बलात्कार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बर्दघाट नपा– १२, धनेवाका ५० वर्षीय दुर्गाप्रसाद पाण्डेलाई फागुन ३ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले फागुन २ गते बलात्कार गरेको भन्दै पीडितपक्षले फागुन २ गते इलाका प्रहरी कार्यालय, बर्दघाटमा उजुरी दिएको इन्स्पेक्टर कपिल वाग्लेले बताउनु भयो । उजुरीका आधारमा आरोपितलाई गिरफ्तार…
उखु कृषकहरूले अझै पूर्ण भुक्तानी रकम पाएनन्
उखु किसानहरूले अझै पूर्ण भुक्तानी रकम पाउन सकेका छैनन् । जिल्लाका तीनवटा चिनी मिल मध्ये इन्दिरा सुगर एण्ड इण्डष्ट्रिज प्रालिले भुक्तानी पुरा नदिँदा किसानहरू मर्कामा परेका छन् । उक्त मिलले ५ करोड ७१ लाख रूपियाँ कृषकको भुक्तानी दिनु पर्नेमा अहिलेसम्म १ करोड ३४ लाख मात्र खातामा जम्मा गरेको र बाँकी…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बर्दघाट नपा– ४ बाढिपीडित निवासी १९ वर्षीय प्रदिप घर्तीलाई माघ २८ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले माघ २७ गते बलात्कार गरेको भन्दै पीडितपक्षले सोही दिन इलाका प्रहरी कार्यालय, बर्दघाटमा उजुरी दिएका थिए । उजुरीका आधारमा कारबाही अगाडि बढाइएको इन्स्पेक्टर कपिल वाग्लेले…
बलात्कार कसुर ठहर गर्दै १२ वर्ष कैदको फैसला
१५ वर्षीया बालिका र १९ वर्षीया युवतीलाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले ०७७ पुस २४ गते दाङ जिल्ला गढवा गाउँपालिका– ४ निवासी २३ वर्षीय पटेश्वरी यादव र डडेल्धुरा जिल्ला गन्याधुरा गाउँपालिका–३ का २५ वर्षीय प्रेम खड्कालाई कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश अशोककुमार बस्नेतको इजलासले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले सरावल गाउँपालिका– ३ मनरी निवासी २८ वर्षीय रामचन्द्र चौधरीलाई पुस २० गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०७७ असोज २० गते बलात्कार गरेको भन्दै पीडितपक्षले पुस १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उजुरीकाा आधारमा गिरफ्तार गरी अनुसन्धान थालिएको जिल्ला…
मानव अधिकार वर्षपुस्तक २०२१ को लागि पूर्व समीक्षा सम्पन्न
इन्सेक नवलपरासी ( पश्चिम ) को आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को प्रकाशन पूर्व समीक्षा कार्यक्रम मङ्सिर ३० गते सम्पन्न भएको छ । इन्सेक जिल्ला प्रतिनिधि नारायण भुसालले जिल्लामा सन् २०२० जनवरीदेखि हालसम्म सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका १ सय ३ वटा घटना प्रस्तुत गर्नु भएको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बर्दघाट नपा–१२ भटौलियाका २६ वर्षीय प्रकास पौडेललाई मङ्सिर २५ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले मङ्सिर २४ गते बलात्कार गरेको भन्दै पीडितपक्षले सोही दिन इलाका प्रहरी कार्यालय, बर्दघाटमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजु लामाले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १६ र १७ वर्षीय बालकलाई मङ्सिर १६ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितद्वयले मङ्सिर १४ गते बलात्कार गरेको भन्दै पीडितपक्षले मङ्सिर १५ गते जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीका आधारमा गिरफ्तार गरी अनुसन्धान थालिएको डिएसपी राजु लामाले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण…
बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी
२७ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा पीडितपक्षले सुस्ता गाउँपालिका– ३ का २१ वर्षीय राजेश पाल विरूद्ध मङ्सिर ३ गते इलाका प्रहरी कार्यालय, बेलटारीमा उजुरी दर्ता गराएका छन् । पीडितलाई आरोपितले मङ्सिर २ गते बलात्कार गरेको भन्दै उजुरी आएको र आरोपितको खोजी भइरहेको इन्स्पेक्टर खुमानन्द पाण्डेले बताउनु भयो । पीडितको स्वास्थ्य…
कारागारमा कैद भुक्तान गरिरहेका एक जना कैदीको मृत्यु
जिल्ला कारागार नवलपरासी पश्चिममा कर्तब्य ज्यान मुद्दामा कैद भुक्तान गरीरहेका पाल्हीनन्दन गाउँपालिका– ३ का ७० वर्षीय शिबलाल कोहारको कात्तिक १९ गते मृत्यु भएको छ । लोहार कात्तिक १९ गते एक्कासी चक्कर लागेर ढलेपछि उपचारका लागि पृथ्वीचन्द्र अस्पताल परासीमा पुर्याए लगत्तै डाक्टरले मृत घोषण गरेको जेलर जगत बस्नेतले जानकारी दिनु भयो…