बलात्कार कसुर ठहर गर्दै नौ वर्ष कैदको फैसला
३५ वर्षीया महिलालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले साउन ९ गते सुनवल नगरपालिका– ११ का २१ वर्षीय विक्रम श्रेष्ठलाई नौ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश धु्रबकुमार शाहको इजलासले उक्त फैसला गरेको जिल्ला अदालतका श्रेष्तेदार प्रेमप्रकास पौडेलले बताउनु भयो । पीडितलाई आरोपितले ०७७ चैत…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बर्दघाट नगरपालिका–५ पालडाँडाका ४५ वर्षीय लोकमान गुरुङलाई असार २७ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असार २६ गते दुर्व्यवहार गरेको भन्दै पीडितकी आमाले असार २६ गते इलाका प्रहरी कार्यालय बर्दघाटमा उजुरी दिनु भएको छ । आफू घाँस काट्न जङ्गल गएको र…
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नवलपरासीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व अर्धवार्षिक पूर्व समीक्षा असार २१ गते परासीमा सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि नारायण पराजुलीले सन् २०२२ जनवरी देखि जुनसम्म ६ महिनाको अवधिमा जिल्लामा सङकलन गरिएका घटनाहरू प्रस्तुत गर्नु भयो । जसमा हत्या…
अपहरण तथा शरिर बन्धक घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई अपहरण गरी बन्धक बनाएको आरोपमा प्रहरीले बर्दघाट नगरपालिका– १२ भटौलीयाका २० वर्षीय महोम्मद साफिक अन्सारीलाई जेठ ३० गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०७८ चैत २८ गतेदेखि ०७९ जेठ २९ गतेसम्म बर्दघाट नपा–१२ मा कोठा भाडामा लिएर बन्धक बनाएको भन्दै पीडित पक्षले जेठ ३० गते जिल्ला…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले सुस्ता गाउँपालिका –२, कुडिया निवासी २२ वर्षीय अमान मियालाई जेठ १३ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले जेठ १२ गते बलात्कार गरेको भन्दै पीडितले जेठ १३ गते इलाका प्रहरी कार्यालय, बेलाटारीमा उजुरी दिनु भएको छ । उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान…
बलात्कार घटनाका आरोपित गिरफ्तार
नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भारत बिहार निवासी ४८ वर्षीय चन्द्रिका शाहलाई वैशाख ४ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले वैशाख ३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी…
बलात्कार कसुर ठहर गर्दै २५ वर्ष कैदको फैसला
तीन वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालतले सरावल गाउँपालिका– ४ का ३२ वर्षीय राजकुमार केवटलाई चैत २८ गते २५ वर्ष कैद फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश धुव्रकुमार शाहको इजलासले उक्त फैसला गरेकोसहायक जिल्ला न्यायाधिवक्ता गोकर्ण घिमिरेले बताउनु भयो । पीडितलाई आरोपितले ०७७ जेठ १८ गते बलात्कार…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले ४२ वर्षीय आफन्तलाई चैत १३ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले चैत १२ गते बलात्कार गरेको भन्दै पीडितले चैत १३ गतृ इलाका प्रहरी कार्यालय, बर्दघाटमा उजुरी दिनु भएको थियो । उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको इन्स्पेक्टर कृष्णप्रसाद घिमिरेले बताउनु भयो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बार्दघाट नगरपालिका– ४ का ५२ वर्षीय उमेश श्रेष्ठलाई फागुन २६ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले फागुन २५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन इलाका प्रहरी कार्यालय, बर्दघाटमा उजुरी दिएका थिए । उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धा भइरहेको इन्सपेक्टर…
बलात्कार घटनाका आरोपित गिरफ्तार
पाँच बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बर्दघाट नगरपालिका– ११, का २० वर्षीय आर्दश चौधरीलाई फागुन १७ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले फागुन १६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन १७ गते इलाका प्रहरी कार्यालय बर्दघाटमा उजुरी दिएका थिए । उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको…