बलात्कार घटनाका आरोपित गिरफ्तार
२१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ६३ वर्षीय नातेदारलाई चैत १६ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले चैत १५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले चैत १६ जिल्ला प्रहरी कार्यालय, परासीमा उजुरी दिएका थिए । उजुरीका आधारमा आरोपितलाई घरबाट गिरफ्तार गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी.…
बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले प्रतापपुर गाउँपालिका– ५, करैहियाका २० वर्षीया चन्द्रेश कुर्मीलाई गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले फागुन ३० गते बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन ३० गते इलाका प्रहरी कार्यालय, बेलाटारीमा उजुरी दिएका थिए । उजुरीका आधारमा आरोपितलाई घरबाट गिरफ्तार गरी अनुसन्धान सुरू गरेको इन्स्पेक्टर…
बलात्कारका घटनाका आरोपित गिरफ्तार
२९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले रामग्राम नगरपालिका– १०, मञ्झरीयाका २६ वर्षीय जितेन्द्र चौधरीलाई फागुन २५ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले फागुन २४ गते बलात्कार गरेको भन्दै पीडितले फागुन २४ गते जिल्ला प्रहरी कार्यालय, परासीमा उजुरी दिनु भएको थियो । उजुरीका आधारमा प्रहरीले आरोपितलाई गिरफ्तार गरी अनुसन्धान…
यौन दुर्व्यवहार गरेको ठहर गर्दै ६ महिना कैदको फैसला
१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको ठहर गर्दै जिल्ला अदालतले बर्दघाट नगरपालिका– ४ बर्दघाटका ५२ वर्षीय उमेश श्रेष्ठलाई ६ महिना कैदको फैसला गरेको छ । पीडितलाई आरोपिले ०७८ फागुन २४ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले फागुन २४ गते इलाका प्रहरी कार्यालय, बर्दघाटमा उजुरी दिएका थिए । प्रहरीले आरोपितलाई…
बालिका बलात्कारका घटनाका आररोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुस्ता गाउँपालिका– २, बनदेवीका २० वर्षीय सुनिल भनिने भगवती हरिजनलाई फागुन १४ गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले फागुन १३ गते बलात्कार गरेको भन्दै पीडितले फागुन १४ गते जिल्ला प्रहरी कार्यालय, परासीमा उजुरी दिएका थिए । उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
१८ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले रामग्राम नगरपालिका–१५ का २२ वर्षीय सिताराम आरखलाई माघ २७ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले माघ २६ गते बलात्कार प्रयास गरेको भन्दै पीडत पक्षले माघ २६ गते जिल्ला प्रहरी कार्यालय, परासीमा उजुरी दिएका थिए । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ४० वर्षीय आफन्तलाई माघ १७ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले माघ १६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले माघ १७ गते इलाका प्रहरी कार्यालय, बेलाटारीमा उजुरी दिएका थिए । उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बेलटारीका इन्स्पेक्टर …
बलात्कार घटनाका आरोपित गिरफ्तार
२९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले सुस्ता गाउँपालिका– ३ कुडियाका ३६ वर्षीय परशुराम मल्लाहलाई पुस २८ गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले पुस २७ गते बलात्कार गरेको भन्दै पीडितले पुस २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको थियो । उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी…
नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२३ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नवलपरासीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२३ प्रकाशन पूर्व वार्षिक पूर्व समीक्षा कार्यक्रम पुस ३ गते सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जिल्लाको मानव अधिकारको अवस्थाको यर्थातरुपमा चित्रण गरिएको बताउनु भयो । प्रजिअ पोखरेलले स्थानिय तहमासमेत समन्यव गरी समाजमा भएका घटनाहरुलाई…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पाल्हीनन्दन गाउँपालिका– ३, पर्सियाका २० वर्षीय महोमद बैस अन्सारीलाई कात्तिक २७ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले कात्तिक २६ गते बलात्कार गरेको भन्दै पीडितले सोही दिन जिल्ला प्रहरी कार्यालय, परासीमा उजुरी दिनु भएको थियो । पीडितको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान…