बलात्कार प्रयास कसुरमा ३ वर्ष ६ महिना कैदको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार प्रयास कसुर ठहर गर्दै जिल्ला अदालतले सरावल गाउँपालिका– ४ का  २० वर्षीय अनबर खाँलाई असोज १९ गते ३ वर्ष ६ महिना कैदको फैसला गरेको जिल्ला न्यायधिवक्ता भीमप्रसाद भुर्तेलले बताउनु भयो । पीडितलाई आरोपितले ०७६ असोज ५ गते  बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले असोज  ६ गते…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बर्दघाट नपा–४ बाढिपीडितका ३१ वर्षीय राजकुमार कार्कीलाई भदौ २२ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले  भदौ  २१ गते बलात्कार गरेको भन्दै पीडितपक्षले भदौ २२ गते इलाका प्रहरी कार्यालय, बर्दघाटमा उजुरी दिएको इन्स्पेक्टर  होमनाथ  रेग्मीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो । पीडितको…

बलात्कार घटनााका आरोपित गिरफ्तार

आठ वर्षीया  बालिककालाई बलात्कार गरेको आरोप प्रहरीले १६ वर्षीय बालकलाई साउन २१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितलाई  साउन  २० गते  बलात्कार गरेको भन्दै पीडितपक्षले  साउन २१  गते इलाका प्रहरी कार्यालय, बर्दघाटमा उजुरी दिएको इन्स्पेक्टर होमनाथ रेग्मीले इन्सेक प्रतिनिधिलाई बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण साउन २१ गते पृथ्वीचन्द्र…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बर्दघाट नपा– १२  भटौलियाका ३० वर्षीय भरत चौधरीलाई  साउन २० गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले  साउन १९ गते बलात्कार गरेको भन्दै पीडितपक्षले सोही  दिन इलाका प्रहरी कार्यालय, बर्दघाटमा उजुरी  दिएको इन्स्पेक्टर होमनाथ रेग्मीले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो । पीडितको स्वास्थ्य…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले प्रतापपुर गाउँपालिका– ५  बसैयाका  ३० वर्षीय बसन्त लोनियालाई जेठ २४ गते  गिरफ्तार गरेको छ । पीडितलाई आरापितले जेठ २३ गते घर नजिकै बाटो छेकेर बलात्कार प्रयास गरेको भन्दै पीडितले जेठ २३ गते इलाका प्रहरी कार्यालय, बेलाटारीमा उजुरी दिनु भएको छ । घटनाको…

मानव बेचविखनका घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई बेचबिखनकालागि भारत तर्फ लैजादै गरेको आरोपममा प्रहरीले  रामेछाप जिल्ला मन्थली नपा– ३ की ३८ वर्षीया डोलमाया तामाङ, बर्दघाट नपा– ६ की २७ वर्षीया सपना नेपाली र २० वर्षीया कमला नेपालीलाई  फागुन २९ गते गिरफ्तार  गरेको छ । युवतीलाई भारततीर लैजादै गरेको अवस्थामा माइती नेपालको सहयोगमा पीडितको उद्धार…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२८ वर्षीया  महिलालाई  बलात्कार गरेको आरोपमा प्रहरीले  बर्दघाट नपा– १६ धरमबस्ती का २९ वर्षीय सुशील राईलाई फागुन २० गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले फागुन २० गते बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको डिएसपी  बिरेन्द्र थापाले बताउनु भयो । डिएसपी थापाले घटनको…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सुनवल नपा–६ का ३३ वर्षीय राजु क्षेत्रीलाई  फागुन ८ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले  फागुन ७ गते बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको र घटनाको अनुसन्धान भइरहेको डिएसपी बिरेन्द्र थापाले बताउनु भयो ।…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले  प्रतापपुर गाउँपालिका–९ का १९ वर्षीय अजय राजभरलाई फागुन ६ गते बेलाटारीबाट गिरफ्तार  गरेको छ । पीडितलाई फागुन ४ गते आरोपितले बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन ५ गते इलाका प्रहरी कार्यालय बेलाटारीमा उजुरी दिएको सई प्रकाश श्रेष्ठले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण…

प्रतिबन्धित नेकपाका तीन जना कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता  दाङ जिल्ला शान्तिनगर गाँउपालिका– २ सुन्दरपुरका ५० वर्षीय इन्द्रबहादुर वली, राप्ती गाँउपालिका–५ सिसनियाका  ४६ वर्षीय यमलाल कटुवाल र तुलसीपुर उपमनपा –१९ का ६५ वर्षीय  रामबहादुर थापालाई प्रहरीले फागुन १ गते सुनवलबाट  गिरफ्तार गरेको छ । गिरफ्तार गरिएका उपर अभद्र व्यवहार मुद्दा चलाइएको…