बलात्कार घटनाका आरोपित गिरफ्तार
५७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सरावल गाउँपालिका–४ बडसारेका ५८ वर्षीय मुबारक खाँलाई माघ २९ गते गिरफ्तार गरेको छ । पीडितलाई अरोपितले ०७६ माघ २८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको डिएसपी बिरेन्द्र थापाले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण माघ २८…
हत्या प्रयास घटनाका आरोपित गिरफ्तार
बर्दघाट नपा–५ जितपुरकी २७ वर्षीया स्तुती पौडेल गौतम र छोरा ६ वर्षीय सौगात गौतमको हत्या प्रयास गरेको आरोपमा प्रहरीले पति २८ वर्षीय तेजप्रसाद गौतमलाई माघ २८ गते गिरफ्तार गरेको छ । आरोपित गौतमले सम्बन्ध विच्छेद गर्न दवाव दिदैं आएका थिए । माघ २८ गते सम्बन्ध विच्छेदको कुरामा विवाद भएपछि घाँटी…
बलात्कार कसुर ठहर गर्दै १२ वर्ष कैदको फैसला
१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले माघ २९ गते पाल्हीनन्दन गाउँपालिका– ४का २१ वर्षीय अमन सहानीलाई १२ वर्ष कैद सजायको फैसला गरेको छ । पीडितलाई आरोपितले ०७६ जेठ ६ गते बलत्कार गरेको भन्दै पीडित पक्षले जेठ ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । प्रहरीले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुनवल नगरपालिका– २ का २२ वर्षीय रोहित यादवलाई माघ ७ गते गिरफ्तार गरेको छ । बालिकालाई आरोपितले माघ ६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले माघ ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको डिएसपी बिरेन्द्र थापाले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण माघ…
बलात्कार घटनाका आरोपित विरूद्ध प्रहरीमा उजुरी
३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले रामग्राम नपा– १६ का सुरत अरख, ३५ वर्षीय प्रभु दयाल कोहाँर र ३० वर्षीय ज्ञानबहादुर अहिरविरूद्ध मङ्सिर २४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । पीडित महिलालाई आरोपितहरूले मङ्सिर २३ गते बलात्कार गरेको भनी उजुरी परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्र…
बलात्कार घटनाका आरोपित गिरफ्तार
नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ३२ वर्षीय बुबालाई मङ्सिर १७ गते गिरफ्तार गरेको प्रहरीले जनाएको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर १६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले मङ्सिर १६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्र थापाले बताउनु भयो । पीडित बालिकाको स्वास्थ्य…
बेचबिखन घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
१५ वर्षीया बालिकालाई बेचबिखन गरेको आरोपमा सुनवल नपा–१२ मा हरकट्टाका १८ वर्षीय विनय परियारविरूद्ध पीडित पक्षले मङ्सिर ९ गते उजुरी दर्ता गराएको छ । पीडित बालिकालाई आरोपित परियारले मङ्सिर ८ गते भारततर्फ लगेको भन्दै पीडित बालिकाकी आमाले इलाका प्रहरी कार्यालय बर्दघाटमा उजुरी दिनु भएको थियो । पीडितको अवस्था समेत अज्ञात…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
दुई वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सुनवल नपा–६ का ६१ वर्षीय कुमबहादुर गुरुङलाई मङ्सिर ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर २ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी विरेन्द्र थापाले बताए । पीडित…
मानव बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार
२० वर्षीया युवतीलाई बेचबिखन गर्न लागेको आरोपमा प्रहरीले पाल्हीनन्दन गाउँपालिका–३ बस्ने ३५ वर्षीय मनोज धोवीलाई कात्तिक २६ गते गिरफ्तार गरेको छ । युवतीलाई कात्तिक २६ गते भारततर्फ लैजाने क्रममा नेपाल भारत सिमाना पाल्हीनन्दन गाउँपालिका–१ बाट पीडितको उद्धार गरी आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्र थापाले बताए ।
पत्नी कुटपिट घटनाका आरोपित गिरफ्तार
रामग्राम नपा–११ की ३३ वर्षीया सिता चौधरीलाई कुटपिट गरेको आरोपमा प्रहरीले ३४ वर्षीय पति जितेन्द्र चौधरीलाई कात्तिक २७ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले कात्तिक २६ गते कुटपिट गरेको भन्दै पीडितले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । कुटपिटबाट घाइते भएकी सिताको उपचार पृथ्वीचन्द्र जिल्ला अस्पतालमा…