बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई बलात्कार गरको आरोपमा प्रहरीले बर्दघाट नगरपालिका– ५ पालडाँडा घर भई बर्दघाट नपा– १४, बेलाहानी बस्दै आएका ३४ वर्षीय विजय पोखरेललाई मङ्सिर ११ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले मङ्सिर १० गते बलात्कार गरेको भन्दै पीडितले मङ्सिर १० गते नै इलाका प्रहरी कार्यालय, बर्दघाटमा उजुरी दिएका थिए…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पाल्पा जिल्ला माथागढी गाउँपालिका– २ का २४ वर्षीय कुलबहादुर ठाडालाई प्रहरीले मङ्सिर ७ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०८० मङ्सिर ६ गते सुनवल नगरपालिका– १ सुनवलमा बलात्कार गरेको भन्दै  पीडित पक्षले मङ्सिर  ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकोका थिए ।…

अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न

इन्सेक नवलपरासी पश्चिमको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक– २०२४ का लागि जिल्लामा सङकलन गरिएका घटनाहरू प्रकाशन पूर्व अर्ध वार्षिक पूर्व समीक्षा असार १८ गते  सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि नारायण पराजुलीले मानव अधिकार उल्लङ्घन र ज्यादतीका ७८ वटा घटना विवरण प्रस्तुत गर्नु भयो । जसमध्ये परिवारजनवाट…

धारिलो हतियार प्रहार गरी आमाको हत्या, आरोपित गिरफ्तार

सुनवल नगरपालिका–१३ बिचैयापुरकी ५७ वर्षीया बुधरानी मुसहरलाई छोरा २६ वर्षीय शिव कुमार मुसहरले असार १२ गते धारिलो हतियार प्रहार गरी हत्या गरेको छ । घरयासी विवादमा आरोपितले असार १२ गते राती हसिँयाले घाँटीमा प्रहार गरी हत्या गरेको भन्दै सोही मृतकका पति हरी मुसहरले असार १२ गते जिल्ला प्रहरी कार्यालय, परासीमा…

बलात्कार कसुर ठहर गर्दै १० वर्ष ६ महिना कैदको फैसला

२४ वर्षीया महिलालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतका न्यायाधीश षडानन्द तिवारीको जेठ २९ गतेको इजलासले सरावल गाउँपालिका– ५ का २३ वर्षीय लभ यादवलाई १० वर्ष ६ महिना कैदको फैसला गरेको छ । पीडितलाई आरोपितले  ०७७ माघ २६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन २ गते जिल्ला प्रहरी…

अज्ञात पक्षद्वारा धारिलो हतियार प्रहार गरी हत्या

अज्ञात पक्षद्वारा प्रतापपुर गाउँपालिका– ८, बेरिहवाका ५१ वर्षीय तिलकराज भेडियार र उनकी पत्नी ५० वर्षीया निर्मला भेडियारको घर नजिकै रहेको भैसीगोठमा सुतिरहेको अवस्थामा जेठ २३ गते धारिलो हतियार प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ । घटनाका विषयमा मृतक पक्षले इलाका प्रहरी कार्यालय, बेलाटारीमा जेठ २३ गते उजुरी दिएका छन्…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बर्दघाट नगरपालिका–४ का २९ वर्षीय लोकबहादुर नेपालीलाई प्रहरीले जेठ २२ गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले जेठ २१ गते बलात्कार गरेको भन्दै पीडितले जेठ २१ गते इलाका प्रहरी कार्यालय, बर्दघाटमा उजुरी दिनु भयो । उजुरीका आधारमा आरोपितलाई  गिरफ्तार गरी अनुसन्धान सुरू…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बर्दघाट नगरपालिका–४ मर्चाघोलाका ४५ वर्षीय पुरनबहादुर सार्कीलाई जेठ १८ गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले जेठ १७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ १८ गते इलाका प्रहरी कार्यालय, बर्दघाटमा उजुरी दिएका छन् । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बर्दघाट नगरपालिका– ११ भगजोनीका १९ वर्षीय करण चौधरीलाई २२ वर्षीया वैशाख २४ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले वैशाख २३ गते बलात्कार गरेको भन्दै पीडितले वैशाख २४ गते इलाका प्रहरी कार्यालय, बर्दघाटमा उजुरी दिनु भएको थियो । उजुरीका आधारमा आरोपितलाई घरबाट गिरफ्तार…

बलात्कारका घटनाका आरोपित गिरफ्तार

आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई वैशाख ११ गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले वैशाख ८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख १० गते जिल्ला प्रहरी कार्यालय, परासीमा उजुरी दिएका थिए । उजुरीका अधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी…