मतदाता शिक्षामा विशेष ध्यान देऊः अध्यक्ष प्याकुरेल

स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको सचिवालय इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले मतदाता शिक्षामा ध्यान दिन सरोकारवालाहरूलाई आग्रह गरेका छन् । मानव अधिकार र निर्वाचन विषयक कार्यक्रमका लागि जेठ १५ गते दाङ आइपुगेका प्याकुरेलले मानव अधिकार अवस्था र स्वच्छ निर्वाचनका लागि नागरिक अभियानबारे रेडियो कार्यक्रममा बोल्दै सम्बद्ध सरोकारवाला पक्षलाई मतदाता शिक्षामा ध्यान…

२०७४ जेष्ठ १६, मंगलवार १०:२४ गते  
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

तुलसीपुर उमनपा-४ की ४३ वर्षीया गोमा पुनलाई हत्या गरेको आरोपमा प्रहरीले उनका ५३ वर्षीय पति दिलबहादुर पुनलाई जेठ १५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले मादक पदार्थ सेवन गरी जेठ ११ गते मरणासन्न हुनेगरी कुटपिट गरी घाइते बनाएकोमा पीडित महिलाको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा जेठ १४ गते…

२०७४ जेष्ठ १५, सोमबार २०:५४ गते  
नेविसङ्घका कार्यकर्ताको आक्रमणबाट एमाले उम्मेदवार घाइते

चुनावी सभा गरेर घोराही फर्कँदै गरेका नेकपा एमालेका वडाध्यक्षका उम्मेदवार २५ वर्षीय विवेक बुढाथोकीलाई नेविसङ्घका कार्यकर्ताले आक्रमणमा गरी गम्भीर घाइते बनाएका छन् । जेठ ११ गते घोराही उपमहानगरपालिका-५ वसन्तापुर भन्ने स्थानमा चार/पाँच जनाको समूहले रड प्रहार गरी पीडित बुढाथोकीको गोडा भाँचिदिएको प्रहरीले जनाएको छ । घाइते बुढाथोकीको प्राथमिक उपचार राप्ती…

२०७४ जेष्ठ १३, शनिबार २१:०८ गते  
बलात्कार गरेको कसुरमा पाँच वर्षकैद फैसला

३२ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा दोषी ठहर गर्दै शान्तिनगर गाउँपालिका-२ का ३५ वर्षीय रेउले घर्तीलाई जिल्ला अदालतले पाँच वर्षकैद फैसला सुनाएको छ । जिल्ला न्यायाधीश चुरामन खड्काको इजलासले वैशाख २१ गते घर्तीलाई पाँच वर्षकैद र पीडितलाई २५ हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको हो । पीडित महिलालाई बलात्कार र…

२०७४ बैशाख २३, शनिबार २०:३४ गते  
मनोमानी शुल्क नलिन निगरानी समूहको आग्रह

जिल्लास्तरीय मानव अधिकार निगरानी समूहले नयाँ शैक्षिक सत्रको भर्ना कार्यक्रम चलिरहँदा निजी तथा सरकारी विद्यालयमासमेत मनोमानी भर्ना शुल्क लिइएको भन्दै जिल्ला शिक्षा कार्यालय तथा शैक्षिक संस्थाहरूलाई तत्काल सो कार्य बन्द गर्न/गराउन आग्रह गरेको छ । इन्सेकद्वारा सञ्चालित इएलपी कार्यक्रम अन्तर्गत गठित मानव अधिकार निगरानी समूहको वैशाख १५ गते घोराहीमा बसेको…

२०७४ बैशाख १६, शनिबार २०:५५ गते  
बेदखल गर्नेलाई कारबाही गर्न भूमिहीन किसानको माग

दाङका भूमिहीन किसानहरूले जोतभोग गर्दै आएको जमीनबाट बेदखल गर्नेलाई कारबाही गर्न सरकारसँग माग गरेका छन् । भूमि अधिकारको माग गर्दै आएका उनीहरूले भूमिहीन किसानहरूलाई बेदखल गर्ने धम्की आउन थालेको भन्दै जिल्लाका भूमिहीन, सुकुमबासी बस्तीहरूमा एकहप्ते जागरणयात्रा समेत गरेका छन् । चैत ३० गते जागरण यात्राको घोराहीमा समापन गर्दै उनीहरूले भूमिहिन…

२०७३ चैत्र ३०, बुधबार २०:४० गते  
बलात्कार प्रयास गरेको कसुरमा तीन वर्षकैदको फैसला

३० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको कसुरमा दोषी ठहर गर्दै दाङ जिल्ला अदालतले गोल्टाकुरी-६ का ४५ वर्षीय धर्मजीत खत्रीलाई तीन वर्षकैदको फैसला सुनाएको छ । न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले चैत २८ गते अभियोगमा दोषी ठहर गर्दै तीन वर्षकैद गर्ने फैसला गरेको श्रेष्तेदार गम्भीर रानाले बताए । पीडित महिलालाई आरोपितले गत…

२०७३ चैत्र २९, मंगलवार २०:३३ गते  
द्वन्द्वपीडितको उपचार सेवा प्रभावकारी बनाउने प्रतिवद्धता

राप्ती उपक्षेत्रीय अस्पताल विकास समिति तथा स्थानीय शान्ति समिति दाङले द्वन्द्वपीडितहरूको उपचारलाई सरल र प्रभावकारी बनाउने प्रतिवद्धता जनाएका छन् । इएलपी कार्यक्रम अन्तर्गत इन्सेकले चैत २० गते घोराहीमा सेवाप्रदायक निकाय र सेवाग्राहीबिच आयोजना गरेको जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै राप्ती उपक्षेत्रीय अस्पतालका अध्यक्ष शङ्करसिंह थापा र स्थानीय शान्ति समिति दाङका संयोजक…

२०७३ चैत्र २०, आईतवार २१:१३ गते  
भाउजु हत्याका आरोपित हतियारसहित गिरफ्तार

घोराही उमनपा-१७ की २८ वर्षीया पूर्णा थापालाई गोली हानी हत्या गरेको आरोपमा प्रहरीले २९ वर्षीय देवर विक्रम थापालाई चैत १८ गते हतियारसहित गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालय घोराहीबाट खटिएको विशेष टोलीले लुकीछिपी बसेको अवस्थामा ओखराबाट एकथान स्वचालित पेस्तोल र त्यसको चार खोका गोलीसहित गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयमा…

२०७३ चैत्र १८, शुक्रबार २०:३९ गते  
बेपत्ता व्यक्तिको खोजविनका लागि भन्दै थप ६ वटा उजुरी दर्ता

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले बेपत्ता पारिएका नागरिकका परिवारका लागि छुट निवेदन माग गरेपछि दाङमा थप ६ वटा उजुरी दर्ता भएका छन् । द्वन्द्वपीडितहरूले यसअघि उजुरी दिन छुटेको भन्ने गुनासो गरेपछि आयोगले ०७३ फागुन १७ गतेदेखि चैत १५ गतेसम्म पुनः उजुरी आह्वान गरेको थियो । आयोगले दिएको समय सिमाभित्र स्थानीय…

२०७३ चैत्र १६, बुधबार २०:३४ गते