बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार, पीडितको उद्धार

१३ वर्षीया बालिकालाई विवाह गर्ने बहानामा भारततर्फ लैजाँदै गरेको आरोपमा प्रहरीले अर्घाखाँचीको शितगङ्गा नगरपालिका-११ का २५ वर्षीय सन्तोष बिकलाई वैशाख १३ गते गिरफ्तार गरेको छ । वडा प्रहरी कार्यालय चन्द्रौटा र मानव बेचबिखन तथा ओसारपसारविरूद्धको निगरानी तथा गस्ती टोलीले वैशाख १३ गते चन्द्रौटाबाट बालिकाको उद्धार गर्नुका साथै आरोपितलाई गिरफ्तार गरेको…

२०७५ बैशाख १४, शुक्रबार २०:५४ गते  
बुद्धभूमि नगरपालिकाद्वारा जारी शिक्षा नियमावली कार्यान्वयन नगर्न उच्च अदालतको आदेश

बुद्धभुमि नगर कार्यापालिकाले जारी गरेको शिक्षा नियमावली-०७४ कार्यान्वयन नगर्न/नगराउन उच्च अदालत तुलसीपुर बुटवल इजलासले वैशाख १२ गते आदेश दिएको छ । न्यायाधीश गोकर्ण डाँगीको एकल इजलासले विपक्षीका नाममा अन्तरिम आदेश जारी गरेको हो । बुद्धभुमि नगर कार्यपालिकाको दोस्रो नगर सभाले ०७४ फागुन २७ गते शिक्षा नियमावली ०७४ जारी गरेको थियो…

२०७५ बैशाख १३, बिहीबार १४:०२ गते  
शान्ति सम्झैता कार्यान्वयनका लागी गठित शान्ति समितिका १० वर्षको समीक्षा

शान्ति सम्झैतालाई कार्यान्वय तथा स्थानीय स्तरमा हुने द्वन्द्वलाई कमगर्न ०६४ सालमा स्थापना गरिएको शान्ति समितिले १० वर्षमा गरेका कार्यको शान्तिकोष सचिवालय अनुगमन तथा स्वतन्त्र मुल्याङ्कनकर्ताले प्रभावकारिताबारे मुल्याङ्कन सुरू गरेका छन् । शान्तिकोष सचिवालय मार्फत गरिएका पुननिमार्णका कार्य तथा सेना संयोजन र द्वन्द्वमा भएको प्रहरी कार्यालयहरूको पुनर्निर्माण, द्वन्द्व पीडितका लागी वितरण…

२०७५ बैशाख १०, सोमबार १५:४४ गते  
कथित बोक्सीको आरोपमा दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

बुद्धभूमि नपा-९ तीन घेरवाकी ४४ वर्षीया महिलालाई कथित बोक्सीको आरोप लगाएर गाली गलौज गरेको भन्दै सोही ठाउँकी ४५ वर्षीया लोहरी थारुलाई प्रहरीले चैत ३० गते गिरफ्तार गरेको छ । पीडितले इलाका प्रहरी कार्यालय गोरुसिहेंमा चैत २९ गते उजुरी दिएकी थिइन् । लोहरी थारुका छोरा छोरीहरूलाई झाडा पखाला लागि बिरामी भएकोमा…

२०७५ बैशाख १, शनिबार २१:४२ गते  
शिक्षा, स्वस्थ्य र खाद्य अधिकारको सवालमा बहस तथा सार्वजनिक सुनुवाइ

कपिलवस्तु जिल्लामा रहेका सरकारी निकायले शिक्षा, स्वास्थ्य र खाध्य अधिकारका सवालमा सेवाग्राहीलाई दिने सेवा प्रभावकारी रहे/नरहेको विषयमा सम्वाद तथा सार्वजनिक सुनवाइ कार्यक्रम चैत २३ गते तौलिहवामा सम्पन्न गरिएको छ । इन्सेक कपिलवस्तु तथा जिल्लास्तरीय मानव अधिकार निगरानि समूह र निगरानी समूह तिलौराकोटले आयोजना गरेको सार्वजनिक सुनुवाइ तथा बहस कार्यक्रममा सेवाग्राहीले…

२०७४ चैत्र २३, शुक्रबार २२:१२ गते  
सिमा नाकाबाट ६ जनाको उद्धार

१६ वर्षीया दुई जना, १५ वर्षीया एक जना गरी तीन जना बालिका र १८ वर्षीया दुई जना युवतीलाई राम्रो जागिर लगाई दिने बहानामा कृष्णनगर नाका हुँदै भारततर्फलैजाँदै गरेको आरोपमा पीडित बालिका र युवतीलाई प्रहरीले चैत १८ गते उद्धार गरेको छ । उद्धार गरिएकाहरूलाई चितवन जिल्ला घर भई हाल भारतको पन्जाबको…

२०७४ चैत्र १९, सोमबार २१:०५ गते  
राज्यले दिने सेवा सुविधाबाट कृषक वञ्चित

राज्यले कृषि कार्यालय तथा पशुसेवा विकास कार्यालयमार्फत दिने सेवा र सुविधाबाट बुद्धभूमि नगरपालिकाका कृषक वञ्चित भएका छन् । कृषि कार्यालयले कृषकका लागि दिने विभिन्न सेवा सुविधा तथा कार्यक्रमहरू यस बुद्धभूमि नगरपालिकाले केन्द्रले पठाएको बजेट विकास निमार्णमा खर्च गरेपछि कृषि र पशु सेवा विकासका सबै कार्यक्रम प्रभावित भएका हुन् । पहिलो…

२०७४ चैत्र १५, बिहीबार २१:२५ गते  
बेचबिखन प्रयास घटनाका पीडित ६ जना युवतीको उद्धार

यशोधरा गाउँपालिका अन्तर्गत रहेको खुनुवा भन्सार नाकाबाट ६ जना युवतीलाई सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय मर्यादपुरले चैत ५ गते उद्धार गरेको छ । घटनामा संलग्न रहेको आरोपमा बाँके जिल्ला कोहलपुर घर भएका ४९ वर्षीय गणेश खत्रीलाई गिरफ्तार गरी इलाका प्रहरी कार्यालय सुठौलीमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ । सुनसरी र…

२०७४ चैत्र ७, बुधबार ०९:४१ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले विजयनगर गाउँपालिका-१ गुगौलीका २२ वर्षीय कैालाश खटिक र सोही ठाउँका २२ वर्षीय रविन्द्र खटिकलाइ फागुन ३० गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितद्वयले फागुन २७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले फागुन २९ गते दिएको उजुरीका आधारमा आरोपितद्वयलाई अनुसन्धानका लागि गिरफ्तार…

२०७४ चैत्र १, बिहीबार १४:०७ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले शिवराज नपा-१० लालपुरका ३२ वर्षीय जैफुल्लाह मनिहारलाई वडा प्रहरी कार्यालय चन्द्रौटाले फागुन २५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई फागुन २४ गते बलात्कार गरेको आरोपमा सोही दिन वडा प्रहरी कार्यालयमा पीडित पक्षले उजुरी दिएको थियो । पीडित महिलाको स्वास्थ्य परीक्षण सोही दिन…

२०७४ फाल्गुन २६, शनिबार १९:३४ गते