हत्या प्रयास घटनाका आरोपित गिरफ्तार
सुस्ता गाउँपालिका-४, गकुलनगरकी ४१ वर्षीया अमरावती चमारको हत्या प्रयास गरेको आरोपमा देवर ३२ वर्षीय मोहन चमारलाई प्रहरीले साउन १७ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले साउन १४ गते सामान्य घरायसी विवादलाई लिएर एक्कासी लाठी ढुङ्गा प्रहार गरी हातमुख, टाउको लगायतका ठाउँमा निलडाम बनाएको र घाँटी थिची हत्या प्रयास…
मानव बेचबिखन तथा ओसारपसार घटनाका आरोपितहरू गिरफ्तार
१५ वर्षीया बालिकालाई बेचबिखन तथा ओसारपसार गरेको आरोपमा भारत देशका ३५ वर्षीय ओमप्रकाश चमार हरिजन र ३४ वर्षीया रुपा चमार हरिजनलाई प्रहरीले ०८१ साउन १० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितहरूले साउन ९ गते यातना दिइ बिक्रिका लागि भारत लगेको भन्दै पीडित पक्षले साउन १० गते जिल्ला प्रहरी…
अपहरण गरी बलात्कार घटनाका आरोपितहरू विरुद्ध उजुरी दर्ता
१९ वर्षीया युवतीलाई अपहरण, शरीर बन्धक र बलात्कार गरेको आरोपमा रामग्राम नगरपालिका-६, पोखरापालीका ४९ वर्षीया विमलादेवी केवट, सोही ठाउँका ३१ वर्षीय इन्द्रजित सहानी केवट र निजकी दिदि सोनी केवट विरुद्ध ०८१ साउन ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । पीडित युवतीलाई आरोपितहरूले भारतको मुम्वइमा अपहरण गरी बलात्कार…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा बर्दघाट नगरपालिका-११, मौराहाटाडीका ५१ वर्षीय रुमाखर भुषाललाई प्रहरीले ०८१ असार २० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार १९ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले असार २० गते इलाका प्रहरी कार्यालय, बर्दघाटमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको सोही…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को अर्ध वार्षिक समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व नवलपरासी पश्चिममा अर्ध वार्षिक समीक्षा कार्यक्रम ०८१ असार ११ गते सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक नवलपरासी पश्चिम जिल्ला प्रतिनिधिले सन् २०२४ को जनवरीदेखि जुनसम्म सङ्कलन भएका मानव अधिकार उल्लङ्घनका घटनाहरू प्रस्तुत गर्नु भएको थियो । जिल्ला समन्वय समितिका प्रमुख भगौती यादवको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भारत देशको उत्तर प्रदेश, ठुठीबारी बस्ने २१ वर्षीय विशाल गोठालाई प्रहरीले ०८१ असार ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार १ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असार २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको सोही…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा भारतको उत्तर प्रदेशका २१ वर्षीय अनिकेत मालीलाई प्रहरीले ०८१ जेठ २५ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले जेठ २३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ २४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको सोही उजुरीको आधारमा आरोपितलाई…
कुटपिट गरी हत्या घटनाका आरोपित गिरफ्तार
सुस्ता गाउँपालिका-३, मर्चहवाका काका ५१ वर्षीय तिलकधारी चमारलाई कुटपिट गरी हत्या गरेको आरोपमा २७ वर्षीय सन्तराम चमारलाई प्रहरीले ०८१ जेठ ३ गते गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर श्यामप्रकाश यादवका अनुसार काकालाई आरोपितले जेठ १ गते सामान्य घरायसी विवाद हुँदा दाउरा प्रहार गरी कुटपिट गर्दा गम्भीर घाइते हुनुभएको…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
रामग्राम नगरपालिका-१६, सबुनीकी २८ वर्षीया ललिता कोहारको धारिलो हतियार प्रयोग गरी हत्या गरेको आरोपमा पति ३१ वर्षीय जोखन कोहारलाई प्रहरीले ०८१ जेठ २ गते गिरफ्तार गरेको छ । आपसी विवादका क्रममा पत्नीलाई कोहारले वैशाख ३० गते धारिलो हतियार प्रयोग गरी हत्या गरेको भन्दै पीडित पक्षले वैशाख ३१ गते जिल्ला प्रहरी…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा २५ वर्षीय काकालाई प्रहरीले ०८१ वैशाख २३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख २१ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले वैशाख २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको सोही उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी…