अपहरण, शरीर बन्धक र बलात्कार घटनाको मुद्दा मुल्तबिमा
१७ वर्षीया बालिकालाई अपहरण गरी शरीर बन्धक बनाई बलात्कार गरेको आरोपमा भारत बिहार जिल्ला मोतिहारी थाना आदापुर ग्राम इनर्वा -७ नायक टोल घर भई बारा जिल्ला बिश्रामपुर गाउँपालिका-१ घोडासहन टोल बस्ने ३२ वर्षीय लङ्गडा भनिने जितेन्द्र यादव विरुद्धको मुद्दा ०८१ माघ २२ गते बारा जिल्ला अदालतले मुल्तबिमा राख्ने फैसला गरेको…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा कल्याणपुर नगरपालिका–७ का २४ वर्षीय देवसरण मरिकविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा ०८१ माघ २४ गते उजुरी दिनुभएको छ । आरोपितले पीडित महिलालाई ०८१ माघ २ गते बलात्कार गरेको पीडित पक्षाले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल सिरहामा माघ २४ गते…
स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेको घटनाका आरोपित गिरफ्तार
एचपिभि खोप अभियानमा ०८१ माघ २५ गते खटिएका स्वास्थ्यकर्मी वीरगञ्ज महानगरपालिका-१६ का ४२ वर्षीय शोशिल कुमार महत्तोलाई गाली गलौज गर्दै हातपात गरी दुर्व्यवहार गरेको आरोपमा पोखरिया नगरपालिका-१ वनकटवाका ३५ वर्षीय प्रमोद पटेल र ३५ वर्षीय मन्जय गिरीलाई सोही दिन जिल्ला प्रहरी कार्यालयले गिरफ्तार गरेको छ । पोखरिया नगरपालिका-१ स्थित आधारभुत…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा ब्रहमपुरी गाउँपालिका-२ का २३ वर्षीय रमेसर राउत बेल्दारविरुद्ध पीडित पक्षले ०८१ माघ २७ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनुभएको छ । आरोपित बेल्दारले ०८१ माघ १२ गते पीडित युवतीलाई धाक धम्की दिई बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
२४ वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा सहिद नगर नगरपालिका-१ का २२ वर्षीय धिरेन्द्र मण्डल विरुद्ध ०८१ माघ २४ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय, यदुकुहामा उजुरी दिनुभएको छ । पीडित माघ २१ गते घरमा एक्लै रहेको अवस्थामा आरोपित मण्डलले धाक धम्की दिई बलात्कार गरेको पीडित पक्षले बताउनु भयो । पीडितको…
बलात्कार कसुरमा १२ वर्ष कैद सजाय
१२ वर्षीया छोरीलाई बलात्कार गरेको कसुरमा ४२ वर्षीय बुबालाई ०८१ माघ २४ गते जिल्ला अदालतले १२ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालत रौतहटका न्यायाधीश शम्भु रेग्मिको इजलासले कसुर ठहर गर्दै १२ वर्ष कैद सजाय र ५ लाख रुपियाँ क्षतिपुर्ति भराउने फैसला गरेको श्रेस्तेदार उद्धब ढोडारीले बताउनुभयो ।…
थाइरोइड जाँच गर्ने उपकरण बिग्रदा सेवाग्राहीहरू मर्कामा
सिरहा जिल्लाको लहानमा अवस्थित रामकुमार सारदा उमा प्रसाद मुरारका अस्पतालमा एक हफ्ता देखि थाइरोइड जाँच गर्ने उपकरण बिग्रिएको हुँदा सेवाग्राहीहरू मर्कामा परेका छन् । अस्पतालमा दैनिक ३० जना भन्दा बढी सेवाग्राहीहरू थाइरोइड जाँच गराउन आउने गरेको अस्पतालका ल्याव टेक्नीसियन कासिन्द्र यादवले बताउनु भयो । तर, थाइरोइड जाँचका लागि प्रयोग हुने…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
३२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा ५७ वर्षीय ससुरा विरुद्ध पीडितले इलाका प्रहरी कार्यालय लहानमा ०८१ माघ २० गते उजुरी दिनुभएको छ । पति वैदेशिक रोजगारको लागि विदेशमा रहेकोले आरोपित ससुराले धाक धम्की दिई बिगत एक वर्ष देखि बलात्कार गर्दै आएको र ०८१ माघ १७ गते पनि बलात्कार गरे पछि मैले…
बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी
१८ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा जनकपुरधाम उपमहानगरपालिका-२१ कुर्थाका २२ वर्षीय सुनिल शाहविरुद्ध ०८१ माघ २१ गते पीडित पक्षले कुर्था प्रहरी चौकीमा उजुरी दिनुभएको छ । सरस्वती पूजाका दिन अर्थात माघ २१ गते राति ८ बजेको समयमा विद्यालयबाट कार्यक्रम हेरी घर फर्कदै गर्ने क्रममा आरोपितले बलात्कार प्रयास गरेको पीडित…
हत्या घटनाका आरोपितविरुद्ध उजुरी
गौशाला नगरपालिका-८ की २० वर्षीया खुश्बु यादवको हत्या गरेको आरोपमा निजका पति २५ वर्षीय अभिषेक यादवविरुद्ध मृतकका माइत पक्षले ०८१ माघ २० गते जिल्ला प्रहरी कार्यालय, महोत्तरीमा उजुरी दिनुभएको छ । खुश्बु र अभिषेकको विवाह ०८१ मङ्सिर २१ गते विवाह पञ्चमिको दिन भएको थियो । माघ २० गते पति पत्नीबीच घरायसी…