बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मायादेवि गाउँपालिका-५ बलुहवाका ३० वर्षीय रामविरूद्ध पीडित पक्षले फागुन १५ गते जिल्ला प्रहरी कार्यालयमा दिएको छ । पीडित बालिकालाई आरोपितले फागुन १४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले उजुरी दिएपछि फरार रहेका आरोपितको खोजी कार्य सुरू गरिएको जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुका डिएसपी जनक कार्कीले…

२०७४ फाल्गुन १६, बुधबार २१:३५ गते  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कपिलवस्तु नपाका-६ का ७५ वर्षीय रामवरण यादवलाई फागुन १५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन १५ गते यौन दुर्व्यवहार गरेको आरोपमा सोही दिन उजुरी दिएपछि अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी जनक कार्कीले बताए । पीडित बालिकाको…

२०७४ फाल्गुन १६, बुधबार २०:५० गते  
तीन जना बालबालिकालाई निगरानी समूहको पहलमा ५१ हजार भन्दा बढी सहयोग

बाणगङ्गा नपा-८ का तीन जना बालबालिका आठ वर्षीय अर्जुन नेपाली, ६ वर्षीया जमुना नेपाली र ६ महिनाकी शिवानी नेपालीलाई इन्सेक जिल्ला प्रतिनिधि तथा मानव अधिकार निगरानी समूहको पहलमा लुम्बिनी समाज कुवेतले पठाएको ५१ हजार रुपियाँ नगदसहित खाद्यान्न, लत्ताकपडा फागुन १२ गते बालबालिकाको घरमै पुगेर सहयोग गरिएको छ । बाबुआमाको मृत्युपछि…

२०७४ फाल्गुन १२, शनिबार २०:५८ गते  
बन्दको अवज्ञा गरेको भन्दै चल्दै गरेको बसमाथी पेट्रोल बम प्रहार

नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको क्रममा कपिलवस्तुको शिवराज नपा र बुद्धभुमि नपा सिमानामा पर्ने महेन्द्र राजमार्गमा पर्ने बेलनदी नजिकै अज्ञात समूहले पेट्रोल बम प्रहार गर्दा काठमाडौँबाट दाङका लागि हिँडेको ना ६ ख ७९१० नम्बरको यात्रुवहाक बसमा क्षति हुनुको साथै बसमा यात्रा गरेका १४ जना यात्रु सामान्य घाइते भएका…

२०७४ फाल्गुन ८, मंगलवार २१:०५ गते  
अपहरित बालक मृत अवस्थामा फेला

मायादेवी गाउँपालिका-४ पिपराका वडा अध्यक्ष फत्तेह मोहम्मद मुसलमानका ६ वर्षीय छोरा मृत अवस्थामा भेटिएका छन् । गुलडीहवाको निसवा स्कुल पढ्न जाँदै गर्दा बेपत्ता मोहम्मद ऐमान फागुन ६ गते मृत अवस्थामा भेटिएका हुन् । ऐमानको शव आफ्नै घर नजिकैको पोखरीमा भेटिएको प्रहरीले जनाएको छ । मृतक बालकको शरीरमा कुनै चोटपटक भने…

२०७४ फाल्गुन ६, आईतवार २१:१४ गते  
६ वर्षीय बालकको अपहरण, अवस्था अज्ञात

मायादेवी गाउपालिका-४, पिपराका वडाअध्यक्ष फत्ते मोहम्मदका ६ वर्षीय छोरा मोहम्मद ऐहमानको फागुन ४ गते अपहरण भएकामा हाल सम्म अवस्था अज्ञात रहेको छ  । घर नजिकैको सुमाया गर्ल्स स्कुल गुल्डीहवामा नर्सरीमा पढ्ने बालकलाई स्कुल जाँदै गर्दा मोटर साइकलमा आएका दुई जना नचिनेका व्यक्तिले बालकलाई चकलेट अपहरण गरेको वडाअध्यक्ष मोहम्मदले बताएका छन…

२०७४ फाल्गुन ६, आईतवार ०७:०७ गते  
बालबालिकाहरूको संरक्षणको व्यवस्था मिलाउन आग्रह गर्दै ज्ञापनपत्र

अभिभावकको मृत्युपछि एकै परिवारका तीनजना बालबालिका बेसहारा भएकोमा उनीहरूको संरक्षणको लागि पहल गर्न आग्रह गर्दै इन्सेकद्वारा गठन गरिएको मानव अधिकार निगरानी समूह (मानिस) कपिलवस्तुको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी मदन भुजेललाई ज्ञापनपत्र बुझाइएको छ । बालबालिकाको अवस्थाका बारेमा जानकारी प्राप्त भएपछि जिल्लामा रहेका अधिकारकर्मीहरूले प्रमुख जिल्ला अधिकारीलाई माघ २४ गते ज्ञापनपत्र…

२०७४ माघ २५, बिहीबार ११:२४ गते  
सिमा नाकाबाट एक युवतीको उद्धार

१९ वर्षीया युवतीलाई मानव बेचबिखन गर्ने उद्धेश्यले सिमा पार गराउन लागेको आरोपमा प्रहरीले  माघ २४ गते सिमा नाका कृष्णनगरबाट उद्धार गरेको छ । पीडितलाई विभिन्न प्रलोभनमा पारी भारतको बलरामपुरमा जागिर लगाइदिने बहानामा सिमा पार गराउने क्रममा प्रहरीले उनको उद्धार गरिएको इलाका प्रहरी कार्यालय, कृष्णनगरका इन्स्पेक्टर सुवास गैरेले बताए । घटनामा…

२०७४ माघ २५, बिहीबार ११:२० गते  
कृष्णनगर नाकाबाट १० वर्षीया बालिकाको उद्धार, आरोपित गिरफ्तार

विभिन्न प्रलोभनमा पारी भारततर्फलैजाँदै गरिएकी १० वर्षीया बालिकालाई शान्ति पुनर्स्थापना गृह कपिलवस्तुको पहल र इलाका प्रहरी कर्यालय कृष्णनगरको सहयोगमा माघ १४ गते साँझ कृष्णनगर सीमा नाकाबाट उद्धार गरेको छ । प्यूठानको सरूमारानी गाउँपालिका घर भएकी ३४ वर्षीया दिपा रावत र २० वर्षीय धनबहादुर राउतले बालिकालाई विवाह गरी उपचारको बहानामा ललाइफकाई…

२०७४ माघ १५, सोमबार १९:२२ गते  
कृष्णनगर नाकाबाट दुई बालिकाको उद्धार

विभिन्न प्रलोभनमा पारी भारततर्फ लैजाँदै गरिएका १२ र १६ वर्षीया बालिकालाई शान्ति पुनर्स्थापना गृह कपिलवस्तुको पहल र  इलाका प्रहरी कर्यालय कृष्णनगरको सक्रियतामा ०७४ माघ ११ गते कृष्णनगर सीमा नाकाबाट उद्धार गरेको शान्ति पुनर्स्थापना गृह कृष्णनगरका संयोजक भूमिराज भट्टराईले जानकारी दिए । पीडित बालिकाहरूलाई काठमाडौँमा राम्रो जागिर लगाइदिने प्रलोभनमा पारी विचौलियाले…

२०७४ माघ १२, शुक्रबार ०५:५८ गते