निर्वाचनमा बालबालिका प्रयोग नगर्ने दलहरूको प्रतिबद्धता

पाल्पामा क्रियाशील राजनीतिक दलहरूले स्थानीय तहको निर्वाचनमा बालबालिकालाई प्रयोग नगर्ने प्रतिबद्धता जनाएका छन् । यहाँ क्रियाशील आठ ओटा राजनीतिक दलहरूले जेठ १९ गते सम्पन्न बैठकमार्फत ८ बुँदे प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका हुन् । नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपासहितका दलका जिल्ला स्थित प्रमुखहरूले निर्वाचन प्रचारप्रसार कार्यक्रम, चुनावी सभा, गोष्ठी,…

२०७४ जेष्ठ १९, शुक्रबार २०:४० गते  
द्वन्द्व पीडितको शरीरमा अझै गोलीको छर्रा

आर्थिक अभावका कारण रैनादवी छहरा गाउँपालिका-३ भुवनपोखरीकी ३० वर्षीया भुमिका मरासिनी र उनका दुई छोराछोरी १२ वर्षदेखि शरीरमा गोलीको छर्रा लिएर बाँच्न बाध्य छन् । खर्च नहुँदा आफू सहित १४ वर्षीय छोरा पुष्कर र १३ वर्षीया छोरी पुष्पाको गालामा समेत गोलीका छर्राहरू रहेको भुमिकाले बताइन् । भुमिकाका अनुसार ०६२ फागुन…

२०७४ जेष्ठ १०, बुधबार २०:५३ गते  
निगरानी समूहलाई निर्वाचनको स्वच्छ पर्यवेक्षण गर्न मुख्य निर्वाचन अधिकृतको आग्रह

पाल्पाका मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश भरतमणि खनालले मानव अधिकार निगरानी समूहलाई स्थानीय तहको निर्वाचनको स्वच्छ पर्यवेक्षण गर्न आग्रह गरेका छन् । मानव अधिकार निगरानी समूह पाल्पाले जेठ ३ गते गरेको अर्न्तक्रियाका क्रममा खनालले पाल्पामा निर्वाचनको तयारी भइरहेको बताए । उनले जेठको दोस्रो साता बाट नगरपालिका र गाउँपालिकामा समेत…

२०७४ जेष्ठ ३, बुधबार २०:५० गते  
वडा कार्यालयको आर्थिक सहयोगमा निगरानी समूहद्वारा विद्यालयलाई 'प्याड' सहयोग

इन्सेकको पहलमा गठित चापपानी मानव अधिकार निगरानी समूहले बगनासकाली गाउँपालिका-९ तथा साविकको चापपानी गाविसको आर्थिक सहयोगमा गाविसका ३ वटा बिद्यालयमा सेनेटरी प्याड प्रदान गरेको छ । चन्द्र माध्यमिक विद्यालय, कालिका आधारभूत बिद्यालय र बसन्त आधारभूत बिद्यालयमा प्याड वितरण गरेको छ । निगरानी समूहका संयोजक रणप्रताप खाँणले चन्द्रलाई ३० थान, कालिकालाई…

२०७४ बैशाख ३१, आईतवार २१:०२ गते  
जिल्ला स्तरीय बहस तथा सम्वाद बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले पाल्पा जिल्लामा सञ्चालन गरेको शिक्षा, स्वास्थ्य र खाद्य अधिकारसम्बन्धी कार्यक्रम अन्तर्गत जिल्ला स्तरीय बहस तथा सम्वाद बैठक वैशाख २९ गते तानसेनमा सम्पन्न भएको छ । बैठकमा इन्सेकले कार्यक्रम सञ्चालन गरेको साविकका चापपानी र खानीगाउँ गाविसमा मानव अधिकार निगरानी समूहले पहिचान गरेका शिक्षा, स्वास्थ्य र…

२०७४ बैशाख ३०, शनिबार ००:२३ गते  
जिल्ला स्तरीय मानव अधिकार निगरानी समूहको आयोजनामा अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को पहलमा गठित जिल्ला स्तरीय मानव अधिकार निगरानी समूह पाल्पाले वैशाख २८ गते स्थानीय तह निर्वाचनको तयारी र मानव अधिकारकर्मीको भूमिका विषयमा अर्न्तक्रिया गरेको छ । अन्तरक्रियाका क्रममा जिल्ला निर्वाचन कार्यालय पाल्पाकी जिल्ला निर्वाचन अधिकारी धर्मा अर्यालले स्थानीय तह निर्वाचनको लागि कार्यालयको तर्फबाट गर्नुपर्ने तयारी तीव्र…

२०७४ बैशाख २८, बिहीबार २२:४८ गते  
स्थानीय तह निर्वाचनबारे जिल्लास्तरीय अन्तरक्रिया सम्पन्न

दोस्रो चरण अन्तर्गत जेठ ३१ गते हुने भनिएको स्थानीय तह निर्वाचनको तयारी र मानव अधिकारकर्मीहरूको भूमिका विषयमा जिल्लास्तरीय अन्तरक्रिया तथा छलफल कार्यक्रम वैशाख २६ गते तानसेनमा सम्पन्न भएको छ । इन्सेकको पहलमा गठित जिल्लास्तरीय मानव अधिकार निगरानी समूहको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बावुराम गौतमले निर्वाचनको सुरक्षा तयारी…

२०७४ बैशाख २६, मंगलवार २१:१४ गते  
जान्ने बुझ्नेका लागि मात्रै मजदुर दिवस !

मे १ तारिख अर्थात् वैशाख १८ गते अन्तर्राष्ट्रिय मजदुर दिवस । आजको दिनलाई नेपाल सरकारले सार्वजनिक विदासमेत घोषणा गरेको छ । कार्यालय र शैक्षिक संस्था बन्द भएकै कारण पनि पाल्पा सदरमुकाम तानसेन सुनसान जस्तै थियो । जसको नाममा यो दिवस रहेको छ उसलाई नै यो दिवसले छोएन । विगत १५…

२०७४ बैशाख १८, सोमबार २१:४० गते  
नाम्लो बाटेर आयआर्जन गर्दै पाल्पा कारागारका बन्दीहरू

पाल्पा कारागारका पुरुष बन्दीहरूले कारागार भित्रै नाम्लो र दाम्लो बाटेर राम्रो आम्दानी लिँदै आएका छन् । कारागारमा रहेका पुरुष बन्दीहरूले बुनेका नाम्लो तथा दाम्लोहरू तानसेन बजारका साथै बुटवल, चितवन र काठमाडौँका साथै विभिन्न मेला महोत्सवहरूमा विक्री हुने गरेको बन्दी चौकीदार विष्णुप्रसाद श्रेष्ठले बताए । कारागारमा १ सय भन्दा बढी बन्दीहरूले…

२०७३ चैत्र २४, बिहीबार ११:११ गते  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पूर्वखोला गाउँपालिका-१ पूर्वखोलाका ४५ वर्षीय वीरबहादुर आलेलाई चैत १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत ११ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले चैत १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उजुरी आएपछि अनुसन्धानका लागि आरोपितलाई आरोपितलाई…

२०७३ चैत्र १४, सोमबार २१:०९ गते