विद्यार्थीलाई शारीरिक दण्ड दिएको आरोपमा शिक्षक निलम्बित

सुनवल नगरपालिकास्थित महाकवि देवकोटा मावि कक्षा १० मा अध्यनरत १६ वर्षीय प्रदिप कहारलाई शारीरिक दण्ड दिएको आरोपमा भदौ २५ गते विद्यालय व्यवस्थापन समितिले ४८ वर्षीय शिक्षक कौशलराज तिवारी र प्रधानाध्यापक ४२ वर्षीय बाबुराम पाण्डेलाई १० दिनका लागि निलम्बन गरेको छ । पीडित कहारले भदौ १९ गते राम्रो पढाइ नभएको भनेपछि…

२०७५ भाद्र २६, मंगलवार २०:३० गते  
विद्यार्थीलाई शारीरिक दण्ड दिएको आरोपमा शिक्षक निलम्बन

सुनवल नगरपालिकास्थित महाकवि देवकोटा मावि कक्षा १० मा अध्यनरत १६ वर्षीय प्रदिप कहारलाई शारीरिक दण्ड दिएको आरोपमा भदौ २५ गते विद्यालय व्यवस्थापन समितिले ४८ वर्षीय शिक्षक कौशलराज तिवारी र प्रधानाध्यापक ४२ वर्षीय बाबुराम पाण्डेलाई १० दिनका लागि निलम्बन गरेको छ । पीडित कहारले भदौ १९ गते राम्रो पढाइ नभएको भनेपछि…

२०७५ भाद्र २६, मंगलवार १६:३७ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय बेलाटारीले भदौ १३ गते  प्रतापपुर गाउँपालिका पजरकट्टीका ६८ वर्षीय दोरगा थारुलाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ १२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन इलाका प्रहरी कार्यालय बेलाटारीमा उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण पृथ्वीचन्द्र…

२०७५ भाद्र १४, बिहीबार ०९:५१ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई साउन २३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन २२ गते बलात्कार गरेको आरोपमा पीडितका आफन्तले साउन २३ गते इलाका प्रहरी कार्यालय, बेलाटारीमा उजुरी दिएका थिए । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको इलाका प्रहरी…

२०७५ श्रावण २४, बिहीबार १०:०० गते  
मानव अधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको आयोजनामा साउन २१ गते नवलपरासी बर्दघाट सुस्ता पुर्वको सदरमुकाम कावासोतीमा मानव अधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । जिल्लास्थित नागरिक समाजका प्रतिनिधि, अधिकारकर्मी तथा सञ्चारकर्मीको उपस्थिति रहेको सो कार्यक्रममा मानव अधिकारको अवस्थाका बारेमा छलफल गरिएको थियो । कार्यक्रममा सहभागी वक्ताहरूले…

२०७५ श्रावण २२, मंगलवार १५:५१ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई साउन २० गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले साउन २० गते बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन प्रहरीमा घटनाका बारेमा मौखिक जानकारी गराएको आधारमा आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पुर्वले जनायो । आरोपितलाई…

२०७५ श्रावण २१, सोमबार १५:१२ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई असार २८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार २७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले असार २८ गते बर्दघाट सुस्त पुर्व स्थित जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण असार २८ गते चितवनको…

२०७५ असार २९, शुक्रबार ०९:४३ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बर्दघाट नपा–१५ का २२ वर्षीय श्यामबहादुर पुलामी मगरलाई असार २५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई असार २४ गते आरोपितले बलात्कार गरेको आरोपमा पीडित पक्षले असार २५ गते जिल्ला प्रहरी कार्यालय, परासीमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपित पुलामीलाई…

२०७५ असार २६, मंगलवार १४:०३ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मध्यविन्दु नपा-५ बाघखोरका ३० वर्षीय प्रेम केसी र सोही ठाउँका ३१ वर्षीय भिमबहादुर बोहोरालाई असार २१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितद्वयले असार २० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालय बर्दघाट सुस्ता पूर्वमा असार २१ गते उजुरी दिएको…

२०७५ असार २२, शुक्रबार १०:२३ गते  
वर्षपुस्तक प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा नेपाल मानव अधिकार वर्षपुस्तक-२०१९ का लागि सङ्कलन गरिएका घटनाहरूको अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम असार ७ गते सम्पन्न गरिएको छ । कार्यक्रममा क्षेत्र नं.२ (ख) बर्दघाट सुस्ता पश्चिमका सांसद बैजनाथ जैसवालले गरिबी, अशिक्षा र बेरोजगारीका कारण र कडा कानुनको अभावमा पनि मानव अधिकार उल्लङ्घन तथा…

२०७५ असार ८, शुक्रबार १०:०३ गते