लैङ्गिक हिंसा नियन्त्रण जिल्ला सञ्जालमा इन्सेक सदस्य
लैङ्गिक हिंसा नियन्त्रणका लागि ०८० मङ्सिर ६ गते जिल्लामा गठन गरिएको सञ्जालमा इन्सेकलाई सदस्यमा चयन गरिएको छ । जिल्लामा गठन गरिएको सञ्जालमा मानव अधिकारको क्षेत्रमा कार्यरत प्रतिनिधिबाट इन्सेक सप्तरी प्रतिनिधि मनोहर कुमार पोखरेललाई सदस्यका रूपमा चयन गरिएको हो । जिल्ला प्रहरी कार्यालयमा भएको सञ्जाल गठन कार्यक्रममा इन्सेक प्रतिनिधिसहित १९ सदस्यीय…
राजनीतिक कार्यक्रम हुँदा विद्यार्थीहरू पढ्न पाउने अधिकारबाट वञ्चित
पोखरिया नगरपालिकाको–४ पोखरिया स्थित श्री जिल्ला उच्चांगल रामदेव कलवार माध्यमिक विद्यालय पोखरियामा ०८० मङ्सिर ५ गते मंगलबार बिदा दिएर राजनीतिक दलको कार्यक्रम आयोजना हुँदा विद्यार्थीहरू पढ्न पाउनु पर्ने अधिकारबाट वञ्चित भएका छन् । नेकपा एमाले पार्टीका केन्द्रिय अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री खड्गप्रसाद (केपी) शर्मा ओलीको प्रमुख आतिथ्यमा आयोजना गरेको बृहत…
झण्डा मेला कहाँ लगाउने भन्ने विषयमा दुई पक्षबीच विवाद हुँदा झडप
पचरौता नगरपालिका–७ बेनौलीमा ०८० मङ्सिर ४ गते दुई पक्षबीच झडप हुँदा दुई जना घाईते भएका छन् । प्रत्येक वर्षझैं ०८० मङ्सिर ५ गते झण्डा मेला लगाउने विषयमा सोमबार राती १० बजेको समयमा बसेको बैठकमा मेला कहाँ लगाउने सन्दर्भमा दुई पक्षबीच विवाद हुँदा झडप भएको थियो । झडपको क्रममा ढुङ्गामुढा हानाहान…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भंगहा नगरपालिका–३ का २१ वर्षीय रहमद साफिविरुद्ध पीडित पक्षले ०८० मङ्सिर १ गते जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरी मङ्सिर ५ गते दर्ता गरिएको छ । घर नजिकैको चौरमा असोज १० गते बेलुका ७ बजेको समयमा शौच गर्न गएका पीडितलाई आरोपितले बलात्कार गर्नुका साथै ज्यान मार्ने…
हिंसा पीडितलाई इन्सेकको आर्थिक सहयोग
घरेलु हिंसाबाट पीडित धनगढीमाई नगरपालिका—९ की ३० वर्षीया सरस्वती कुमारी शर्मालाई इन्सेक मधेस प्रदेश कार्यालय जनकपुरले ०८० मङ्सिर ५ गते आर्थिक सहयोग प्रदान गरेको छ । घरेलु हिंसाबाट घाइते भई उपचार तथा न्यायीक प्रक्रियाको लागि इन्सेक मधेस प्रदेशका संयोजक राजु पासवानले पीडितलाई घरमै पुगि ८ हजार रुपियाँ आर्थिक सहयोग गरेको हो…
कारागारका एक कैदीको मृत्यु
सप्तरी जिल्ला कारागार राजविराजमा कैद भुक्तान गरिरहेका राजविराज नगरपालिका–१५ मुसहर्नियाका ६५ वर्षीय नन्दी भनिने नन्दलाल मण्डलको ०८० मङ्सिर ५ गते मृत्यु भएको छ । राजविराज नगरपालिका–१५ मुसहर्नियाकी २४ वर्षीया बेचनीदेवी साहको हत्या गरी शव लुकाएको आरोपमा कैद रहेका मण्डलको उपचारको क्रममा मृत्यु भएको निमित्त कारागार प्रशासन प्रमुख सदानन्द दासले जानकारी…
कुटपिट घटनाका आराेपितहरुविरुद्ध उजुरी
राजविराज नगरपालिका–७ खर्साल टोलकी २९ वर्षीया मनिषा कुमारी सिंहलाई कात्तिक ३० गते उहाँका ३३ वर्षीय पति मनोजकुमार मेहता, २८ वर्षीय देवर श्रवण कुमार मेहतालगायतकाले कुटपिट गरी घाइते बनाएको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा मङ्सिर १ गते उजुरी दिनुभएको छ । सामाजिक परम्परा अनुसार २०७४ फागुन २० गते विवाहित मनोज र मनिषाबीच…
प्रहरीको गोली प्रहारबाट दुई जना घाइते
लुटपाट घटनामा संलग्न रहेको आरोपमा सर्लाहीको लालबन्दी नगरपालिका-२ का ३५ वर्षीय शक्ति कुमार पासवान र ३२ वर्षीय अजय पासवानलाई गिरफ्तार गरी ०८० कात्तिक २९ गते महोत्तरी ल्याउदै गर्दा प्रहरी नियन्त्रणबाट भाग्न खोज्दा प्रहरीले गाेली प्रहार गरेका छन् । आरोपितहरु महोत्तरीको जलेश्वर नगरपालिका-८ रतवारा, महोत्तरी गाउँपालिका-३ डाम्ही तथा धनुषा, रौतहट लगायतका जिल्लाहरुका…
पीडित परिवारलाई इन्सेकद्वारा आर्थिक सहयोग
मटिहानी नगरपालिका–१ धिरापुरका मृतक आमना खातुनको परिवारलाई ०८० कात्तिक २५ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) अन्तर्गत रहेको मानव अधिकार सहायता कक्षद्वारा आर्थिक सहयोग प्रदान गरिएको छ । बलात्कार पश्चात अमानवीय तरिकाले हत्या गरिएका मृतक खातुनको परिवारको आर्थिक अवस्था कम्जोर भएको हुनाले मानव अधिकारकर्मीहरूको उपस्थितिमा अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक)…
बाल विवाह न्यूनिकरणका लागि सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा रामदयाल माध्यमिक विद्यालय, कचन्दाहामा गठित बाल अधिकार सचेतना समूहले शम्भुनाथ नगरपलिका–३ कचन्दाहास्थित लबका टोलमा ०८० कात्तिक २५ गते सडक नाटक प्रदर्शन गरेको छ । बाल अधिकार सचेतना समूहले शिक्षा र बाल अधिकार क्षेत्रमा देखिएका असमानता तथा विभेद र बाल बिवाह, महिला हिंसा तथा महिलाविरुद्ध…