमा उत्रेका आन्दोलनकारी र प्रहरीबिच झडप हुँदा दुईजना प्रदर्शनकारी र एक जना प्रहरी घाइते भएका छन् । घाइते हुनेमा प्रदर्शनकारी अमर बहादुर ठाडा र मनकुमारी राना रहेका छन् । त्यस्तै प्रहरी जवान…

२०७३ मंसिर १२, आईतवार १४:४३ गते  
अन्तजातीय विवाह गरेकी युवती मृत फेला, हत्याको आशङ्का

ताहुँ गाविस-७ की २४ वर्षीया बिनु पुलामी मगरको शव राम्दीघाटबाट उत्खनन् गरिएको छ । दसैँदेखि बेपत्ता विनुको शव जिल्ला प्रहरी कार्यलय पाल्पाले मङ्सिर ९ गते राम्दी घाटबाट उत्खनन् गरी माइतीको जिम्मा लगाएको हो । मृतकका बुवा नरेन्द्र पुलामीले मङ्सिर ८ गते ज्वाँई दिपेन्द्र वस्यालविरुद्ध जिल्ला प्रहरी कार्यालय पाल्पामा किटानी जाहेरी…

२०७३ मंसिर १०, शुक्रबार १४:४७ गते  
सर्वहाराको बन्दले गरी खाने वर्ग भोकै !

चिर्तुङ्धारा-७ घोरबन्दाकी २७ वर्षीया रेवन्ती कुमाल कात्तिक २८ गते बिहान झिसमिसेमै काम खोज्दै सदरमुकाम तानसेन आइपुगिन् । एक घण्टा पैदल हिँडेर सदरमुकाम तानसेन आइपुगेकी उनले अघिल्ला दिनहरूमा झै भारी बोक्ने काम नपाएपछि ९ बजेतिर निराश भएर रित्तै घर फर्किइन् । भारी बोकेरै २ छोराछोरी र पतिसहित परिवारको गुजारा चलाउँदै आएकी…

२०७३ कार्तिक २८, आईतवार १४:५९ गते  
पाल्पामा नवजात शिशुको मृत्युदर घटेन

गर्भवती आमा र नवजात शिशुको जीवन सुरक्षाका लागि स्वास्थ्यसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन भएपनि पाल्पामा नवजात शिशुको मृत्युदर भने घट्न सकेको छैन । आर्थिक वर्ष २०७२/०७३ को अवधिमा पाल्पामा २८ नवजात शिशुको मृत्यु भएको थियो । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकृत माधव ज्ञवालीका अनुसार आर्थिक वर्ष २०७२/०७३ को अवधिमा जन्मेको…

२०७३ कार्तिक २२, सोमबार १४:२६ गते  
सरकारी स्वास्थ्य संस्थामा अत्यावश्यक औषधिको अभाव

जिल्लाका सरकारी स्वास्थ्य संस्थाहरूमा अत्यावश्यक औषधिको अभाव भएको जिल्ला अस्पतालका डाक्टर भाष्कर हुमागाईंले बताएका छन् । जिल्ला अस्पतालसहित ग्रामीण क्षेत्रका स्वास्थ्य चौकीहरूमा औषधि अभाव भएको हुमागाईंले बताएका हुन् । जिल्लामा रहेका स्वास्थ्य संस्थाहरूमा सबैभन्दा बढी माग हुने औषधि एसिलक, डाइजिन, ब्रुफिन, सिटामोललगायतका औषधिको अभाव देखिएको हो । जिल्ला सरकारी अस्पतालमै…

२०७३ कार्तिक ८, सोमबार ११:०३ गते  
बलात्कारपछि हत्याको ठहर गर्दै र्सवस्वसहित जन्मकैदको फैसला

तानसेन नपा-११ लामीडाँडाकी ८ वर्षीया बालिका वर्षा दर्लामीको बलात्कार पछि हत्या गरेको ठहर गर्दै १८ वर्षीय दिपक न्यौपानेलाई जिल्ला अदालत पाल्पाले र्सवस्वसहित जन्मकैदको फैसला सुनाएको छ । कात्तिक ४ गते जिल्ला अदालत पाल्पाका न्यायाधीश डिल्लीरमण तिवारीको इजलासले उक्त फैसला सुनाएको जिल्ला अदालत पाल्पाका स्रेष्तेदार सुवर्ण खनालले जानकारी दिए । दिपकले…

२०७३ कार्तिक ५, शुक्रबार १४:५७ गते  
डा. केसीको जीवनरक्षाको माग गर्दै सरकारलाई ज्ञापनपत्र

बरिष्ठ चिकित्सक डा. गोविन्द केसीले आमरण अनसन थालेको १३ औं दिन पुगिसक्दा पनि सरकार र व्यवस्थापिका संसदले त्यसप्रति चासो नदेखाएको भन्दै उनको जीवन रक्षाका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सहित पाल्पामा क्रियाशील मानव अधिकार सम्बद्ध संस्थाहरूले प्रधानमन्त्रीलाई साउन ७ गते ज्ञापनपत्र पठाएका छन् । डा. केसी चिकित्सा क्षेत्रको सुधारको…

२०७३ श्रावण ७, शुक्रबार ०७:४४ गते