स्थानीय तहका न्यायिक समितिको इजलास कक्ष नहुँदा न्याय सम्पादनमा समस्या
स्थानीय तहका न्यायिक समितिको छुट्टै इजलास कक्ष नहुँदा न्याय सम्पादनमा समस्या पर्ने गरेको छ । नेपालको संविधानले सबै स्थानीय तहलाई कार्यपालिका, न्ययापालिका र व्यवस्थापीका तीन औटै अङ्गको कार्य गर्न पाउने अधिकार सुनिश्चित गरेको छ । नेपालको संविधान २०७२ को धारा ११७ ले स्थानीय तहमा न्यायिक समिति गठन गरी न्याय सम्पादनले…
स्वास्थ्य संस्थामा भिटामिन ए अभाव, ४ सय बालबालिका भिटामिन ए खानबाट वञ्चित
स्वास्थ्य संस्थामा भिटामिन ए को अभाव भएपछि हुँदा जिल्लाका ४ सय बालबालिका भिटामिन ए खानबाट बञ्चित भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय तहका स्वास्थ्य शाखामा भिटामिन ए औषधि पर्याप्त नभएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाका ६ ओटा स्थानीय तहमध्ये, भूमिकास्थान, सन्धिखर्क र मालारानीमा औषधि पुगे पनि सितगङ्गाका…
न्यायिक समितिले कानुन विपरित शुल्क लिएको आरोप
उजुरी दर्ता गर्दा न्यायिक समितिले कानुन विपरित शुल्क लिँदै आएका छन् । जिल्लाका ६ ओटा स्थानीय तहमध्ये पाणिनी गाउँपालिका, सन्धिखर्क नगरपालिका, र छत्रदेव गाउँपालिकाले दर्ता शुल्क लिने गरेका छन् । नेपालको संविधान २०७२ ले स्थानीय तहका न्यायिक समितिलाई न्यायिक अधिकार समेत प्रदान गरेको छ । शुल्क लिन हुने वा नहुने…
अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकले सार्वजनिक यातायातमा सहुलियत नपाएको गुनासो
चाडपर्व नजिकिएसँगै यातायात क्षेत्रमा अपागङ्ता भएका व्याक्तिहरू र ज्येष्ठ नागरिकले सार्वजनिक यातायातमा सहुलियत नपाएको गुनासो गरेका छन् । अपागङ्ता भएका व्याक्तिहरूसम्बन्धी ऐन २०७५ को परिच्छेद ८ को दफा ३७ उपदफा २ मा र ज्येष्ठ नागरिक कल्याण ऐनले गरेको व्यवस्था अनुसार सार्वजनिक यातायातमा ५० प्रतिशत छुट सुविधाको व्यावस्था गरेको छ ।…
मनोसामाजिक समस्या भएको भन्दै १० बर्ष देखि बन्द कोठामा
सन्धिखर्क नगरपालिका–२ की ७७ वर्षीया ज्येष्ठ नागरिक दिलकुमारी भुसाललाई उनका परिवारले मनोसामाजिक समस्या भएको भन्दै १० वर्षदेखि बन्द कोठामा थुनेर राख्ने गरेका छन् । सामान्य मानोसमाजिक समस्या भएको आमालाई उपचार गराउनुको साटो उनका छोरा गुणानिधि भुसाल र बुहारी शोभा भुुसालको परिवारवारले चिसो कोठामा थुनेर राखेका छन् । पीडित महिला बस्ने…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले मालारानी गाउँपालिका–३ का ३२ वर्षीय रिखबहादुर नेपालीलाइ भदौ १८ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले भदौ १७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार…
अज्ञात पक्षद्वारा गाउँपालिकाको मोटरसाइकलमा आगजनी
छत्रदेव गाउँपालिकाको लु. १ ब. १६८८ नम्बरको मोटर साइकलमा भदौ १७ गते अज्ञात पक्षले आगजनी गरेको प्रहरीले जनाएको छ । आगजनी गरिएको उक्त मोटर साइकल छत्रदेव गाउँपालिका-७ का वडा अध्यक्ष शोभाखर पाण्डेले प्रयोग गर्दै आएका थिए । वडाध्यक्ष पाण्डेको घर नजिक पार्किङ गरेर राखेको अवस्थामा उक्त मोटरसाइकलमा आगजनी गरिएको हो…
पत्नीसहित तीन जनामाथि खुकुरी प्रहार
भुमिकास्थान नगरपालिका-६ की १८ वर्षीया गीता घर्तीलगायत तीन जनामाथि साउन २७ गते २७ वर्षीय पति चिरन घर्तीले खुकुरी प्रहार गरी फरार रहेको प्रहरीले जनाएको छ । भुमिकास्थान नगरपालिका-८ लम्चीमा माइती घरमा बस्दै आएकी पत्नीलाई ससुराली घरमा आएर पत्नी, ४३ वर्षीया सासू भूमकला क्षेत्री र ११ वर्षीय सालो अर्जुन क्षेत्री माथि…
अज्ञात पक्षबाट नेपाल टेलिकमको टावरमा आगजनी
पाणिनी गाउँपालिका–५ मैदानको अमजामा रहेको नेपाल टेलिकमको टावरमा साउन १५ गते राति अज्ञात पक्षले आगजनी गरेको छ । आगजनी गरेको जानकारी प्राप्त भएपछि नेपाल टेलिकम अर्घाखाँचीका कार्यलय प्रमुख गोविन्द पराजुली सहित नेपाल टेलिकमको टोली घटनास्थलमा पुगेको पराजुरलीले बताए । आगजनी गर्ने समूहको खोजविन तथा घटनाको अनुसन्धान भइरहेको जिल्ला…
बलात्कार घटनाका आरोपित गिरफ्तार
दुई वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सितगङ्गा नपा-१२ का ६० वर्षीय बृद्ध टेकबहादुर पुनलाई साउन १ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार ३१ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन १ गते इलाका प्रहरी कार्यालय ठाडामा उजुरी दिएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय…