वास्तविक द्वन्द्वपीडितको नाम सिफारिस गर्न कार्यदलको आग्रह
द्वन्द्व प्रभावित व्यक्ति, परिवार तथा संरचनामा भएको क्षतिको विवरण छानबिन एवम् परीक्षणसम्बन्धी कार्यदलले दाङमा रहेका वास्तविक द्वन्द्व प्रभावितहरूको नामावली सिफारिस गर्न स्थानीय प्रशासन तथा स्थानीय शान्ति समितिलाई आग्रह गरेको छ । द्वन्द्व प्रभावित व्यक्ति, परिवार तथा संरचनामा भएको क्षतिको विवरण छानबिन एवम् परीक्षण गर्न बनेको कार्यदल ०७३ का संयोजक रामचन्द्र…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३२ वर्षीया एक महिलालाई बलात्कार तथा उनकी ११ वर्षीया छोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बाघमारे-४ का ३५ वर्षीय रेवती घर्तीलाई फागुन १९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई फागुन १३ गते यौन दुर्व्यवहार गरेको देखेपछि गरेपछि प्रतिकार गर्न खोज्दा आरोपितले पीडित महिलालाई बलात्कार गरेको पीडित पक्षले उजुरी दिएको…
बहुविवाह गरेको कसुरमा एक वर्षकैदको फैसला
घरमा पत्नी हुँदाहुँदै बहुविवाह गरेको कसुरमा काभ्रे-७ का ३८ वर्षीय यमलाल जिसी र उनकी कान्छी पत्नी त्रिपुर नपा-२ की २५ वर्षीया अस्मिता वलीलाई जिल्ला अदालतले जनही एक/एक वर्षकैद तथा ५/५ हजार रुपियाँ जरिबाना गर्ने फैसला गरेको छ । न्यायाधीश चुरामण खड्काको इजलासले फागुन १७ गते जिसी र वलीलाई एक वर्षकैद…
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगद्वारा पुनः उजुरी माग
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले पुन उजुरी आह्वान गरेको छ । आयोगका अध्यक्ष लोकेन्द्र मल्लिकको अध्यक्षतामा फागुन १५ गते बसेको पदाधिकारहरूको बैठकले छुट भएका पीडित परिवारसँग उजुरी माग्ने निर्णय गरेको हो । पीडितहरूको मागका आधारमा आयोगले चैत १५ गतेसम्म स्थानीय शान्ति समितिको कार्यालयबाट उजुरी लिने व्यवस्था गरेको हो । आयोगले…
द्वन्द्वपीडितलाई निशुल्क उपचार सुरु
सशस्त्र द्वन्द्वका क्रममा घाइते भएका पीडितहरूको निशुल्क उपचार सुरु भएको छ । शान्ति कोषको सहयोगमा राप्ती उपक्षेत्रीय अस्पताल घोराहीले फागुन ८ गतेदेखि छुट्टै उपचार कक्षको स्थापना गरी द्वन्द्वपीडितहरूको उपचार सुरु गरेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.जनार्दन पन्थीले जानकारी दिए । सशस्त्र द्वन्द्वमा परेर अङ्गभङ्ग भएका, ढाड दुख्ने तथा नशासम्बन्धी उपचार…
बलात्कार गरेको कसुरमा आठ वर्ष कैदको फैसला
१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा तुलसीपुर नपा-६ का २५ वर्षीय सोनु विकलाई जिल्ला अदालतले आठ वर्ष कैद सजायको फैसला गरेको छ । न्यायाधीश चुरामन खड्काको इजलासले फागुन ४ गते विकलाई दोषी ठहर गर्दै कैद गर्ने फैसला गरेको श्रेष्तेदार गम्भीर रानाले बताए । पीडित बालिकालाई विकले ०७३ असोज १३ गते…
बलात्कार घटनाका आरोपित गिरफ्तार
मानसिक रोगबाट पीडित २३ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले फुलवारी-२ का २८ वर्षीय शालिकराम परियारलाई फागुन २ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले माघ २८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले माघ २९ गते प्रहरी चौकी दमारगाउँमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा अनुसन्धानका…
बलात्कार गरेको कसुरमा २० वर्ष कैदको फैसला
१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा दोषी ठहर गर्दै पीडित बालिकाका ३८ वर्षीय बावुलाई जिल्ला अदालतले २० वर्ष कैद गर्ने फैसला गरेको छ । न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले फागुन १ गते छोरीलाई बलात्कार गरेको घटनामा दोषी ठहर गर्दै २० वर्षकैद र ४० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको श्रेष्तेदार गम्भीर…
बलात्कार गरेको कसुरमा पाँच वर्ष कैदको फैसला
१५ वर्षीया एक बालिकालाई बलात्कार गरेको अभियोगमा दोषी ठहर गर्दै जिल्ला अदालतले सैघा-१ का २१ वर्षीय महेन्द्र थापालाई पाँच वर्ष कैद गर्ने फैसला गरेको छ । न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले माघ २६ गते अभियोगमा दोषी ठहर गर्दै थापालाई पाँच वर्ष कैद तथा पीडितलाई ३० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला…
बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बालिकाका ३५ वर्षीय बावुलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले माघ २३ गते गिरफ्तार गरेको छ । तीन वर्षघि आमा वैदेशिक रोजगारीमा गएपछि बाबुले ०७२ साउनदेखि ०७३ माघ १५ गतेसम्म निरन्तर बलात्कार गरेको पीडित बालिकाले आरोप लगाएकी छन् । पीडित बालिकाको स्वास्थ्य परीक्षण माघ २४ गते…