बुहारी हत्याका आरोपित गिरफ्तार

सरावल गाउँपालिका–६ कुर्थावलकी ३८ वर्षीया सुमित्रा हरिजनको हत्या गरेको आरोपमा प्रहरीले ५५ वर्षीय ससुरा चिनक हरिजनलाई असोज ७ गते गिरफ्तार गरेको छ । आरोपितले घरयासी विवादमा वैशाख २५ गते कुटपिट गरी गम्भीर घाइते भएकी सुमित्राको भैरहवास्थित मेडिकल कलेजमा उपचारको क्रममा असोज ६ गते मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ…

२०७५ आश्विन ९, मंगलवार १७:०४ गते  
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

सुनवल नगरपालिका–१२ प्रतापपुरकी २८ वर्षीया शोभा हरिजनलाई हत्या गरेको आरोपमा प्रहरीले ३० वर्षीय पति अशोक हरिजनलाई असोज ८ गते गिरफ्तार गरेको छ । पत्नीलाई असोज ७ गते उपचार गर्ने नाममा हत्या गरेको भन्दै मृतकका बावु रामकेवल हरिजनले असोज ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । पीडित पक्षको उजुरीका…

२०७५ आश्विन ८, सोमबार २०:१५ गते  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले प्रतापपुर गाउँपालिका–४ का २७ वर्षीय सिकन्दर हरीजनलाई भदौ ३१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ ३० गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले सोही दिन इलाका प्रहरी कार्यलय बेलाटारीमा उजुरी दिएको थियो । पीडितपक्षको उजुरीपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार…

२०७५ आश्विन १, सोमबार २०:१२ गते  
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा पीडित पक्षले भदौ २८ गते प्रतापपुर गाउँपालिका–७ का २५ वर्षीय दिपनारायण मुसहरविरूद्ध इलाका प्रहरी कार्यालय बेलाटारीमा उजुरी दर्ता गराएका छन् । पीडित युवतीलाई आरोपितले गत असार २८ गते बलात्कार गरेको र कसैलाई भने परिवारलाई समेत मार्ने धम्की दिएका कारण डरले गर्दा उजुरी ढिला भएको…

२०७५ भाद्र २९, शुक्रबार २१:४५ गते  
विद्यार्थीलाई शारीरिक दण्ड दिएको आरोपमा शिक्षक निलम्बित

सुनवल नगरपालिकास्थित महाकवि देवकोटा मावि कक्षा १० मा अध्यनरत १६ वर्षीय प्रदिप कहारलाई शारीरिक दण्ड दिएको आरोपमा भदौ २५ गते विद्यालय व्यवस्थापन समितिले ४८ वर्षीय शिक्षक कौशलराज तिवारी र प्रधानाध्यापक ४२ वर्षीय बाबुराम पाण्डेलाई १० दिनका लागि निलम्बन गरेको छ । पीडित कहारले भदौ १९ गते राम्रो पढाइ नभएको भनेपछि…

२०७५ भाद्र २६, मंगलवार २०:३० गते  
विद्यार्थीलाई शारीरिक दण्ड दिएको आरोपमा शिक्षक निलम्बन

सुनवल नगरपालिकास्थित महाकवि देवकोटा मावि कक्षा १० मा अध्यनरत १६ वर्षीय प्रदिप कहारलाई शारीरिक दण्ड दिएको आरोपमा भदौ २५ गते विद्यालय व्यवस्थापन समितिले ४८ वर्षीय शिक्षक कौशलराज तिवारी र प्रधानाध्यापक ४२ वर्षीय बाबुराम पाण्डेलाई १० दिनका लागि निलम्बन गरेको छ । पीडित कहारले भदौ १९ गते राम्रो पढाइ नभएको भनेपछि…

२०७५ भाद्र २६, मंगलवार १६:३७ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय बेलाटारीले भदौ १३ गते  प्रतापपुर गाउँपालिका पजरकट्टीका ६८ वर्षीय दोरगा थारुलाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ १२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन इलाका प्रहरी कार्यालय बेलाटारीमा उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण पृथ्वीचन्द्र…

२०७५ भाद्र १४, बिहीबार ०९:५१ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई साउन २३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन २२ गते बलात्कार गरेको आरोपमा पीडितका आफन्तले साउन २३ गते इलाका प्रहरी कार्यालय, बेलाटारीमा उजुरी दिएका थिए । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको इलाका प्रहरी…

२०७५ श्रावण २४, बिहीबार १०:०० गते  
मानव अधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको आयोजनामा साउन २१ गते नवलपरासी बर्दघाट सुस्ता पुर्वको सदरमुकाम कावासोतीमा मानव अधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । जिल्लास्थित नागरिक समाजका प्रतिनिधि, अधिकारकर्मी तथा सञ्चारकर्मीको उपस्थिति रहेको सो कार्यक्रममा मानव अधिकारको अवस्थाका बारेमा छलफल गरिएको थियो । कार्यक्रममा सहभागी वक्ताहरूले…

२०७५ श्रावण २२, मंगलवार १५:५१ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई साउन २० गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले साउन २० गते बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन प्रहरीमा घटनाका बारेमा मौखिक जानकारी गराएको आधारमा आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पुर्वले जनायो । आरोपितलाई…

२०७५ श्रावण २१, सोमबार १५:१२ गते