बलात्कार प्रयास घटनाका आरोपित गिरफतार

२३ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा २७ वर्षीय दाजुलाई जिल्ला प्रहरी कार्यालय सिरहाले ०८१ कात्तिक १ गते गिरफ्तार गरेको छ । आरोपितले यवतीलाई असोज २८ गते बलात्कार प्रयास गरेको भन्दै कात्तिक १ गते जिल्ला प्रहरी कार्यालय सिरहामा उजुरी दिएको पीडितकी आमाले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल…

२०८१ कार्तिक ६, मंगलवार १७:४७ गते  
इन्सेक महोत्तरी प्रतिनिधिको पहलमा उजुरी

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) महोत्तरी जिल्ला प्रतिनिधि ममता विश्वकर्माको पहलमा अन्तरजातीय विवाह घटनाकी पीडित सप्तरी जिल्ला खडक नगरपालिका-४ पन्सेरा टोलकी २२ वर्षीया आरती पासवानको उजुरी ०८१ कात्तिक २ गते जिल्ला प्रहरी कार्यालय महोत्तरी अन्तरगत महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा उजुरी दर्ता भएको छ । इन्सेक महोत्तरी प्रतिनिधि…

२०८१ कार्तिक ४, आईतवार १३:१७ गते  
बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

३३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा हरिपुर नगरपालिका-३ का ३९ वर्षीय संजिव रामविरुद्ध ०८१ असोज ३० गते पीडित पक्षले इलाका प्रहरी कार्यालय हरिपुरमा उजुरी दिनु भयो । पीडितलाई आरोपितले ०८१ असोज ४ गते बलात्कार प्रयास गरेको भन्दै असोज ३० गते इलाका प्रहरी कार्यालय हरिपुरमा उजुरी दिएको पीडित पक्षले बताउनु…

२०८१ कार्तिक २, शुक्रबार ०८:१३ गते  
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बरहथवा नगरपालिका-५ का २६ वर्षीय किशनन्दन राय यादवविरुद्ध ०८१ असोज ३० गते पीडित पक्षले इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिनु भयो । पीडितलाई आरोपितले ०८१ असोज १३ गते नयाँ लुगा र नगद रुपियाँको दिने प्रलोभन देखाइ बलात्कार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय…

२०८१ कार्तिक २, शुक्रबार ०८:०९ गते  
डाक्नेश्वरीमा कार्ययोजना निर्माण र समस्या पहिचान बैठक

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा गठित डाक्नेश्वरी नगरपालिकाको मानव अधिकार समूहद्वारा कार्ययोजना निर्माण र समस्या पहिचान बैठक ०८१ असोज २९ गते सम्पन्न भएको छ । आगामी महिनाको योजना अन्तर्गत वडा नम्बर ३ निवासी घर परिवारबाट परित्यक्त मानसिक रोगीेलाई उद्धार गरी मानव सेवा आश्रम पठाउन पहल गर्ने, विद्यालयहरूको अनुगमन…

२०८१ कार्तिक १, बिहीबार ०९:३० गते  
ज्येष्ठ नागरिकहरू सामाजिक सुरक्षा भत्ताबाट वञ्चित

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा ज्येष्ठ नागरिकहरूको सहारा र गरिबी निवारणका लागि सामाजिक सुरक्षा र गरिबी निवारण सम्बन्धी स्थानीय सामाजिक सुरक्षा योजना र व्यवस्थापनको सुनिश्चित गरिएको छ । तर, नेपालीहरूको महान चाड विजया दशमीको अवसरमा नयाँ लुगा र मिठो खाना खाने आशा बोकेका धनुषाका ६ ओटा पालिकाका ज्येष्ठ नागरिहरू…

२०८१ आश्विन २७, आईतवार १६:५४ गते  
शम्भुनाथमा कार्ययोजना निर्माण र समस्या पहिचान बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा गठित शम्भुनाथ नगरपालिकाको मानव अधिकार समूहद्वारा कार्ययोजना निर्माण र समस्या पहिचान बैठक ०८१ असोज २३ गते सम्पन्न भएको छ । आगामी महिनाको योजना अनतर्गत विद्यालयहरूको अनुगमन, दलित समुदायमा बालबालिकाहरूको दर्ता अभियान, महिनाको तीन पटक अनलाइन मार्फत छलफल, सरसफाई कार्यक्रम, बृक्षारोपण, लैङ्गिक हिंसा विरुद्धको…

२०८१ आश्विन २५, शुक्रबार १८:४८ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जलेश्वर नगरपालिका-१ का २१ वर्षीय रोशन कुमार साहलाई ०८१ असोज २१ गते जिल्ला प्रहरी कार्यालय महोत्तरीले गिरफ्तार गरेको छ । पीडित असार २२ गते घरमा एक्लै बसिरहेको अवस्थामा आरोपितले बलात्कार गरेको भन्दै पीडितले आरोपितविरुद्ध असोज १९ गते जिल्ला प्रहरी कार्यालय महोत्तरीमा उजुरी दिएको पीडितले…

२०८१ आश्विन २४, बिहीबार २०:३० गते  
यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा गणेशमान चारनाथ नगरपालिका-१० डुमरियाका २३ वर्षीय दिनेश शाह विरुद्ध पीडित पक्षले डुमरिया प्रहरी चौकीमा ०८१ असोज २३ गते उजुरी दिनुभएको छ । पीडित बालिकालाई आरोपितले असोज २२ गते राति ८ बजेको समयमा गाउँमै रहेको झिझिया कार्यक्रम हेर्न गइरहेको बेला यौन दुर्व्यवहार गरेको पीडित…

२०८१ आश्विन २४, बिहीबार १६:१६ गते  
नगरसभा नहुँदा शिक्षक, कर्मचारी स्वास्थ्यकर्मीहरू तलब पाउनबाट बञ्चित

नेपालीहरूको महान चाड बडा दशै, शभ दिपावली र छठ पर्वको पावन अवसरमा नेपालस्थित सरकारी तथा गैर सरकारी निकायमा कार्यरत शिक्षक तथा कर्मचारीहरूलाई आफ्नो परिवारसँग खुसीयाली र हर्षउल्लासका साथ चाडवाड मनाउन तलबको साथै दशै भत्ता दिने गरिए तापनि बहुदरमाई नगरपालिका र पकहाँ मैनपुर गाउँपालिकामा नगरसभा नहुँदा दुई पालिका मातहतका शिक्षक, कर्मचारी…

२०८१ आश्विन २३, बुधबार १०:२८ गते