बलात्कार घटनाका आरोपित गिरफ्तार
१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले सरावल गाउँपालिका– ३ मनरी निवासी २८ वर्षीय रामचन्द्र चौधरीलाई पुस २० गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०७७ असोज २० गते बलात्कार गरेको भन्दै पीडितपक्षले पुस १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उजुरीकाा आधारमा गिरफ्तार गरी अनुसन्धान थालिएको जिल्ला…
मानव अधिकार वर्षपुस्तक २०२१ को लागि पूर्व समीक्षा सम्पन्न
इन्सेक नवलपरासी ( पश्चिम ) को आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को प्रकाशन पूर्व समीक्षा कार्यक्रम मङ्सिर ३० गते सम्पन्न भएको छ । इन्सेक जिल्ला प्रतिनिधि नारायण भुसालले जिल्लामा सन् २०२० जनवरीदेखि हालसम्म सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका १ सय ३ वटा घटना प्रस्तुत गर्नु भएको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बर्दघाट नपा–१२ भटौलियाका २६ वर्षीय प्रकास पौडेललाई मङ्सिर २५ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले मङ्सिर २४ गते बलात्कार गरेको भन्दै पीडितपक्षले सोही दिन इलाका प्रहरी कार्यालय, बर्दघाटमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजु लामाले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १६ र १७ वर्षीय बालकलाई मङ्सिर १६ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितद्वयले मङ्सिर १४ गते बलात्कार गरेको भन्दै पीडितपक्षले मङ्सिर १५ गते जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीका आधारमा गिरफ्तार गरी अनुसन्धान थालिएको डिएसपी राजु लामाले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण…
बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी
२७ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा पीडितपक्षले सुस्ता गाउँपालिका– ३ का २१ वर्षीय राजेश पाल विरूद्ध मङ्सिर ३ गते इलाका प्रहरी कार्यालय, बेलटारीमा उजुरी दर्ता गराएका छन् । पीडितलाई आरोपितले मङ्सिर २ गते बलात्कार गरेको भन्दै उजुरी आएको र आरोपितको खोजी भइरहेको इन्स्पेक्टर खुमानन्द पाण्डेले बताउनु भयो । पीडितको स्वास्थ्य…
कारागारमा कैद भुक्तान गरिरहेका एक जना कैदीको मृत्यु
जिल्ला कारागार नवलपरासी पश्चिममा कर्तब्य ज्यान मुद्दामा कैद भुक्तान गरीरहेका पाल्हीनन्दन गाउँपालिका– ३ का ७० वर्षीय शिबलाल कोहारको कात्तिक १९ गते मृत्यु भएको छ । लोहार कात्तिक १९ गते एक्कासी चक्कर लागेर ढलेपछि उपचारका लागि पृथ्वीचन्द्र अस्पताल परासीमा पुर्याए लगत्तै डाक्टरले मृत घोषण गरेको जेलर जगत बस्नेतले जानकारी दिनु भयो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई कात्तिक ३ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले कात्तिक १ गते बलात्कार गरेको भन्दै पीडितकी आमाले कात्तिक २ गते इलाका प्रहरी कार्यालय बेलाटारीमा उजुरी दिएको इन्स्पेक्टर खुमानन्द पाण्डेले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण कात्तिक २ गते पृथ्वीचन्द्र अस्पताल,…
मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार
१९, २३ र २४ बर्षीया युबतीलाई बेचबिखन गरेको आरोपमा प्रहरीले रुपन्देही जिल्ला तिलोत्तमा नपा– ८ का ४१ वर्षीय केशौराज न्यौपानेलाई असोज २३ गते गिरफ्तार गरेको छ । तीन जना युवतीलाई भारत तर्फ लैजाँदै गर्दा माइती नेपालको सहयोगमा पाल्हीनन्दन गाँउपालिका– १ स्थित नेपाल भारत सिमा गिरफ्तार गरी युवतीहरूको उद्धार गरिएको जिल्ला…
बलात्कार प्रयास कसुरमा ३ वर्ष ६ महिना कैदको फैसला
१५ वर्षीया बालिकालाई बलात्कार प्रयास कसुर ठहर गर्दै जिल्ला अदालतले सरावल गाउँपालिका– ४ का २० वर्षीय अनबर खाँलाई असोज १९ गते ३ वर्ष ६ महिना कैदको फैसला गरेको जिल्ला न्यायधिवक्ता भीमप्रसाद भुर्तेलले बताउनु भयो । पीडितलाई आरोपितले ०७६ असोज ५ गते बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले असोज ६ गते…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बर्दघाट नपा–४ बाढिपीडितका ३१ वर्षीय राजकुमार कार्कीलाई भदौ २२ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले भदौ २१ गते बलात्कार गरेको भन्दै पीडितपक्षले भदौ २२ गते इलाका प्रहरी कार्यालय, बर्दघाटमा उजुरी दिएको इन्स्पेक्टर होमनाथ रेग्मीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो । पीडितको…